मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १६, २०८३
Tue, Jun 30, 2026
मंगलबार, असार १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चितवनको नेशनल सिटी अस्पतालको स्तरोन्नति
मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ। अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो।
शनिबार, भदौ ९, २०८०
मन्त्री लिम्बुलाई डेंगु संक्रमण, वीर अस्पतालको भीआइपी कक्षमा उपचार हुँदै
उनका अनुसार मन्त्री लिम्बुलाई डेंगु संक्रमण देखिएको छ।
शनिबार, भदौ ९, २०८०
कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।
शनिबार, भदौ ९, २०८०
स्वास्थ्यकर्मीको लागि संघीयता अभिशाप !
पालिकामा अरुको लागि तलब छ तर बिड्म्बना स्वास्थ्यकर्मीको लागि मात्र तलब छैन। दरबन्दी निहुँमात्र हो बिना दरबन्दीकालाई दरबन्दी बनाएर वा करारमा भर्ना गर्ने बाटो खुला छ। स्वास्थ्यको लगानी छिट्टै नदेखिने कुरा सत्य पनि हो।
शनिबार, भदौ ९, २०८०
निराश हुनबाट मुक्ति पाउनु छ? अपनाउनुहोस् यी ५ उपाय
धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो। जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ।
शनिबार, भदौ ९, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यी १० जनाको आवेदन, एक जनाको आवेदन अस्वीकृत
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस समितिले आह्वान गरेको समयभित्र १० जानले आवेदन दिएका हुन्।
शुक्रबार, भदौ ८, २०८०
अस्पताल पुगेर राष्ट्रिय सभा अध्यक्षले लिए दुर्घटनामा घाइतेको अवस्थाबारे जानकारी
बस दुर्घटनामा परेका घाइतेहरूमध्ये काठमाण्डौंको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बी एण्ड बी अस्पतालमा १/१ जनाको उपचार भइरहेको छ।
शुक्रबार, भदौ ८, २०८०
धरानमा निषेधाज्ञा घोषणा, अनावश्यक हिँडडुल र भेला गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। डेंगु रोगको बढ्दो संक्रमण तथा पछिल्लो समय धरान केन्द्रित भएर बढेको साम्प्रदायिक ‘गतिविधि’लाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको हो।
शुक्रबार, भदौ ८, २०८०
श्रम स्वीकृति नै नलिइ ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन, वैदेशिक रोजगार विभागले मार्यो छापा
कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भएको छ। जसको प्रभावस्वरुप वैदेशिक रोजगार विभागले उक्त विज्ञापन गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।
शुक्रबार, भदौ ८, २०८०
जलनका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल
काठमाडौंको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले पाँच शय्याको सुविधासम्पन्न आइसियुमार्फत जलनका बिरामीको उपचार गर्दै आएको छ।
शुक्रबार, भदौ ८, २०८०
बीमा बोर्डले हटायो यी २६ निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम
नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाइएको छ।
शुक्रबार, भदौ ८, २०८०
'परीक्षामा कसैले प्रलोभनमा देखाए फार्मेसी परिषद वा प्रहरीमा खबर गर्नू'
नेपाल फार्मेसी परिषद्ले नाम दर्ता परीक्षामा कसैको प्रलोभनमा नपर्न अनुरोध गरेको छ।
शुक्रबार, भदौ ८, २०८०
चिकित्सा शिक्षा आयोगबाट स्वीकृति नआएपछि सीटीईभीटी अन्तर्गत स्वास्थ्य तर्फका यी ४९ कलेजले पाएनन् सिट
स्वास्थ्य तर्फका शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट सिट स्वीकृत नभएपछि ती शिक्षण संस्थाहरुको सिट निर्धारण नभएको हो।
शुक्रबार, भदौ ८, २०८०
१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुँदै
कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिक रूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो।
शुक्रबार, भदौ ८, २०८०
गलकोट नगर अस्पताल: उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै
गलकोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन्।
शुक्रबार, भदौ ८, २०८०
डेंगु संक्रमणबाट कोशी प्रदेशमा १४ जनाको मृत्यु, २२ हजार बढी संक्रमित
डेंगुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिइन।
शुक्रबार, भदौ ८, २०८०
भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण
भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो।
शुक्रबार, भदौ ८, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो काज फिर्ता भए/नभएको विवरण
मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार, भदौ ८, २०८०
चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयअन्तर्गत निकायहरूका लागि ७४ अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
बिहीबार, भदौ ७, २०८०
दाङ: चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु
यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ।
बिहीबार, भदौ ७, २०८०
बागलुङका स्थानीय तह स्वास्थ्यलाई प्राथमिकतामा राख्दै
बागलुङका स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणको व्यवस्थापनमा ध्यान दिन थालेका छन्। स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन्।
बिहीबार, भदौ ७, २०८०
भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा सुरु
भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ। अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ।
बिहीबार, भदौ ७, २०८०
तनहुँका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन्। हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्। विसं २०७८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या तीन लाख २६ हजार नौ सय ६२ रहेकामा ३५ प्रतिशत मात्रै जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्ड तनहुँले जनाएको छ।
बिहीबार, भदौ ७, २०८०
हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क
हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ। बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए।
बिहीबार, भदौ ७, २०८०
शिशु बिक्री प्रकरण: डाक्टरसहित ६ जनालाई बेपत्ता, मानव बेचबिखन र संगठित अपराधको कसुरमा मुद्दा चलाइने
अविवाहित युवतीले जन्माएको नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका ६ आरोपीलाई मोरङ प्रहरीले तीनवटा कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
बिहीबार, भदौ ७, २०८०
उपचार केन्द्र स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता
नेपाल नेत्रज्योति संघअन्तर्गत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आइकेयर फान्डेशनका बीचमा सम्झौता भएको छ।
बिहीबार, भदौ ७, २०८०
बैतडी: पहिरोले वडा र स्वास्थ्यको भवन जोखिममा
वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाइको भवन पहिरोको जोखिममा परेको हो।
बिहीबार, भदौ ७, २०८०
स्वास्थ्यमन्त्रीको नेतृत्वमा काठमाडौं उपत्यकाका १४ वटा प्रयोगशालाको अनुगमन
अनुगमनका क्रमममा स्वास्थ्य मन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एण्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेएर प्रयोगशालाको अनुगमन गरेका हुन्।
बिहीबार, भदौ ७, २०८०
डाक्टर राजाराम कार्कीको निधन
डाक्टर कार्की नेपाल चिकित्सक संघका आजिवन सदस्य समेत थिए। संघले उनको निधनबाट अपूरणीय क्षति भएको भन्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उनले पुर्याएको योगदानको सम्झना गरेको छ।
बिहीबार, भदौ ७, २०८०
कुवेतमा ९७५ नेपाली डाक्टर माग, ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म तलब
एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ।
बिहीबार, भदौ ७, २०८०
Previous
328
329
330
331
332
Next
सर्च गर्नुहोस्
×
Search