मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार ११, २०८३
Fri, Jun 26, 2026
बिहीबार, असार ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सर्पले डसेका बिरामीको सफल उपचार गर्दै ‘राप्ति प्रादेशिक अस्पताल’
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ‘रेफर’ अस्पतालको उपनाम दिने गरिएको भए पनि बिरामी र आफन्तले विश्वास गरेर बिरामीको सफल उपचार गर्न सकिने कुराको यो गतिलो उदाहरण भएको उनको भनाइ छ।
बुधबार, साउन ९, २०८१
जानकी आँखा अस्पतालमा जारी विवाद समाधानका लागि छानबिन समिति गठन
अस्पतालमा दुई पक्षबीचको विवादलाई दिए एकअर्कामाथि आरोप प्रत्याआरोप र आक्रमणमा उत्रिने, सम्झाइबुझाई गर्दा नमान्ने, मारपिट तथा हातपातमा उत्रिने गरेकाले पटकपटक सुरक्षाकर्मी पठाउनु परिरहेकाले यस विषयमा आवश्यक छानबिन गरी समस्या समाधानका लागि समिति गठन गरिएको प्रजिअ कडरियाले बताए।
बुधबार, साउन ९, २०८१
न्युरो अस्पतालमा रोबोटको सहायतामा सर्जरी सेवा सुरु
रोबोटको सहायतामा सर्जरी गर्दा सानो घाउ बनाउने, तार्गेट गरेकै ठाउँमा सर्जरी उपकरण पुर्याउने र समय कम लाग्ने डा पन्तले बताए। उनले थपे, 'एक तिहाइ सानो घाउ हुने भएकाले चाँडै बिरामी निको हुने र शल्यक्रियामा कम समय लाग्ने देखिएको छ।'
बुधबार, साउन ९, २०८१
यस्तो छ स्वास्थ्यमन्त्री पौडेलले डेंगु रोकथाम तथा नियन्त्रण र आगामी कार्ययोजनाका विषयमा संसदमा दिएको जवाफ
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि मन्त्रालयले मातहतका विभाग र महाशाखा तथा केन्द्रहरु मार्फत डेंगुको अवस्थाको निरन्तर निगरानी र पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरू सञ्चालन गरिरहेको बताएका छन्।
मंगलबार, साउन ८, २०८१
देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो।
मंगलबार, साउन ८, २०८१
डेंगु नियन्त्रणका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
मुलुकभर डेंगुको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ।
मंगलबार, साउन ८, २०८१
बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गरियोस्: सांसद ज्ञवाली
सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा आइसियू सेवा सञ्चालन गराउनका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार, साउन ८, २०८१
बागमती प्रदेश सरकारमा एमालेका किरण थापा मगर स्वास्थ्यमन्त्री बन्दै
एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो एमालेले लगाएको छ।
मंगलबार, साउन ८, २०८१
दाङमा जडीबुटी उत्पादन बढ्यो
दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो,त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।
मंगलबार, साउन ८, २०८१
ललितपुरका एक बालकमा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बालकमा हैजा पुष्टि भएको छ। अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ मा एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो।
मंगलबार, साउन ८, २०८१
सीटीईभीटीको विशेष छात्रवृत्तिमा स्वास्थ्य पनि समेट्ने परिषद् र नेविसंघबीच सहमति
नेपाल विद्यार्थी संघ (नेविसंघ)सँगको सहमतिमा विशेष छात्रवृत्ति कार्यक्रमका लागि तोकिएको जम्मा कोटा संख्या ४८० मध्ये स्वास्थ्य तर्फका कार्यक्रमहरुलाई समेत समावेश गरी भर्ना प्रक्रिया अगाडि बढाउने सहमति गरिएको हो।
मंगलबार, साउन ८, २०८१
शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न सकिदैन: स्वास्थ्यमन्त्री पौडेल
मेडिकल शिक्षाले वर्तमान समयको आवश्यकता पुरा गर्न सक्नुपर्ने उनको धारणा थियो । नेपालमा उत्पादन भएका जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनको धारणा थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको उनले बताएका छन्।
मंगलबार, साउन ८, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा पोष्ट ग्राजुएट तहमा सात विषयको पाठ्यक्रम तयार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुएट्स तहको थप सात विषयका पाठ्यक्रम तयार पारेको छ। दुई दिनसम्म चलेको प्रतिष्ठानको कार्यशाला गोष्ठीबाट सात विषयका पाठ्यक्रमलाई पूर्णता दिएको हो।
मंगलबार, साउन ८, २०८१
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित
इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदारहरू हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो।
मंगलबार, साउन ८, २०८१
क्रोएसियाको नर्सिङ होममा गोली चल्यो, पाँचको मृत्यु
क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
मंगलबार, साउन ८, २०८१
हुम्ला: विद्यालयको जग्गामा बनेको बर्थिङ सेन्टरमा व्यवस्थापन समितिद्वारा तालाबन्दी
जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर)मा तालाबन्दी गरिदिएको छ।
मंगलबार, साउन ८, २०८१
चितवनमा क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक
चीन सरकारको सहयोगमा चितवनमा निर्माण भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन्।
मंगलबार, साउन ८, २०८१
स्वास्थ्य संकटका विषयमा सांसद डा कार्कीले दर्ता गराइन् सार्वजनिक महत्वको प्रस्ताव
वर्षायाममा प्राकृतिक प्रकोपसँषै विभिन्न रोगहरु समेत फैलिने भएकाले त्यसमाथि पनि छलफल गर्नुयपर्ने उनले बताएकी छिन्। १० वर्षअघि नै पोलियो मुक्त घोषणा गरिएको नेपालको काठमाडौंको टुकुचा-बागमती संगम नजिकको ढलमा गरिएको परीक्षणमा पोलियो भाइरस देखिएको विषय पनि समेटिएको छ।
मंगलबार, साउन ८, २०८१
बागमती प्रदेशः एक वर्षमा सवारी दुर्घटनामा ३०४ को मृत्यु, ३ हजार १ सय ९९ जना घाइते
क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रनाउ खाणले बताए।
मंगलबार, साउन ८, २०८१
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्द्धन र रोग निवारण
मानिसहरु वृद्ध हुँदै जाने प्रक्रियामा धेरैजसो अवस्थामा दीर्घकालीन रोगहरू, अपाङ्गता, शारीरिक र संज्ञानात्मक कार्यहरूमा सामान्य गिरावट देखिदै जान्छन्। तर, उपयुक्त स्वास्थ्य प्रवर्द्धन र रोग निवारणसँग सम्बन्धित रणनीतिहरू अपनाएर, जीवनको गुणस्तर सुधार्न, कार्यात्मक क्षमता बढाउन र ज्येष्ठ नागरिकहरुको आयू लम्ब्याउन सम्भव हुन्छ।
मंगलबार, साउन ८, २०८१
दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत, अनमी र सिएमए पढेकाहरु योग्य
हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।
मंगलबार, साउन ८, २०८१
रेफर भइसकेका बिरामीको निधनको विषयमा टिकापुर अस्पतालका चिकित्सकमाथि धम्की
कैलालीको टीकापुर अस्पताल अस्पतालका अध्यक्ष तथा चिकित्सकलाई धम्की दिएको भन्दै सेवा बन्द गरिएको छ। दोषीलाई कानून वमोजिम कार्बाही नगरे सम्मका लागि बन्द रहने उल्लेख छ।
सोमबार, साउन ७, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमाको औषधि उपलब्ध गराउनका लागि समेत निर्देशन दिइएकोमा फार्मेसीमा सरुवा रोगका ९० प्रतिशत भन्दा बढी सरुवा रोगको औषधि स्वास्थ्य बिमा सेवा मार्फत् पाइने डा बसौलाको दाबी छ।
सोमबार, साउन ७, २०८१
सोही ढलको नमूना लिएर फेरि परीक्षण गर्दा भेटिएन पोलियो भाइरस
सोमबार, साउन ७, २०८१
सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक वर्ष : राष्ट्रसङ्घ
नियन्त्रणका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच एक प्रमुख मुद्दा हो । संसारभरिका करिब तीन करोड ४० लाख बिरामीहरूका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच बिस्तार गर्नु सन् २०२५ का लागि लक्ष्य रहेकोमा अझै पनि यो लक्ष्यमा पुग्न सकिएको छैन ।
सोमबार, साउन ७, २०८१
बंगलादेशमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न परराष्ट्रमन्त्री देउवालाई आग्रह
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गरिदिन विद्यार्थीहरुले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई ध्यानाकर्षण गराएका छन्। बंगलादेशमा कोटा प्राणलीको विषयलाई लिएर भइरहेको आन्दोलन चर्किएपछि विभिन्न माध्यमबाट स्वदेश फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन ७, २०८१
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित
सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्षण, व्यावसायिक वातावरणीय परीक्षणका २२ हजारभन्दा बढी परिणामहरूकाच लागि रासायनिक कारक जिम्मेवार रहेको प्रशासनलाई रिपोर्ट गरिएको थियो।
सोमबार, साउन ७, २०८१
हरिवंश आचार्यले भने–अहिले सामान्य अवस्थामा छु
कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका उनी अस्वस्थ भएपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका छन्। नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
सोमबार, साउन ७, २०८१
बंगलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी
बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन्।
सोमबार, साउन ७, २०८१
राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन्।
सोमबार, साउन ७, २०८१
Previous
198
199
200
201
202
Next
सर्च गर्नुहोस्
×
Search