आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको अवसर खुलेको छ। चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।
बुधबार सूचना जारी गर्दै चिकित्सालयले योग्यता पुगेका उम्मेदवारलाई आवेदन दिन भनेको छ।
हेरौं सूचना
![naradevi-karar.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/naradevi-karar.jpg)