मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ १५, २०८२
Thu, Jan 29, 2026
बिहीबार, माघ १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आजबाट, विभिन्न १० विधामा अवार्ड दिइने
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन (आज) बुधबारदेखि सुरु हुँदैछ।
बुधबार, चैत २८, २०८०
झाडापखाला र हैजाबाट बच्ने उपाय
झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं
बुधबार, चैत २८, २०८०
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रुपमा देख्ने सपना लगभग उस्तै हुन्छ। आफूलाइ बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान।
मंगलबार, चैत २७, २०८०
भानु नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर
भानु नगरपालिका–५ पुरनडिहीस्थित नगर अस्पतालमा अब २४ सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने भएको छ।
मंगलबार, चैत २७, २०८०
मानवीय यौनिकता अध्ययन संस्थानको औपचारिक उद्घाटन
नेपालमा मानवीय यौनिकता अध्ययन संस्थानको औपचारिक उद्घाटन सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख अतिथीका रुपमा रहेका एक कार्यक्रममा बीच उक्त संस्थानको औपचारिक रुपमा उद्घाटन भएको हो।
मंगलबार, चैत २७, २०८०
चुनौतीका चाङबीच कसरी सम्भव छ क्षयरोग उन्मुलन?
हरेक वर्ष विश्व स्वास्थ्य संगठनले ग्लोबल टिबी रिपोर्ट प्रस्तुत गर्दै आइरहेको छ । जसमा विभिन्न तथ्यांकमा आधारित भएर हरेक मुलुकमा नयाँ क्षयरोगीहरुको भार, मृत्यु लगायत आंकलन गरिन्छ।
मंगलबार, चैत २७, २०८०
फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि आउँछन् उपचारका लागि
भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन्। उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए।
मंगलबार, चैत २७, २०८०
टीकापुरमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर
ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ।
मंगलबार, चैत २७, २०८०
चिनिया सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न
चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो।
मंगलबार, चैत २७, २०८०
हुक्का तथा ई-सिगरेटको प्रयोग बढ्दै, स्वास्थ्य जोखिम कर लगाउन सुझाव
उक्त अध्ययनले युवाहरुमा हुक्का तथा ई सिगरेटको प्रयोग बढ्दै गएको भन्दै हुक्का र ई सिगरेटलाई स्वास्थ्य जोखिम करको दायरामा ल्याउनुपर्ने र अन्तशुल्क पनि वृद्धि गर्नुपर्ने प्रतिष्ठानले सुझाव दिएको छ। प्रतिष्ठानले सार्वजनिक गरेको सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष सुुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जनाको मृत्यु हुने गर्छ। जुन मृत्यु प्रतिघण्टा सरदरमा ४ जना भन्दा बढी हो।
सोमबार, चैत २६, २०८०
नेपाल आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ।
सोमबार, चैत २६, २०८०
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए।
सोमबार, चैत २६, २०८०
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो।
सोमबार, चैत २६, २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को शिखर सम्मेलन बुधबारदेखि
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारदेखि तीनदिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आयोजना गर्दैछ।
सोमबार, चैत २६, २०८०
वीरगञ्जको नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साह पक्राउ
ल्याबमा मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । छापामा मार्ने क्रममा म्याद गुज्रिएका सामाग्री समेत भेटिएको प्रहरीले जनाएको छ।
सोमबार, चैत २६, २०८०
कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीलगायत तीन मन्त्रीले दिए राजीनामा
राजीनामा दिनेमा मन्त्री कार्कीका साथै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती रहेका छन्।
सोमबार, चैत २६, २०८०
नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्राडा पन्त
निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ।
सोमबार, चैत २६, २०८०
भरतपुर क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने
हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ।
सोमबार, चैत २६, २०८०
ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न
त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलमा हिस्टेरोस्कोपी कार्यशाला सम्पन्न भएको छ। अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला आइतबार सम्पन्न भएको हो।
सोमबार, चैत २६, २०८०
अभिनेत्री पूजा शर्माको शल्यक्रिया, सोमबार बेलुकासम्म डिस्चार्ज हुने
अभिनेत्री पूजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले फोटो सेयर गरेकी छन्।
सोमबार, चैत २६, २०८०
जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन्। एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।
सोमबार, चैत २६, २०८०
सगरमाथाको फेदमा अपाङ्गता रोकथाम शिविर
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो ।
सोमबार, चैत २६, २०८०
काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा
काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको छ। विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।
सोमबार, चैत २६, २०८०
कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ।
सोमबार, चैत २६, २०८०
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
स्वास्थ्य सेवा एक विशिष्टकृत सेवा हो। यसमा रहेका विभिन्न सेवा, समूह तथा उपसमूहहरुको आफन्नै पहिचान र महत्व रहेको छ। कुनै समूहमा त संख्यामा गन्न सक्ने मात्र विज्ञहरु रहेका छन। यस्ता विज्ञता भएका व्यक्ति वा समूहलाई समेत विशिष्ट ढंगले परिचालन गर्नुपर्छ जुन एकल निजामती सेवा ऐनले समेटन सक्दैन।
सोमबार, चैत २६, २०८०
नेपाली सेनाले हिमालबाट १० टन फोहर संकलन गर्ने
नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ। सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने छ।
आइतबार, चैत २५, २०८०
भाष्कर तेजश्री स्मृति प्रतिष्ठान र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विश्व स्वास्थ्य दिवस मनाइयो
भाष्कर तेजश्री स्मृति प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको वडा १० मा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा विश्व स्वास्थ्य दिवस मनाइएको छ। सन् १९४८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएसँगै विश्वका विभिन्न मुलुकहरुले विश्व स्वास्थ्य दिवस मनाउँदै आएका छन्।
आइतबार, चैत २५, २०८०
डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति
मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
आइतबार, चैत २५, २०८०
नेपाल आँखा अस्पतालको ५० वर्षः ३४ लाखले लिए उपचार सेवा, एक लाख जनाको शल्यक्रिया
अस्पतालले सेवा सुरु गरेको ५० वर्ष पुग्दासम्म ३४ लाख ३८ हजार ५७२ जनाको आँखा जाँच र १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया गरिएको जनाएको हो।
आइतबार, चैत २५, २०८०
मौसमी फ्लुका बिरामीले भरिए हुम्लाका स्वास्थ्य संस्था
हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको संख्या बढेको छ। अदानचुली– ५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिएको स्वास्थ्यकर्मीको भनाइ छ।
आइतबार, चैत २५, २०८०
Previous
199
200
201
202
203
Next
सर्च गर्नुहोस्
×
Search