मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी, चिकित्सकसँग छलफलमा परिवार
फोक्सोमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लैजाने तयारी भएको छ।
मंगलबार, वैशाख ५, २०८०
राष्ट्रपति पौडेलको छातीमा संक्रमण, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। छातीमा संक्रमण भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
मंगलबार, वैशाख ५, २०८०
स्वास्थ्य बीमा: प्रिमियमभन्दा १५ अर्ब २९ करोड बढी दाबी भुक्तानी
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था भएपनि हालसम्म २० प्रतिशत अर्थात ५९ लाख ८८ हजार नागरिक मात्र सहभागी भएका छन्।
मंगलबार, वैशाख ५, २०८०
थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइयो रवि लामिछानेका ड्राइभरलाई
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
मंगलबार, वैशाख ५, २०८०
कोरोनाबाट एकैदिन २ जनाको मृत्यु, १७१ जनामा संक्रमण
कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ।
मंगलबार, वैशाख ५, २०८०
डाक्टरको आन्दोलनपछि आयोगका उपाध्यक्ष डा गिरीलाई ७ प्रश्न
आयोगविरुद्ध विद्यार्थीहरु आन्दोलित भइरहँदा समस्या समाधानका लागि आयोगले गरेका प्रयास लगायतका विषयमा आयोगका उपायध्यक्ष डा श्रीकृष्ण गिरीलाई स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। डा गिरीलाई सोधिएको ७ वटा प्रश्नको जवाफ यसप्रकार छन् :
मंगलबार, वैशाख ५, २०८०
यस्तो छ मेडिकल काउन्सिलले २०८० सालमा लिने परीक्षाको वार्षिक तालिका
नेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिइने परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ।
मंगलबार, वैशाख ५, २०८०
कोशी प्रदेश सरकारको १०० दिन: स्वास्थ्यमा के-के भए काम?
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्।
मंगलबार, वैशाख ५, २०८०
वायु प्रदूषण नियन्त्रणका लागि भएका प्रगति सदनलाई जानकारी दिन माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरेकी छन्।
मंगलबार, वैशाख ५, २०८०
डा तरन्नुम अफरोजमाथि भएको आक्रमणप्रति चिकित्सक संघको ध्यानाकर्षण
डा तरन्नुम अफरोजमाथि भएको आक्रमणप्रति चिकित्सक संघको ध्यानाकर्षण
मंगलबार, वैशाख ५, २०८०
तलबभत्ता नपाएपछि भजनीका स्वास्थ्यकर्मीहरूले गरे दबाबमुलक कार्यक्रम
मंगलबारदेखि शुक्रबारसम्म भजनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले हातमा कालो पट्टी बाधेर कामकाज गर्ने छन्।
मंगलबार, वैशाख ५, २०८०
प्राविधिक परीक्षण नहुँदा थन्कियो ४० लाख डोज सिनोभ्याक
प्राविधिक परीक्षण नहुँदा ४० लाख डोज सिनोभ्याक खोप म्याद सकिने अवस्थामा पुगेको छ।
मंगलबार, वैशाख ५, २०८०
भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।
मंगलबार, वैशाख ५, २०८०
पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित
‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।
मंगलबार, वैशाख ५, २०८०
हुम्ला र कालिकोटमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १६८८ जनाको आँखा परिक्षण
नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
मंगलबार, वैशाख ५, २०८०
भक्तपुरमा वात्सल्यको नयाँ शाखा संचालन
वात्सल्य नेचुरल आईभीएफले नयाँ वर्षको अवसरमा भक्तपुरको गट्ठाघर चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।
मंगलबार, वैशाख ५, २०८०
खोटाङको केपिलासगढीका अति विपन्न बिरामीले एक बर्षसम्म निःशुल्क उपचार पाउने
प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन्।
मंगलबार, वैशाख ५, २०८०
सुन्दर कपालको कडी
पाल झर्ने, हाँगा फाटने, कपाल चाडो नबढ्नेजस्ता समस्या झेलिरहनुपरेको छ भने त झन् कपालप्रति अझ बढी ध्यान पुर्याउनु पर्छ। दिन प्रतिदिन प्रदूषित बन्दै गएको वातावरणबाट कपाललाई बचाउन हामीले निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।
मंगलबार, वैशाख ५, २०८०
सेनाको फिल्ड अस्पतालमा उपकरण खरिद गर्दा नियमविपरीत २३ लाख भुक्तानी
स्पेसिफिकेसनभन्दा फरक सामान आपूर्ति गरी १६ लाख ५० हजार भुक्तानी दिएको नियमसम्मत नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, वैशाख ५, २०८०
गर्मी मौसम र आँखाको समस्या
गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।
मंगलबार, वैशाख ५, २०८०
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
सोमबार, वैशाख ४, २०८०
सिंहदरबारको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट
सिंहदबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
सोमबार, वैशाख ४, २०८०
जुगाडमै चल्दैछ वीर अस्पतालको युरोलोजी विभाग
एउटा बिरामीलाई २ देखि ७ मिनेट दिनुपर्ने भएपनि २ सय जना बिरामीलाई उत्तिकै समय दिन नसकिएको उनले बताए। बिरामीको भीड धेरै हुँदा गुणस्तरीय सेवा दिन पनि नसकिएको उनले बताए।
सोमबार, वैशाख ४, २०८०
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनका प्रेस संयोजक रामशरण बजगाईले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए।
सोमबार, वैशाख ४, २०८०
कोरोनाबाट एक जनाको मृत्यु, १०४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सोमबार १६३२ जनामा परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, वैशाख ४, २०८०
वैशाख ८ गते राष्ट्रिय नर्सिङ सम्मेलन हुँदै
वा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् तथा नर्सिङ क्लबको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो।
सोमबार, वैशाख ४, २०८०
महाकाली अस्पतालमा के-के छन् समस्या? कसरी समाधान गर्ने? [भिडियो ब्लग]
म एकवर्षसम्म यहाँ रहेर काम गर्दा मैले समस्या, चुनौतीसँगै अवसरहरु पनि देखें। सरकालाई के आग्रह गर्न चाहन्छु भने स्वास्थ्य आफैंमा संवेदनशील क्षेत्र हो। नागरिकको पहिलो प्राथमिकताको विषय स्वास्थ्य हो। त्यसैले सरकारले स्थायी दरबन्दी पदपुर्ति गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ।
सोमबार, वैशाख ४, २०८०
सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लाग्ने करलाई वृद्धि गर्नुपर्ने उनीहरुको माग छ।
सोमबार, वैशाख ४, २०८०
विश्व हेमोफिलिया दिवस मनाइँदै
विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
सोमबार, वैशाख ४, २०८०
लुम्बिनीका विभिन्न अस्पतालमा अध्यक्ष तथा सदस्य नियुक्त
लुम्बिनी प्रदेश सरकारले आफू मातहतका प्रादेशिक तथा जिल्ला अस्पतालमा रिक्त रहेका अस्पताल विकास समिति अध्यक्ष तथा सदस्य पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको छ।
सोमबार, वैशाख ४, २०८०
Previous
375
376
377
378
379
Next
सर्च गर्नुहोस्
×
Search