मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कारबाहीमा परे यी ७ औषधि पसल
औषधि व्यवस्था विभागले ७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले साउन महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला पारेपछि औषधि पसललाई १५ देखि ९० दिनसम्म निलम्बन गरेको हो।
आइतबार, असोज ३, २०७८
म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या, सापुका कारण ज्योति गुमाउँदै
घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन्।
आइतबार, असोज ३, २०७८
एक करोड ५० लाख रुपैयाँको जग्गा आँखा उपचार केन्द्रलाई दान
समाजसेवी जनकबहादुर पाण्डेका छोरा जगतबहादुर पाण्डे, सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले खैरहनी नगरपालिका–८ मा रहेको सात धुर जग्गा नेपाल नेत्रज्योति सङ्घको नाममा हस्तान्तरण गरेका हुन्।
आइतबार, असोज ३, २०७८
तनहुँमै पीसीआर परीक्षण
व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो।
आइतबार, असोज ३, २०७८
यी हुन् स्वास्थ्य तर्फ मानपदवी, अलंकार र पदकद्वारा विभूषित हुनेहरु
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन्।
आइतबार, असोज ३, २०७८
कोभिड-१९ खोप लगाएपछि के नखाने/नगर्ने?
खोप लगाएपछि के गर्ने/नगर्ने वा खाने/नखाने भन्ने जिज्ञासाहरु खोप प्रापकहरुमा रहने गरेका पाइन्छ।नेपालमा त झन् बिरामी हुँदा होस् वा औषधि लिँदा वा खोप लिएपछि यस्ता प्रश्न/जिज्ञासाहरु लगभग सबैमा रहने गरेको पाइन्छ।
आइतबार, असोज ३, २०७८
असोज ४ गतेदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने, यी हुन् खोप पाउने उमेर समुह
स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।
शनिबार, असोज २, २०७८
११ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
पाँच प्रदेशका ११ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असोज २, २०७८
पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असोज २, २०७८
भारतमा एकै दिन थपिए ३५ हजारभन्दा बढी नयाँ संक्रमित
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन।
शनिबार, असोज २, २०७८
सुधारिएको करार कार्यविधि ल्याउनुपर्ने निजामति कर्मचारी अस्पतालका चिकित्सकको माग
डक्टर्स एशोसिएसन अफ सिभिल सर्भिस अस्पतालले एक विज्ञप्ति जारी गरी कर्मचारीको हकहितमा हुने गरी संशोधित करार कार्यविधि ल्याउनुपर्ने माग गरेका हुन्।
शनिबार, असोज २, २०७८
मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकबाट डा प्रेम ज्ञवालीलाई सरकारले हटाएको हो?
सरकारले एक साताअघि डा ज्ञवालीलाई निर्देशकबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि पुन: उनलाई हटाउने निर्णय सरकारले फिर्ता लिएको विषय पनि सार्वजनिक भएको छ।
शनिबार, असोज २, २०७८
परिवार नियोजन संघद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी
नेपाल परिवार नियोजन संघले निःसन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा ल्याउने भएको छ। विशेष गरी आइभिएफ प्रविधि भन्नाले महिलाको डिम्बमा शुक्रकिट राखी गर्भधारण गराउने प्रक्रियालाई बुझाउँदछ।
शनिबार, असोज २, २०७८
आलोचनापछि प्रधानमन्त्री देउवाको सचिवालयले सार्वजनिक गर्यो 'सुधार'का १५ काम, यस्ता छन् स्वास्थ्यमा भएका ५ काम
नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले दुई महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका छन्।
शनिबार, असोज २, २०७८
कोभिड–१९ बाट हालसम्म स्याङ्जाका १२१ को मृत्यु
कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको हो भने अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको हो।
शनिबार, असोज २, २०७८
काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने
पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ।
शनिबार, असोज २, २०७८
गुल्मीमा देखियो सापु रोग
गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन्। आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ।
शनिबार, असोज २, २०७८
हेटौंडा अस्पतालमा कन्सल्ट्यान्ट सर्जनसहित ६ पदमा कर्मचारी माग
प्रतिष्ठानले सूचना जारी गर्दै नवौ तहमाका लागि कन्सल्ट्यान्ट सर्जन एक जना, कन्सल्टेण्ट साइक्याट्रिस्ट एक जना, कन्सल्टेण्ट एनेस्थोसियोलोजिष्ट एक जना, कन्सल्टेण्ट रेडियोलोजिष्ट एक जना र पाँचौ तहमा स्टाफ नर्स एक जना र फार्मेसी सुपरभाइजर एक जना कर्मचारीका लागि आवेदन खुला गरेको छ।
शनिबार, असोज २, २०७८
एक महिनामा कति तौल घटाउने? (भिडियो)
पोषणविद् प्रा डा मनसा थापा ठकुराठी भने यी डाइटहरु सबैका लागि उपयुक्त नहुने बताउँछिन्। तौल घटाउन आफूखुसी गरिने विभिन्न किसिमको डाइटले शरीरलाई फाइदा गर्नुको साटो बेफाइदा गर्ने उनको भनाइ छ।
शनिबार, असोज २, २०७८
चीनमा एमबिबिएस गरेका १६५ विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने, कागजपत्रसहित काउन्सिलमा बोलाइयो
चिकित्सा शिक्षा आयोगको असार २३ गतेको सूचना अनुसार नेपालमा इन्टर्नसिप गर्न पाउँ भनि आवेदन दिएका १६५ जना विद्यार्थीलाई काउन्सिलमा बोलाएको हो।
शुक्रबार, असोज १, २०७८
कुकुरले टोकेर गहिरो घाउ भएका व्यक्तिलाई टेकुमा २४ सै घण्टा ‘इआरआइजी’ सेवा
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इक्वाइन रेबिज इम्युनोग्लोबुलिन (इआरआइजी सेवा) २४ सै घण्टा लिन सकिने भएको छ।
शुक्रबार, असोज १, २०७८
प्रदेश १ र २ मा मेडिकल कलेज स्थापनासम्बन्धी अध्ययन टोलीले बुझायो प्रतिवेदन
प्रदेश-१ को इलाम र प्रदेश-२ को बर्दिवासमा मेडिकल कलेज निर्माण सम्बन्धि कार्यहरुमा के-कति प्रगति भयो र कस्ता चुनौती तथा समस्या छन् भन्ने बारे स्थलगत अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा टोली खटाइएको थियो।
शुक्रबार, असोज १, २०७८
काठमाडौं उपत्यकाका ४० प्रतिशतले लगाए पूर्ण खोप
काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन्। मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन्।
शुक्रबार, असोज १, २०७८
भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा कोरोना संक्रमण
पछिल्लो एकदिनमा कोरोना संक्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको छ। कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना संक्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ।
शुक्रबार, असोज १, २०७८
काठमाडौं उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा कोरोना संक्रमढा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, असोज १, २०७८
२४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज १, २०७८
डा प्रदीप ज्ञवालीलाई विपद् न्युनिकरण राष्ट्रिय पुरस्कार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा डा ज्ञवालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो।
शुक्रबार, असोज १, २०७८
चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।
शुक्रबार, असोज १, २०७८
सुदूरपश्चिममा १९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए
गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शुक्रबार, असोज १, २०७८
कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ।
शुक्रबार, असोज १, २०७८
Previous
715
716
717
718
719
Next
सर्च गर्नुहोस्
×
Search