मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
किन हुन्छ यौन असफलता?
पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ। यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन।
शनिबार, वैशाख २, २०८०
ढिलो सन्तान जन्माउँदा आमा र बच्चालाई कस्ता जोखिम हुन्छन् ?
३० देखि ३५ वर्षपछि अण्डाहरु घट्दै जान्छ। ४० वर्षसम्म आइपुग्दा पाठेघरमा भएको गुणस्तरीय अण्डा लगभग सकिन्छ।
शनिबार, वैशाख २, २०८०
थपिए १३६ कोरोना संक्रमित, १४ जना आईसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
शुक्रबार, वैशाख १, २०८०
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालद्वारा नयाँ वर्षको शुभकामना आदानप्रादान कार्यक्रम सम्पन्न
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, वैशाख १, २०८०
मुम्बईबाट चन्द्र भण्डारीको भिडिओ सन्देश- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीले स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जानकारी दिएका हुन्।
शुक्रबार, वैशाख १, २०८०
सुदूरपश्चिमको बैद्यनाथमा एपीएफ फिल्ड अस्पताल सञ्चालन
सुदूरपश्चिमको बैद्यनाथ बाहिनीमा निर्माण भएको सशस्त्रको एपीएफ फिल्ड अस्पताल सञ्चालनमा आएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त अस्पताल उद्घाटन गरेका हुन्।
शुक्रबार, वैशाख १, २०८०
कोरोना त्रास: नवलपरासीका सीमा क्षेत्रमा उच्च सतर्कता
जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो।
शुक्रबार, वैशाख १, २०८०
भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण
केही महिनायता संक्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ। भारतबाट स्वदेश आउने अधिकांशमा संक्रमण देखिन थालेको हो।
शुक्रबार, वैशाख १, २०८०
चिकित्सा शिक्षा आयोग काजका कर्मचारीको भरमा
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३१ मा आयोगको संगठन तथा कर्मचारी व्यवस्थापन संगठनात्मक संरचना अर्थ मन्त्रालयको सहमतिमा सरकारले स्वीकृत गरेबमोजिम हुने भए पनि अझैसम्म आयोगको कर्मचारी दबरन्दी स्वीकृत हुन सकिरहेको छैन।
शुक्रबार, वैशाख १, २०८०
पाँच कक्षासम्मका विद्यार्थीलाई दिइने खाजाको हुँदैन गुणस्तर जाँच
सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्यार्थीहरूलाई दिइने दैनिक पोषण खाजाको गुणस्तर जाँच नहुने गरेको तथ्य सार्वजनिक भएको छ।
शुक्रबार, वैशाख १, २०८०
बढे एचआईभी एड्सका संक्रमित
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा एचआईभी एड्सका संक्रमितको मृत्यु हुने सङ्ख्या भने घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ४८२ संक्रमितको मृत्यु भएको थियो भने २०७८/७९ मा ४६९ जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख १, २०८०
स्वास्थ्यमा समायोजनको समस्याः २०९ कर्मचारी फाजिलमा ४ हजार ६६६ दरबन्दी रिक्त
महालेखा परीक्षणकको ६० औं वार्षिक प्रतिवेदनले समायोजनपश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेका अवस्था अझै यथावन् रहेको जनाएको हो।
शुक्रबार, वैशाख १, २०८०
एक वर्षमा १६ अर्बका स्वास्थ्य उपकरण आयातमा राजस्व छुट
महालेखा परीक्षकको साठीऔं वार्षिक प्रतिवेदन अनुसार यो वर्ष मात्र १५ अर्ब ९९ करोड ५४ लाख बराबरको स्वास्थ्य उपकरण औजार, एम्बुलेन्स र शववहानको पैठारीमा राजश्व छुटको सिफरिस गरेको छ।
शुक्रबार, वैशाख १, २०८०
औलो तथा कालाजार रोग नियन्त्रणको लागि खरिद गरेको ४० हजार वटा विषादीयुक्त झुल स्टोरमै
महालेखा परीक्षकको प्रतिवेदन अनुसार मन्त्रालयले गत मङ्सिर ७ गते खरिद गरेर स्टोर गरेको झुल गत फाल्गुन २८ गतेसम्म पनि वितरण नगरेको हो। परीक्षकको कार्यलयले खरिद गरिएका उपकरण तथा स्वास्थ्य सामग्रीको प्रभावकारी व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।
शुक्रबार, वैशाख १, २०८०
बीसीजी ७९.३ प्रतिशत र रोटा खोप ७.६ प्रतिशतसम्म खेर गयो
महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो।
शुक्रबार, वैशाख १, २०८०
यी पाँच सरकारी अस्पतालले पसल भाडाको ६ करोड ५७ लाख रुपैयाँ उठाउन बाँकी
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदन अनुसार पाँच सरकारी अस्पतालले पसल तथा कबलबाट ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ भाडा असुल नगरेको पाइएको हो।
शुक्रबार, वैशाख १, २०८०
क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका १२ प्रकारका उपकरण प्रयोगविहीन
भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका विभिन्न उपकरणहरु प्रयोग नगरी राखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न १२ प्रकारका उपकरणहरु प्रयोगविहीन अवस्थामा राखिएको उल्लेख छ।
शुक्रबार, वैशाख १, २०८०
२४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम सुरु हुन सकेन
महालेखा परिक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा आधारभूत अस्पताल निर्माण गर्न ६५५ निकायलाई अनुमति दिइएको उल्लेख छ। जसमध्ये ४१४ निकायमा निर्माणधीन अवस्थामा रहेको र २४१ निकायमा निर्माण सुरु नै नभएको प्रतिवेदन देखाएको छ।
शुक्रबार, वैशाख १, २०८०
स्वास्थ्य बिमा बोर्डले एक करोड १५ लाखमा ७५२ वटा मोबाइल किनेर थन्कायो
बोर्डले काठमाडौं उपत्याकामा बिमा कार्यक्रम लागू गरी दर्ता सहयोगीलाई उपलब्ध गराउन भन्दै ७५२ वटा सामसुङका मोबाइल खरिद गरेको जनाएको छ। बोर्डले खरिद गरेका ती मोबाइल वितरण नगरी थन्काएर राखिएको छ।
शुक्रबार, वैशाख १, २०८०
२०८० सालमा सार्वजनिक बिदा: वैशाखदेखि चैतसम्म [सूचीसहित]
आज (शुक्रबार)देखि नयाँ वर्ष २०८० साल सुरु भएको छ। सरकारले हरेक वर्षझैं २०८० सालका लागि पनि सार्वजनिक बिदाहरु निर्धारण गरेको छ।
शुक्रबार, वैशाख १, २०८०
बाजुराका एक बालकमा कालाजार भेटियो
लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
शुक्रबार, वैशाख १, २०८०
शरीरको कुन अंगमा कुकुरले टोक्दा रेबिजको जोखिम बढी हुन्छ ?
कुकुरको टोकाई शरीरको कुन भागमा छ, त्यसले पनि जोखिम निर्धारण गर्दछ।
शुक्रबार, वैशाख १, २०८०
नयाँ वर्षसँगै स्वस्थ रहन गरौँ यी २० संकल्प
स्वस्थ रहन हामीले धेरै ठूलो मेहनत पनि गर्नु पर्दैन। स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ।
शुक्रबार, वैशाख १, २०८०
ग्लोबल रिसर्च टोलीद्वारा स्वास्थ्य प्रणालीको नतिजाहरुबारे छलफल
कार्यक्रममा संघीय व्यवस्था लागु भएपछि नेपालको स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव पारेको छ भन्ने प्रकाश पारेको छ।
बिहीबार, चैत ३०, २०७९
धनगढीका एक वृद्धको पेटभित्र रक्सीको बोत्तल भेटियो
धनगढीको फूलबारीका ६१ वर्षीय जमानसिंह रोक्कामगरको पेटमा रक्सीको बोत्तल फेला परेको हो।
बिहीबार, चैत ३०, २०७९
कोरोना अपडेट : १०६ संक्रमित थपिँदा ७४ जना संक्रमणमुक्त
पछिल्लो २६ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
बिहीबार, चैत ३०, २०७९
नर्भिक अस्पतालको सबै स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट
अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने भएको हो।
बिहीबार, चैत ३०, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रणमा बहुक्षेत्रीय सहकार्यको आवश्यकता
स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको भरतपुरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन्।
बिहीबार, चैत ३०, २०७९
शेखर-गगन समूहलाई स्वास्थ्यमन्त्री दिन देउवा तयार, मोहन बस्नेतलाई खेलकुद मन्त्री बन्न आग्रह
मन्त्रीहरुको नामका विषयमा बिहीबार भएको छलफलमा देउवाले शेखर-गगन समूहलाई स्वास्थ्य मन्त्रालय दिने सहमति जनाएका छन्। योसँगै स्वास्थ्य मन्त्रालयमा शेखर-गगन समूहबाट मन्त्री बन्ने लगभग निश्चित भएको छ।
बिहीबार, चैत ३०, २०७९
मृतक परिवारलाई क्षतिपूर्ति दिन प्रत्यारोपण केन्द्रले मन्त्रालयसँग माग्यो २० लाख रुपैयाँ
केन्द्रले यही चैत १९ गते मन्त्रालयमा पत्र पठाउँदै २० लाख रुपैयाँ उपलब्ध गराउन भनेको छ। केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पठाएको पत्रमा मृतकका परिवार पक्षाबीच असार २२ गते मध्यराती भएको सम्झौता अनुसार क्षतिपूर्ति वापतको २० लाख उपलब्ध गराउन भनिएको छ।
बिहीबार, चैत ३०, २०७९
Previous
377
378
379
380
381
Next
सर्च गर्नुहोस्
×
Search