मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १६, २०८३
Tue, Jun 30, 2026
मंगलबार, असार १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आफ्नो संवेदनशील अङ्ग काटेर अस्पताल पुगे एक युवक
आफैँले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ।
बिहीबार, साउन ३२, २०८०
काठमाडौं महानगरपालिकाले बनायो निःशुल्क उपचारसम्बन्धी मस्यौदा
स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन्।
बिहीबार, साउन ३२, २०८०
गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा
रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ। आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ।
बिहीबार, साउन ३२, २०८०
डेंगु अपडेट: ७५ जिल्लामा फैलियो, १४ हजार बिरामी, १० जनाको मृत्यु
काठमाडौंमा उपत्यकामा पनि संक्रमण देखिने क्रम बढ्दो छ। काठमाडौंमा १९९, ललितपुरमा ११७ र भक्तपुरमा १०४ जनामा आधिकारिक रुपमा डेंगु पुष्टि भएको तथ्यांक छ।
बिहीबार, साउन ३२, २०८०
मधेश प्रदेशमा ११ र ९औं तहमा ११ जनालाई लोक सेवा खुल्यो
मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा अन्तर्गत ९ र ११ औँ तहका स्वास्थ्य सेवा अन्तर्गत विभिन्न पदमा ११ जनाका लागि विज्ञापन खुला गरेको छ।
बिहीबार, साउन ३२, २०८०
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गर्यो ५६ जना कर्मचारीको सरुवा (को कहाँ?)
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले पाँचौ, छैठौं, सातौ र आठौं तहका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको हो।
बिहीबार, साउन ३२, २०८०
तीन अस्पतालमा थन्किएका उपकरण अन्य अस्पतालमा पठाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा अस्पतालमा थन्किएर बसेका उपकरणलाई अन्य अस्पतालमा लगेर सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयले एक अस्पतालमा प्रयोगमा नआएका उपकरण अन्य अस्पतालमा आवश्यकताको पहिचान गर्दै प्रयोगमा ल्याउन लागेको हो।
बुधबार, साउन ३१, २०८०
गोकर्णेश्वरमा क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण
मेयर दीपककुमार रिसालले एक सूचना जारी गर्दै ३० वर्षदेखि ६० वर्ष उमेरका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोग लाग्न नदिन नगरले यस्तो अभियान सुरु गरेकाले सहभागी हुन अनुरोध गरेका छन्।
बुधबार, साउन ३१, २०८०
कीर्तिपुर अस्पतालमा कांग्रेस सांसद भण्डारीको हातको शल्यक्रिया
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको हातको शल्यक्रिया (ह्यान्ड सर्जरी) सफलतापूर्वक सम्पन्न भएको छ। सांसद भण्डारीको कीर्तिपुर अस्पतालमा ह्यान्ड सर्जरी गरिएको हो।
बुधबार, साउन ३१, २०८०
नेपालमा प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना
नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो।
बुधबार, साउन ३१, २०८०
दुर्गममा बच्चा जन्माउँदाका सास्ती
सिस्ने गाउँपालिका–१ लाम्पाखाकी सपना बुढा २५ वर्षकी थिइन्। पन्ध्र वर्षमा बिहे गरेकी उनले १८ मा पहिलो, २० मा दोस्रो, २४ मा तेस्रो सन्तानलाई जन्म दिइन्। पहिलो र दोस्रो सन्तान दुई छोरी छन् भने तेस्रो सन्तान जन्मेको केही मिनेटमै मृत्यु भएको थियो।
बुधबार, साउन ३१, २०८०
कोशीमा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय सञ्चालनमा कठिनाइ
विराटनगर उपमहानगरपालिकाभित्र रहेको विराट मावि र गोग्राह मावि, बेलबारी नगरपालिकास्थित कविर मावि, रतुवामाई नगरपालिकास्थित महेन्द्र मावि, सुन्दरहरैचा नगरपालिकास्थित सुकुना मावि, उर्लाबारी नगरपालिकास्थित सुनपकुवा मावि रहेका छन्।
बुधबार, साउन ३१, २०८०
सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई स्वास्थ्य मन्त्रालयको पत्र
दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो।
बुधबार, साउन ३१, २०८०
झाडापखला, हैजा र डेंगुबाट बच्ने उपाय
क्तिगत सरसफाई (विशेष गरी हातको सरसफाई) मा ध्यान दिऔं
बुधबार, साउन ३१, २०८०
मध्यविन्दु अस्पताल: भवन साँघुरो हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या
विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रुपमा स्थापना गरिएको उक्त अस्पताललाई विसं २०७५ फागुनमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो।
बुधबार, साउन ३१, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को सातौं नाम दर्ता प्रमाणपत्र परीक्षा भदौ १५ देखि
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्रको नाम दर्ता लाइसेन्स प्रमाणपत्र परीक्षा आगामी भाद्र १५ देखि २० गते सम्म संचालन गर्ने भएको छ।
बुधबार, साउन ३१, २०८०
हुम्ला: जहाज कुर्दाकुर्दै उपचार नपाएर ४ बालकले ज्यान गुमाए
कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमै ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा जहाज कुर्दा कुर्दै ४ बालकको ज्यान गएको छ।
बुधबार, साउन ३१, २०८०
केन्द्रीय कारागार अस्पतालमा डेंगु रोकथामसम्बन्धी अभिमुखीकरण
केन्द्रीय कारागार अस्पतालमा डेंगु नियन्त्रणसम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बुधबार, साउन ३१, २०८०
बाँकेको राप्ती सोनारीमा आँखा पाक्ने रोगको औषधि अभाव
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ। पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ।
बुधबार, साउन ३१, २०८०
झापामा आयुर्वेदिक उपचार सेवा प्रभावकारी
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास र सर्वसुलभ भएकाले यसप्रति सेवाग्राहीको आकर्षण बढेको हो।
बुधबार, साउन ३१, २०८०
गोठालाको उपचार गर्न बागलुङमा जंगलको चरन क्षेत्रमै स्वास्थ्य शिविर
‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ,’ अध्यक्ष बुढा मगरले भने।
बुधबार, साउन ३१, २०८०
वर्षातसँगै रोगको बाढी: के-के हुन्छन्, जोगिने कसरी?
अस्पताल र स्वास्थ्य संस्थाहरुमा यो समयमा धेरै मात्रामा दूषित पानी र खानाका कारण हुने रोग तथा समस्या, लामखुट्टे तथा किराफट्याङ्ग्राका कारण हुने रोगहरु, फोहोर तथा हिलोका कारण हुने संक्रमण बढी देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनी बताउँछन्।
बुधबार, साउन ३१, २०८०
कविता: डेंगुविरुद्ध सामूहिक युद्ध
खोजीखोजी नष्ट गरौ लामखुट्टेको वासस्थान| सम्भावित सबै ठाउँको गरेर सही पहिचान|| सफल पारौं सबैले दिई आ-आफ्नो योगदान | “खोज र नष्ट गर”जनस्वास्थ्य अभियान ||
बुधबार, साउन ३१, २०८०
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको स्थापना दिवस मनाइयो
औषधि क्षेत्रमा कार्यरत बजार प्रतिनिधिहरुको छाता संगठन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५४ औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।
मंगलबार, साउन ३०, २०८०
झुठो मुद्दामा ३ दिन ४ रात प्रहरी खोरमा बिताएका डा रञ्जितको अनुभूति
यति प्रक्रिया पूरा गरिसकेको सीआईबी र नेपाल मेडिकल काउन्सिलले मुख्य प्रक्रियामा गल्ती गरे- नाम मिलेकै आधारमा गलत डाक्टर पक्राउ। शैक्षिक प्रमाणपत्र सोही नामका अर्का डाक्टरको थियो। जसको शैक्षिक प्रमाणपत्र सक्कली नभएको आशंका काउन्सिल र सीआईबीको थियो।
मंगलबार, साउन ३०, २०८०
७२ वर्षीय पुरुषको सानो आन्द्रामा अड्किएको लप्सी, लिची र आरुबखडाको दाना निकालियो
वीर अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा मुकेश शर्मा, डा दिवस खड्का लगायतको चिकित्सकको टोलीले इन्डोस्कोपी गरेर ती पुरुषको सानो आन्द्रामा अड्किएका दाना निकालेको हो।
मंगलबार, साउन ३०, २०८०
डेंगुबाट १३ हजार संक्रमित, सतर्कता अपनाउन आग्रह
देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन्।
मंगलबार, साउन ३०, २०८०
अस्पतालका लागि नगरपालिकाको सभाहल
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ। अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो।
मंगलबार, साउन ३०, २०८०
उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ। साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ।
मंगलबार, साउन ३०, २०८०
मल्टिपल स्क्लेरोसिस: अनभिज्ञताले बल्झाउन सक्ने रोग
हाम्रो शरीरमा रोग प्रतिरक्षा प्रणालीले बाह्य कीटाणु, जीवाणु तथा अन्य कुराहरूबाट बचाउने गर्दछ। यसको कार्य निरन्तर जारी रहनुपर्दछ र यसमा केहि गडबडी भएमा प्रतिरक्षाजन्य रोगहरू लाग्दछ। जसमध्ये एमएस प्रमुख हो।
मंगलबार, साउन ३०, २०८०
Previous
332
333
334
335
336
Next
सर्च गर्नुहोस्
×
Search