मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बर्दघाटमा ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो
बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास मन्त्रालयसँग प्रक्रिया अघि बढाइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।
मंगलबार, चैत २८, २०७९
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै 'बन्धक'
गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।
मंगलबार, चैत २८, २०७९
सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।
मंगलबार, चैत २८, २०७९
कुमारीत्वको सेरोफेरोमा सुहागरात
कारण पहिलो यौनसम्पर्कमा कुमारीझिल्ली फाटेर रगत आएन भने त्यसलाई चरित्रहीनता अथवा पहिल्यै यौनसम्पर्क भएको प्रमाण मान्नु पनि गलत हो अनि कुमारीझिल्ली फाटेर रगत आउनुलाई मात्रै पहिले यौनसम्पर्क नभएको प्रमाण मान्नु पनि गलत हो। कुमारीझिल्लीको नाम कुमारीत्वसँग जोडिए पनि त्यो कुमारीत्वको अकाट्य प्रमाण भने होइन।
मंगलबार, चैत २८, २०७९
महिलाको लजाउने बानी, गर्दैछ स्वास्थ्यमा हानी
ब्लाउज या पेटिकोटभित्र राखेर या बाथरुमको ढोकाको पछाडिपट्टि भित्री वस्त्रहरु (ब्रा, पेन्टी) सुकाउने गरिन्छ।
मंगलबार, चैत २८, २०७९
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आजबाट सुरु
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज मंगलबार र भोलि बुधबार 'स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण' भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो।
मंगलबार, चैत २८, २०७९
वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।
मंगलबार, चैत २८, २०७९
शरीर मजूबत बनाउने खाना
खानेकुरासँगै व्यायामको उत्तिकै आवश्यक छ। हरेक खाना ठिक्क मात्रामा सेवन गर्नुपर्छ। खानासँगै शारीरिक सक्रियता तथा व्यायाम गर्ने हो भने शरीर मजबुत र स्वस्थ रहन्छ।
मंगलबार, चैत २८, २०७९
रास्वपा सांसद डाक्टर श्रेष्ठमाथि अख्तियारले सुरु गर्यो अनुसन्धान
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडियोको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो।
मंगलबार, चैत २८, २०७९
ठेउलाका बिरामी बढ्दै, लक्षण र उपचार
एक प्रकारको भाइरल सङ्क्रमण हो। चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ।
मंगलबार, चैत २८, २०७९
महासंघ निर्वाचन: स्वास्थ्य क्षेत्रका श्रेष्ठ, हमाल र भण्डारी चुनावी मैदानमा
नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमितिका लागि बुधबार निर्वाचन हुँदै छ। महासंघमा यसपटक स्वास्थ्य क्षेत्रका तीन जना चुनावी मैदानमा होमिएका छन्।
मंगलबार, चैत २८, २०७९
काठमाडौं र ललितपुर स्वास्थ्य कार्यालय प्रमुख फेरिए
स्वास्थ्य कार्यालय काठमाडौंमा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरे (दशौँं तह) लाई ल्याइएको छ। स्वास्थ्य कार्यालय धादिङमा कामकाज गर्दै आएका घिमिरेको काज फिर्ता गरिएको हो।
सोमबार, चैत २७, २०७९
कोरोना अपडेट: ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि
देशभरका प्रयोगशालामा ५६६ जनाको नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ। यस्तै गत २४ घण्टाको अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।
सोमबार, चैत २७, २०७९
यस्तो बन्यो रामपुर अस्पताल
पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ।
सोमबार, चैत २७, २०७९
सुत्केरीको मृत्युपछि कैलालीको मालाखेती अस्पतालमा तनाव
कैलालीको मालाखेती अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका हुन्।
सोमबार, चैत २७, २०७९
डा गोविन्द केसीप्रति ढाका कुमारको आपराधिक अभिव्यक्ति- कहिले मर्छजस्तो लाग्छ
श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेपछि प्रसाईंले आफू सहयोग गर्न तयार रहेको र भोलिका दिनमा आफूलाई सहयोग गर्न श्रेष्ठसँग आग्रह गरेका छन्। उक्त कुरापछि सांसद श्रेष्ठले डा केसीप्रति आपराधिक अभिव्यक्ति दिएका हुन्।
सोमबार, चैत २७, २०७९
महासंघमा पहलमान होइन, हलमान नेतृत्व चाहिएको छ: उमेशलाल श्रेष्ठ [भिडियो]
नेपाल औषधि उत्पादक संघले हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नेतृत्व तहको केन्द्रिकृत सोचले महासंघले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे।
सोमबार, चैत २७, २०७९
गृहमन्त्री श्रेष्ठ भन्छन्– ढाका कुमारले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्।
सोमबार, चैत २७, २०७९
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपालको अध्यक्षमा भट्टराई
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन्। एसोसिएशनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सोमबार, चैत २७, २०७९
बालेनले सिंहदरबारको फोहोर उठाउन रोक्नुका १४ कारणमध्ये स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित चार विषय
सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौं उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन- २ (जना) मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।
सोमबार, चैत २७, २०७९
अडियो सार्वजनिकपछि रवि लामिछानेले भने- आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउँछ
कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।
सोमबार, चैत २७, २०७९
ढाका कुमारको सचिवालय भन्छ– अडियो वास्तविक होइन, सार्वजनिक गर्नेलाई कारबाही होस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सचिवालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भन्ने फोन कुराकानीको अडियो वास्तविक नभएको दाबी गरेको छ।
सोमबार, चैत २७, २०७९
खानामा नुन हाल्नुअघि ध्यान दिनुस् यी कुरा
बढी नुन उच्च रक्तचाप र कम नुन न्युन रक्तचापको कारण बन्छ। कम या अधिक मात्रामा नुनको सेवनले मांसपेशीको ऐंठन हुन्छ। यसकारण नुन उचित मात्रामा सेवन गर्नु जरुरी हुन्छ। डब्लुएचओका अनुसार उच्च रक्तचापको शिकार भएका मानिसहरुले दैनिक बढीमा ३ चम्चाभन्दा बढी नुन खानु हुन्न।
सोमबार, चैत २७, २०७९
जीवन बचाउने होमियोप्याथी
मुनाफाका लागि बालबालिका र महिलाहरुलाई जोखिमपूर्ण काम गर्न बाध्य पारिएको छ भने अर्कोतर्फ सामाजिक परिसंरचना पनि आर्थिक हैसियतका आधारमा विभाजित छ।
सोमबार, चैत २७, २०७९
होमियोप्याथिक चिकित्सा पद्धतिको महत्व
सन् १७९६ मा जर्मनीका डा सैमुअल क्रिश्चीयन फ्रेडरिक हैनिमेनले होमियोप्याथिक चिकित्सा पद्धतिको अविष्कार गरी सम्पूर्ण विश्वलाई स्वास्थ्यको क्षेत्रमा ठूलो योगदान पुर्याउनु भएको छ।
सोमबार, चैत २७, २०७९
सन्दीप प्रकरण : चिकित्सकको बयान लिन आदेश
क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत काठमाडौंले गौशाला २६ लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ।
आइतबार, चैत २६, २०७९
कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो।
आइतबार, चैत २६, २०७९
सेवा स्पीच एण्ड हियरिङ्ग क्लिनिकद्वारा शिविरका बिरामीलाई विशेष छुट
मेसिनद्धारा सुनाईको जाँच तथा श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ।
आइतबार, चैत २६, २०७९
पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ।
आइतबार, चैत २६, २०७९
पार्टी सभापतिको नाममा घुस माग्ने रास्वपाका सांसद डा श्रेष्ठ निलम्बित
रास्वपाले एक साताका लागि पहिला निलम्बन गर्ने अनि छानबिन प्रतिवेदनको आधारमा निर्वाचन आयोग र संसद्लाई पत्र लेख्ने तयारी गरेको छ।
आइतबार, चैत २६, २०७९
Previous
379
380
381
382
383
Next
सर्च गर्नुहोस्
×
Search