मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप
केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए।
बिहीबार, माघ २९, २०७७
कोभिड-१९ विरुद्धको खोप: अबको प्राथमिकतामा सरकारी कर्मचारी र जनप्रतिनिधि
मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खाेप लगाउने निर्णय गरेकाे छ।
बिहीबार, माघ २९, २०७७
बच्चाको मध्य कानमा हुने संक्रमणका ७ लक्षण
बालबालिकामा यो संक्रमण दर्दनाक हुन सक्छ। यो संक्रमण तब हुन्छ जब बालकालिकाको कानबाट निस्कने तरल पदार्थ अवरुद्ध हुन्छ।
बिहीबार, माघ २९, २०७७
कोरोना निको भइसकेका व्यक्तिमा खोपले कस्तो प्रतिक्रिया देखाउँछ?
खोप लगाइसकेपछि विभिन्न प्रतिक्रिया देखिनु सामान्य हो। ज्वरो आउने, टाउको दुख्नु भनेको त खोप लगाइसकेपछि शरीरले देखाउने प्रतिक्रिया हो। यसलाई सामान्य रुपमा नै लिनुपर्छ।
बिहीबार, माघ २९, २०७७
अब १ हजारमा पिसिआर परीक्षण, कोभिडको उपचार सरकारी अस्पतालमा मात्रै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो।
बुधबार, माघ २८, २०७७
बागमती प्रदेश लोक सेवा आयोगको परीक्षा सर्यो [परीक्षा तालिका]
बुधबार, माघ २८, २०७७
दुर्गमको कागजपत्र झुटो पेश गरेको पाएपछि आयोगले रद्द गर्यो यी १३ जनाको मेरिट सूची
आयोगले गरेको छानबिनका क्रममा झुटा विवरण पेश गरी दुर्गमको अंक प्राप्त गरेको पाएपछि १३ जनालाई मेरिट सूचीबाट हटाएको हो।
बुधबार, माघ २८, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को सुनसरीमा मात्र १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ धनुषा, पर्सा र बारामा १÷१ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ५५ जनामा कोरोना पुष्टि भएको छ।
बुधबार, माघ २८, २०७७
कोरोना संक्रमण भइसकेका व्यक्तिहरुलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण निको भइसकेका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
बुधबार, माघ २८, २०७७
दोस्रो चरणको कोभिड-१९ खोप अभियान फागुन २ गतेदेखि
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची छिटै मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिए।
बुधबार, माघ २८, २०७७
अबदेखि सरकारी अस्पतालमा मात्र कोभिड-१९ का बिरामीको उपचार गरिने
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)ले आजदेखि सरकारी अस्पताललाई मात्र कोभिड अस्पताल तोक्ने निर्णय गरेको जानकारी दिए।
बुधबार, माघ २८, २०७७
पछिल्लो २४ घण्टामा १३४ संक्रमित थपिए, ११८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, माघ २८, २०७७
चितवनमा दर्ता नवीकरणमा आएनन् स्वास्थ्य संस्था
स्वास्थ्य कार्यालयले निजी स्वास्थ्य संस्था अद्यावधिक गरी नवीकरण गर्न सूचना प्रकाशित गरेको भए पनि न्यून मात्रै संस्था सम्पर्कमा आएका छन्।
बुधबार, माघ २८, २०७७
यस्ता लक्षण देखिए एलर्जी भएको हुनसक्छ
एजर्लीको सबैभन्दा सामान्य लक्षण भनेको छालामा रातो रातो डावर आउनु, ससाना दाना आउनु, घाँटी खसखस हुनु वा सास फेर्न समस्या हुनु हो।
बुधबार, माघ २८, २०७७
महाबुवासीले स्वास्थ्य सेवा पाउन थाले
कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन्।
बुधबार, माघ २८, २०७७
कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो।
बुधबार, माघ २८, २०७७
बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो
मंगलबार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ।
बुधबार, माघ २८, २०७७
बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ। यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन्।
बुधबार, माघ २८, २०७७
कान पाक्ने समस्या र उपचार
कान शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। त्यसैले कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार बहिरोपनको प्रमुख कारण कानको संक्रमण हो र यो समस्याको व्यापकता विश्व तथ्यांकको तुलनामा नेपालमा धेरै नै बढी देखिन्छ। कानको संक्रमणलाई साधारण भाषामा कान पाक्ने रोग (कान भित्रबाट पिप बगेर आउने) भनिन्छ।
बुधबार, माघ २८, २०७७
उपचार र संगीत सँगसँगै
डा रिमाल र उनका सहकर्मी चिकित्सक तथा विद्यार्थीहरुका लागि उनको कोठा अभ्यास गर्ने ठाउँ जस्तै बनेको छ। डा रिमालसँगै उनका सहकर्मीहरु पनि फुर्सदमा उनकै कोठामा अभ्यास गर्न आइपुग्छन्। प्रतिष्ठानकै मनोरोग विभागमा कार्यरत डा शशांकराज पोखरेल गाउँछन् र गितार बजाउँछन्।
बुधबार, माघ २८, २०७७
दुवाकोटस्थित वीर अस्पताल निर्माणसँग जोडिएका समस्या समाधान गर्न मन्त्रीद्वयको निर्देशन
भक्तपुरको दुवाकोटस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको विस्तारित भवन निर्माणसँग जोडिएका समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्री विष्णु पौडेलले मातहतका विभाग तथा कर्मचारीलाई निर्देशन दिएका छन्।
मंगलबार, माघ २७, २०७७
इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु
महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ। पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो।
मंगलबार, माघ २७, २०७७
पछिल्लाे २४ घण्टामा देशभर १६० जना काेराेना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, माघ २७, २०७७
नेपालमा भारत, चीन र रुसका थप तीन कोरोना खोप दर्ताका लागि प्रक्रियामा
औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन दिएका छन्। जसमा भारत, चीन र रुसका कम्पनीले निवेदन दिएका हुन्।
मंगलबार, माघ २७, २०७७
स्वास्थ्य बिमा बोर्डले माग्यो ४ मेडिकल अधिकृत र ५ फार्मेसी अधिकृत
स्वास्थ्य बिमा बोर्डले चार जना मेडिकल अधिकृत र पाँच जना फार्मेसी अधिकृतका लागि दरखास्त आव्हान गरेको छ।
मंगलबार, माघ २७, २०७७
बेलायतमा अझै १० प्रतिशत नर्स काेराेना विरूद्धको खोपबाट वञ्चित : अध्ययन
रोयल कलेज अफ नर्सिङ (आरसिएन) द्वारा २४ हजार ३७० जना नर्समा गरिएको सर्भेक्षणमा अहिलेसम्म ८५ प्रतिशत नर्सले मात्र खोप लगाएको देखिएको हो।
मंगलबार, माघ २७, २०७७
आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ।
मंगलबार, माघ २७, २०७७
जाडोमा यसरी गर्न सकिन्छ छालाको हेरचाह
छाला शरीरको बाहिरी आवरण हो। आकर्षक र सुन्दर देखिने चाहना सबैलाई हुन्छ। तर जाडोयाममा सुख्खापन बढ्दा मानिसहरु चिन्तित हुने गर्छन्।
मंगलबार, माघ २७, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को खोटाङमा १ र सुनसरीमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को पर्सा र सर्लाहीमा १÷१ जनामा कोरोना पाइएको छ।
सोमबार, माघ २६, २०७७
यस्ता लक्षण देखिए मधुमेह भएको हुनसक्छ
आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन।
सोमबार, माघ २६, २०७७
Previous
859
860
861
862
863
Next
सर्च गर्नुहोस्
×
Search