मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सर्वोच्च अदालतको टिप्पणी– राज्य आफ्नो दायित्वप्रति गम्भीर नहुँदा उपचार नपाएर नागरिकको मृत्यु
सर्वोच्च अदालतले कोभिड-१९ महामारीको अवस्थामा उपचार नपाएर,अक्सिजन नपाएर वा अस्पतालको वेड नै नपाएर मृत्यु हुनुपर्ने अवस्था आउनु राज्य आफ्नो दायित्वप्रति गम्भीर नहुनु र असंवेदशील भएको टिप्पणी गरेको छ।
सोमबार, जेठ ३, २०७८
चीनबाट ३ उडानमा १३ सय ७५ थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो
नेपाल एयरलाइन्सको वाइडबडी जहाजले तीन पटकमा ती सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री ल्याएको हो। वाइडबडी जहाजले अक्सिजन सिलिन्डरसँगै ३७० थान कन्सन्ट्रेटर र १० थान भेन्टिलेटरसमेत चीनबाट ल्याएको छ।
सोमबार, जेठ ३, २०७८
बीएन्डसीलाई सम्बन्धन दिने केयूको निर्णय, आयोगमा पठायो पत्र
विश्वविद्यालयको ८९ औं बैठकले नै बी एण्ड सीको सम्बन्ध प्रक्रिया अगाडी बढाउने निर्णय गरेको र विश्वविद्यालयको विज्ञ सम्मितिल टोलीले बैशाख २२ देखि २६ गतेसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेको जनाएको छ।
सोमबार, जेठ ३, २०७८
जुम्लाः बिरामी बोक्न उद्योग वाणिज्य संघको निःशूल्क कोभिड एम्बुलेन्स
उद्योग बाणिज्य संघ जुम्लाले कोरोना संक्रमितको लागि नि:शुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ। वैशाख २६ गते बसेको बैठकले संक्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो।
सोमबार, जेठ ३, २०७८
स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना फैलिएको जिल्लामा संक्रमित खुलेआम हिँडिरहेका छन्
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलाञ्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लाहरुमा संक्रमण उच्च रहेको र यी जिल्लाहरुमा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिँडीरहेका छन्।
सोमबार, जेठ ३, २०७८
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा २३२, पर्सा ९८, बारामा २७, महोत्तरीमा १३०, रौतहटमा ७६, सप्तरीमा १२१, सर्लाहीमा २१ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।
सोमबार, जेठ ३, २०७८
१६५९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १७४ आइसीयू र ५२ भेन्टिलेटरमा, प्रदेश २ मा २०७ आइसीयू र ५७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२९ आइसीयू र २२३ जना भेन्टिलेटरमा छन्।
सोमबार, जेठ ३, २०७८
पछिल्लो २४ घण्टामा ५७६७ जनामा संक्रमित निको भए
छिल्लो २४ घण्टामा देशभर नेपालमा नौ हजार २४७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।
सोमबार, जेठ ३, २०७८
पछिल्लो २४ घण्टामा ९२४७ जना संक्रमित थपिए, २१४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ।
सोमबार, जेठ ३, २०७८
तथ्य जाँच : के नरहरि बुटी कोरोनाभाइरसको औषधि भन्ने दाबी सही हाे?
तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका छन्।
सोमबार, जेठ ३, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा रमेश भट्टराई
प्रतिष्ठानको सूचना प्रवाहमा एकद्धार प्रणाली बनाउने उद्देश्य सहित डा भट्टराईलाई प्रवक्तामा नियुक्त गरिएको प्रतिष्ठानका उपकुलपति डा मंगल रावले जानकारी दिए।
सोमबार, जेठ ३, २०७८
कोभिड महामारीका कारण अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन
राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड -१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे।
सोमबार, जेठ ३, २०७८
भारतमा २४ घण्टामा दुई लाख ८१ हजार नयाँ संक्रमित
मन्त्रालयका अनुसार यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस संक्रमित भएकोमा पछिल्ला केही दिनहरुमा यो संख्या घट्दै गएको देखिएको हो।
सोमबार, जेठ ३, २०७८
कोभ्याक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी-७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभ्याक्सका लागि उपलब्ध गराउन गरेकी छिन्।
सोमबार, जेठ ३, २०७८
अहिले पर्खने र हेर्ने बेला हैन
देशको स्वास्थ्य क्षेत्रको नीति नियम बनाउने र कार्य योजना तर्जुमा गर्ने पदमा यही बिषय वा सिद्धान्त पढ्नेको बाक्लो उपस्थिती पनि छ। तर पनि अहिलेको कोभिड-१९ को महामारीको अवस्था देशले सम्हाल्न किन सकेन? यो प्रश्न निकै गौण छ।
सोमबार, जेठ ३, २०७८
बागमती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्रीको निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै जिल्लाका अस्पतालले कोभिड संक्रमित बिरामीको उपचारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।
सोमबार, जेठ ३, २०७८
अक्सिजन प्लान्ट, भेन्टिलेटर र एचडियू बनाउन ४ अर्ब ३१ करोड बजेट, कुन अस्पताललाई कति?
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।
सोमबार, जेठ ३, २०७८
चिकित्सक संघद्वारा कोभिड उपचारमा खटिएका चिकित्सकका लागि १०० बेडको क्वारेन्टाइन संचालन
संघका महासचिव डा बद्री रिजालले चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि कमलपोखरीस्थित अग्रवाल भवनमा १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन संचालन गर्न लागेको बताए।
सोमबार, जेठ ३, २०७८
भारतले कोरोनाको पहिलो औषधि बनाएको दाबी, आज सार्वजनिक गरिँदै
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आज २–डीजी नामको कोरोनाविरुद्धको औषधिलाई सार्वजनिक गर्ने बीबीसीले जनाएको छ। यो औषधि भारतमा कोभिड–१९ का बिरामीको लागि पहिलो भएको दाबी गरिएको छ।
सोमबार, जेठ ३, २०७८
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गराएकामध्ये ५० प्रतिशत बढीमा संक्रमण
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ संक्रमित भएका छन्।
सोमबार, जेठ ३, २०७८
संक्रमित श्रीमती निको भएपछि सुरतको मुहारमा फर्कियो खुसी, अस्पताललाई गरे आर्थिक सहयोग
समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले आफ्नो श्रीमतीलाई दोस्रो जीवन दिएको भन्दै आइतबार घर फर्किने बेला अस्पताललाई ५१ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका छन्।
सोमबार, जेठ ३, २०७८
कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल
वैशाखमा मात्रै म्याग्दीका १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने आइतबार पोखरामा उपचाररत म्याग्दीका एक व्यक्तिको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
सोमबार, जेठ ३, २०७८
अस्पताल जाँदैनन् संक्रमित
नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश संक्रमितले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ।
सोमबार, जेठ ३, २०७८
काठमाडौं महानगरपालिकामा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि
कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ।
सोमबार, जेठ ३, २०७८
कोरोना संक्रमणका कारण वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन
वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ।
सोमबार, जेठ ३, २०७८
भरतपुर अस्पताललाई एक्सपर्टद्वारा अक्सिजन सिलिण्डर सहयोग
एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो।
सोमबार, जेठ ३, २०७८
सिरिजङ्घा गाउँपालिकाद्वारा 'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान
'म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ।
सोमबार, जेठ ३, २०७८
संक्रमित बढेपछि अदानचुली गाउँपालिकाद्वारा कार्यालयमा राखिएका इन्टरनेट सेवा बन्द
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ।
सोमबार, जेठ ३, २०७८
सम्झनामा पेटरोगका पायनियर
उमेरले ८३ पुगेका डा. आचार्य कोभिडले थलिनुअघिसम्म सक्रिय चिकित्सकीय पेशामा थिए। डा आचार्यको कोरोना संक्रमणपछिको जलिटताका कारण आइतबार बिहान २ बजे निधन भयो।
सोमबार, जेठ ३, २०७८
आइसीयू र अक्सिजन प्लान्ट बनाउन चाैधरी फाउन्डेसनको १० कराेड सहयाेग
चौधरी फाउन्डेसनले चाैधरी फाउन्डेसनको आइसीयू र अक्सिजन प्लान्ट बनाउन १० कराेड सहयाेग गर्ने भएकाे छ।
सोमबार, जेठ ३, २०७८
Previous
800
801
802
803
804
Next
सर्च गर्नुहोस्
×
Search