मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Mon, Jun 29, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए।
आइतबार, कात्तिक ५, २०८०
चाडबाडमा के खाने, कति खाने?
मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन। यस्ता बिरामीले आलुको अचार, ड्राई फुड, जंक फुड, बोसो भएको मासु खानु हुँदैन। बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सख्खर, तेलमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हुँदैन।
आइतबार, कात्तिक ५, २०८०
माइल्ड हर्टअट्याकपछि चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य कस्तो छ?
‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आईसीयूबाट जनरल वार्डको क्याबिनमा सरेका छन्।
शनिबार, कात्तिक ४, २०८०
कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ। इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो।
शनिबार, कात्तिक ४, २०८०
दशैं–तिहार: मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं
डाइटिसियनहरुका अनुसार मानिसको शरीरको उचाइ, तौल र कार्य प्रकृतिका अनुसार उसलाई कति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। अन्न, तरकारी, मासु र दूधजन्य खानेकुरा दैनिक खानपिनमा समावेश हुनुपर्ने उनीहरु बताउँछन्। बालबालिकाहरुमा ठूलो मान्छेभन्दा पाचन शक्ति कम हुन्छ।
शनिबार, कात्तिक ४, २०८०
दशैंमा उपत्यकाका प्रमुख अस्पतालहरुले कसरी दिँदैछन् सेवा?
फुलपातीदेखि ५ दिनसम्म अस्पतालका ओपिडी सेवा बन्द हुने गर्छन्। यद्यपि अस्पतालहरुले आकस्मिक सेवामार्फत् बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरेका छन्।
शुक्रबार, कात्तिक ३, २०८०
स्वास्थ्य मन्त्रालयको सुझाव- चाडबाडको समयमा फलफूल र रेशादार खानेकुरामा जोड दिनु
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै सेतो मासु, फलफूल र रेशादार खानेकुराहरु सेवामा जोड दिँदै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न सुझाव दिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
एम्बु ब्याग थिच्न छाडेर केही समय भएपनी बुढा बा-आमाका गोडा थिचिरहुँ रगतले होइन अबिरले हात रङ्ग्याउँ लापरबाही गरिस भनेर धारे हात खाने होइन ‘कृतिश्च नारायणे’ भन्दै मान्यजनको आशिर्वाद थाप्न पाइयोस्।
शुक्रबार, कात्तिक ३, २०८०
प्यासिफिक क्लिनिकमा दशैं-तिहारका अवसरमा प्रयोगशाला परीक्षणमा भारी छुट
दशैं-तिहार जस्ता चाडबाडका समयमा खानपान धेरै हुने र व्यायाम कम हुने हुँदै विभिन्न रोग तथा समस्याको जोखिम बढी हुने भएकाले स्वास्थ्य जाँचमा छुटको व्वस्था गरिएको क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, कात्तिक ३, २०८०
योग अभ्यास गर्दै पर्यटक [फोटो]
पोखरा महानगरपालिका–११ काँहुडाँडामा शुक्रबार बिहान योग अभ्यास गर्दै विदेशी पर्यटक। पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ। तस्बिरः राधिका कँडेल/रासस
शुक्रबार, कात्तिक ३, २०८०
टीकापुर: क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण
कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला
काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शुक्रबार, कात्तिक ३, २०८०
नसर्ने रोगको भार थपिँदै, मृत्यु बढ्दै
विगतमा नेपालमा अधिकांश मृत्यु सरुवा तथा संक्रामक रोगका कारण हुने गथ्र्यो। तर पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्।
शुक्रबार, कात्तिक ३, २०८०
भावी पुस्ताहरुको संरक्षण
मानसिक रोग धेरै मानिसलाई लाग्छ। रोग लागेमा आवश्यक पर्ने उपचार, व्यवस्थापन र सेवाहरु तथा यसका रोकथामका आवश्यक पूर्वाधारहरु केकस्तो तयारी हालमा छाड्ने छौं रु गम्भीर प्रकृतिका मानसिक रोग लागेमा एकातिर तिनका सन्तान प्राप्तिको चाहना मानवअधिकारको रुपमा भने अर्कोतिर सन्तानलाई रोग हुने उच्च खतरा नितिगत अन्यौल बीचमा व्यावहारिक निर्णय टड्कारो तेर्सिन्छ।
बिहीबार, कात्तिक २, २०८०
अनुमति बिना नै चर्चमा स्वास्थ्य शिविर, काउन्सिलको टोलीले गरायो बन्द
काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको बताए।
बिहीबार, कात्तिक २, २०८०
तारकेश्वर नगरपालिकामा एक सय शय्या क्षमताको डायलाइसिस सेन्टर सञ्चालन हुँदै (१० बुँदे निर्णयसहित)
तारकेश्वर नगरपालिका र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच एक सय शय्या क्षमताको मिर्गौला डायलाइसिस सेन्टर सञ्चालन गर्ने सहमति भएको छ।
बिहीबार, कात्तिक २, २०८०
चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई 'माइल्ड' हृदयाघात, स्टेन्ट राखियो
बुधबार छातीमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। उपप्रधानमन्त्री श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ। उनको बन्द भएको रगतको नली खुलाउन स्टेन्ट राखिएको छ।
बिहीबार, कात्तिक २, २०८०
नेपालको पहिलो ह्यूमन मिल्क बैंक: एक हजार जनाले लिए सेवा
नेपालको पहिलो ह्यूमन मिल्क बैंकबाट हालसम्म एक हजार जनाले सेवा लिएका छन्। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले प्रसूतिपश्चात् आमाहरुबाट खेर जाने दुधलाई संकलन गरी भण्डारण गर्ने लक्ष्यकासाथ ह्यमुन मिल्क बैंकको स्थापना गरेको हो।
बिहीबार, कात्तिक २, २०८०
शिशु मृत्युमा भएन सुधार
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दुई घन्टामा करिब तीन जना नवजात शिशुको मृत्यु हुने गरेको छ। हरेक वर्ष करिब १३ हजार नवजात शिशुको मृत्यु हुने तथ्यांक छ।
बिहीबार, कात्तिक २, २०८०
काइरोप्राक्टिक उपचार पद्धति के हो, जोखिम कसलाई बढी हुन्छ?
वैकल्पिक उपचार पद्धतिमा यो उपचार केही महँगो भएता पनि अन्य विधिभन्दा यो बढी प्रभावकारी छ। यस विधिबाट उपचार गर्दा केही लामो समय लाग्न सक्छ। यसमा कम्तिमा पनि ३ देखि १२ पटकसम्म यो थेरापी गर्नुपर्छ।
बिहीबार, कात्तिक २, २०८०
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन मागसहित रिले अनशन सुरु
अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशन डा रञ्जितकुमार झाको पनि सरुवा भएर अन्यत्र गएपछि एक वर्षयता कार्यकारी निर्देशकको पद पनि रिक्त रहेको उनले जानकारी दिए।
बुधबार, कात्तिक १, २०८०
धौलागिरि अस्पतालमा थपिँदै डायलाइसिस मेसिन, मिर्गौला पीडितलाई राहत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले अस्पताललाई मेसिन उपलब्ध गराएको हो। मिर्गाैलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलाइसिस सेवा दिनका लागि मन्त्रालयलाई माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
बुधबार, कात्तिक १, २०८०
गाजाको अस्पतालमा भएको आक्रमणप्रति एमालेद्वारा निन्दा
नेकपा (एमाले) ले युद्धग्रस्त अस्पतालमा गरिएको आक्रमणप्रति निन्दा र भर्त्सना गरेको छ।
बुधबार, कात्तिक १, २०८०
गाजामा भएको घातक हमलाप्रति आक्रोश र निन्दा व्यक्त
गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ।
बुधबार, कात्तिक १, २०८०
अख्तियारको कारबाही छल्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारसहित ३ जनाको राजीनामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ने देखेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। प्रतिष्ठानका रेक्टार डा वसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा र डेप्यूटी रजिष्ट्रार झंकार लामिछानेले राजीनामा दिएका हुन्।
बुधबार, कात्तिक १, २०८०
मानसिक रोग भएकाहरुको हेटौँडा अस्पतालमा उपचार सुरु
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार सेवा दिन सुरु गरिएको छ।
बुधबार, कात्तिक १, २०८०
खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन
चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ। नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरे।
बुधबार, कात्तिक १, २०८०
गाजाको अस्पतालमा विस्फोट, कम्तिमा ५ सयको मृत्यु
विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ। अस्पताल विस्फोटलाई इजरायल(हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ।
बुधबार, कात्तिक १, २०८०
गेटा अस्पताल आजदेखि संचालनमा आउने, सेवाग्राहीले पाउनेछन् यी सेवा
यसैगगरी, अस्पतालले कार्तिक महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा बिस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसियू र एनआइसियू सेवा विस्तार गर्ने निर्देशक डा प्रमोद जोशीले जानकारी दिए।
बुधबार, कात्तिक १, २०८०
एक मात्र एनेस्थेसिया सहायक बिरामी भएपछि खोटाङ अस्पतालमा प्रसूति र शल्यक्रिया सेवा बन्द
ढुङ्गाना उपचारका लागि काठमाडौँ गएका छन्। उनी उपचारका लागि गएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ। गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, 'अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ।'
बुधबार, कात्तिक १, २०८०
Previous
304
305
306
307
308
Next
सर्च गर्नुहोस्
×
Search