मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Fri, Oct 09, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वायु प्रदूषण नियन्त्रणको विषय सरकारको प्राथमिकतामा परेन: भुषण तुलाधर
कुनै पनि ठोस, तरल र ग्याँस पदार्थहरु हाम्रो वायुमण्डलमा यदी अलि बढी मात्रामा भयो र त्यसले स्वास्थ्यमा असर गर्छ भने त्यो वायु प्रदूषण हो।
शुक्रबार, मंसिर २३, २०७९
जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट कसरी बच्ने?
फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ।
शुक्रबार, मंसिर २३, २०७९
बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो हैजाको जीवाणु
बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो। त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए।
बिहीबार, मंसिर २२, २०७९
दिल्ली उडेको विमानका यात्रु बिरामी परेपछि आकस्मिक अवतरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ।
बिहीबार, मंसिर २२, २०७९
तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
बिहीबार, मंसिर २२, २०७९
मेहलकुना अस्पतालको भवन निर्माण अधुरै
तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो।
बिहीबार, मंसिर २२, २०७९
माओवादी नेता वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ।
बिहीबार, मंसिर २२, २०७९
जडीबुटीको व्यापारबाट चलेको छ धेरैको जीविका
पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनी जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन्।
बिहीबार, मंसिर २२, २०७९
सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा
रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ।
बिहीबार, मंसिर २२, २०७९
प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना
वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ।
बिहीबार, मंसिर २२, २०७९
निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन्।
बिहीबार, मंसिर २२, २०७९
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी
स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो।
बिहीबार, मंसिर २२, २०७९
चिसोका कारण बढ्न थाले बिरामी
चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ।
बिहीबार, मंसिर २२, २०७९
स्वास्थ्य प्रवर्द्धनमा षटकर्म चिकित्साको महत्व
बाहिरी शरीरको सरसफाई स्नान( नुहाएर) गरे जस्तै आन्तरिक (भित्रि) शरीरको विधि पूर्वक सरसफाइ गर्ने क्रियालाई षटकर्म( डिटोक्सिफिकेसन) भनिन्छ।
बिहीबार, मंसिर २२, २०७९
के तनावले ढाड दुखाइमा असर गर्छ?
नियमित रूपमा व्यायाम गर्ने: आफ्नो दैनिक दिनचर्यामा शारीरिक गतिविधि समावेश गर्नाले मांसपेशी स्वस्थ र बलियो राख्न मद्दत गर्न सक्छ।
बिहीबार, मंसिर २२, २०७९
जाडोमा छाला जोगाउने ५ तरिका
छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन्।
बिहीबार, मंसिर २२, २०७९
बङ्गलादेशमा कोभिड विरुद्धको खोपको चौथो मात्रा
बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ।
बुधबार, मंसिर २१, २०७९
पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा बायोमेडिकल वर्कशप स्थापना
शुपति चौलागाईं स्मृति अस्पताल चरिकोट, दोलखामा बायोमेडिकल उपकरण मर्मतका लागि प्राविधिक जनशक्तिसहितको आधारभूत प्रयोगशाला (वर्कशप) स्थापना भएको छ।
बुधबार, मंसिर २१, २०७९
पाल्पामा बिहेभोज खाएपछि बिरामी: पानीको नमुना जाँच हुँदै
पाल्पामा बिहेभोज खाएर १३८ जना बिरामी भएपछि खाना बनाउन प्रयोग गरिएको पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ।
बुधबार, मंसिर २१, २०७९
पोलियो खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान
सरकारले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
बुधबार, मंसिर २१, २०७९
हेल्थ इन्फोमेटिक विषयको अध्यापन सुरु गर्दै काठमाडौं विश्वविद्यालय
हेल्थ इन्फोमेटिक विषय स्वास्थ्य विज्ञान र सूचनाको संयोजन हो।
बुधबार, मंसिर २१, २०७९
प्यासिफिक क्लिनिकमा पत्रकारहरुलाई स्वास्थ्य उपचारमा छुट
क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखाहरूमा आवद्ध रहेका १ हजार ४६७ सदस्यहरुलाई परिचयपत्रका आधारमा ओपिडीमा ५०, प्रयोगशालामा ४० र फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ।
बुधबार, मंसिर २१, २०७९
पाठेघर र हाइड्रोसिलको निःशुल्क उपचार गरिने सम्झौता
सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा श्यामकुमार साह र नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले हस्ताक्षर गरे।
बुधबार, मंसिर २१, २०७९
धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर
धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात गर्ने अवस्थामा पुगेको हो।
बुधबार, मंसिर २१, २०७९
आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा अवसर
आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।
बुधबार, मंसिर २१, २०७९
अप्रत्याशित डेंगु प्रकोपको कारण ‘काठमाडौंको तातो तापक्रम’
विज्ञहरुले डेंगु बढ्नुको मुख्य कारण काठमाडौंको बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर रहेको बताएका छन्।
बुधबार, मंसिर २१, २०७९
कब्जियत भएकाले के नखाने?
मैदाबाट बनेको ब्रेड, पिज्जा, बर्गर आदि खानेकुरा कब्जियतलगायत पेटसम्बन्धी बिरामी भएका मानिसले नखानु नै राम्रो हुन्छ। जंक फुडलाई पनि यस्तै खानाको सूचीमा राख्दा हुन्छ।
बुधबार, मंसिर २१, २०७९
कामको तनाव कसरी कम गर्ने? यस्ता छन् केही व्यावहारिक उपाय
यो भनाइ अनुसन्धानकर्ता ब्रुस डेज्लीको हो। उनी कार्यसंस्कारबारे अध्ययक गर्छन् र काममा कसरी खुसी हुन सकिन्छ भन्ने विषयमा लेख्छन् र पडकास्ट गर्छन्। उनी सामाजिक सञ्जाल ट्विटरमा काम गर्छन् र युरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रको जिम्मेवारी हेर्छन्।
मंगलबार, मंसिर २०, २०७९
नेयमारबाट बिरामी पेलेलाई स्वास्थ्यलाभको कामना
ब्राजिलका लागि तीन पटक विश्वकप जितेका पेले श्वासप्रश्वासको सङ्क्रमणबाट मुक्त भएपनि अर्बुद रोगको उपचारका क्रममा हाल अस्पतालमा छन्।
मंगलबार, मंसिर २०, २०७९
हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्न सम्झौता
भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
मंगलबार, मंसिर २०, २०७९
Previous
479
480
481
482
483
Next
सर्च गर्नुहोस्
×
Search