मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २६, २०८३
Sun, May 10, 2026
शनिबार, वैशाख २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य क्षेत्रको विकृति क्यान्सरभन्दा पनि घातक छ : डा रुणा झा
कार्यक्रममा उनले अरबौँको अस्पताल खोल्ने व्यवस्थापनलाई प्रश्न समेत गरेकी छन्।
शनिबार, वैशाख ९, २०८०
हृदयाघात कसरी हुन्छ? युवाहरुमा मुटुरोगको समस्या बढ्दै गएको हो? [भिडियो वार्ता]
युवाहरुमा यो समस्या देखिनुको प्रमुख कारण जीवनशैली र खानपान नै हो। आजभोलि अस्वस्थकर खानेकुरा जंकफुड, धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेय पदार्थहरुको सेवन गर्ने चलन बढेको छ।
शनिबार, वैशाख ९, २०८०
किन चाहिन्छ ‘भिटामिन बी’? कमी भए के हुन्छ?
भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ।
शनिबार, वैशाख ९, २०८०
गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु
गर्मी मौसममा हामी धेरैलाई चिसो हुने उपायहरू खोज्छौं। पर्याप्त पानी पिएर हाइड्रेटेड रहँदा स्वास्थ्यको लागि फाईदाजनक हुन्छ।
शनिबार, वैशाख ९, २०८०
राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न
काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।
शुक्रबार, वैशाख ८, २०८०
'काठमाडौ संसारकै प्रदूषित शहर हुँदा लज्जित हुनुपरेको छ'
काठमाडौं संसारकै प्रदूषित सहरमा एक नम्बरमा परेको भन्ने सार्वजनिक रुपमा सम्प्रेषित समाचारले सबै लज्जित हुनु परेको सर्वोच्चको टिप्पणी छ।
शुक्रबार, वैशाख ८, २०८०
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यति बेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिएका छन्।
शुक्रबार, वैशाख ८, २०८०
वायु प्रदूषणले १५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको बताए।
शुक्रबार, वैशाख ८, २०८०
नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई वैशाख १५ र ३१ गते लगाइने
खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिका लागि मन्त्रालयले वृहत खोज र खोप अभियान गर्न लागेको हो। विश्वभर अप्रिल २४ देखि ३० सम्म विश्व खोप सप्ताह मनाउने गरिन्छ।
शुक्रबार, वैशाख ८, २०८०
तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश
सर्वोच्च अदाललते काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।
शुक्रबार, वैशाख ८, २०८०
कुशल मल्ललाई आउट गरेका ओमानका खेलाडी घाइते, नेपाल नेशनल हस्पिटलमा उपचार
ओमानका खेलाडी अकिब इल्यास सुलेहरी घाइते भएका छन्। नेपालबिरुद्ध बलिङ गर्ने क्रममा घाइते भएका उनको दायाँ हातको बुढीऔंलाको हड्डी सरेको एसीसी प्रिमियर कपका मेडिकल कोअर्डिनेटर डा अभिषेकराज सिंहले जानकारी दिए।
शुक्रबार, वैशाख ८, २०८०
कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जनामा संक्रमण
१८८३ जनामा परीक्षण गर्दा १०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ८, २०८०
काठमाडौंको आकाश कहिले खुल्छ ?
मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ। मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ।
शुक्रबार, वैशाख ८, २०८०
प्रदूषण नियन्त्रणको १८ अर्ब हिसाब नै गोलमाल
सरकारको यही अक्षमताका कारण राज्यको ढुकुटीमा जम्मा भएको रकम पनि नागरिकको हितमा उपयोग हुन पाएको छैन। सरकारको बेवास्ताको अवस्था कस्तोसम्म छ भने खर्च कहाँ भएको हो त्यसको पनि पारदर्शी रेकर्ड छैन।
शुक्रबार, वैशाख ८, २०८०
कञ्चनपुरमा ‘रेबिज’को जोखिम बढ्दै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको संक्रमण बढ्न थालेको छ।
शुक्रबार, वैशाख ८, २०८०
गर्मीमा स्वस्थ रहन के खाने, कसरी खाने?
गर्मीयामसँगै नयाँ शैक्षिक सत्र सुरु भएकोले गर्मीबाट बच्न बच्चाहरुको लागि केही सावधानी अपनाउनुपर्छ।
शुक्रबार, वैशाख ८, २०८०
निद्रा सुधार गर्ने १० उपायहरु
स्वस्थ जीवनको लागि निद्रा अतिआवश्यक हुन्छ। पर्याप्त निद्रा पुग्दा मस्तिष्क र शरीरले राम्रोसँग काम गर्छ। अनिद्राले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ।
शुक्रबार, वैशाख ८, २०८०
बांगोटिंगो दाँतका कारण निम्तिने समस्या र रोकथामका उपाय
सुरुमा त बाङ्गोटिङ्गो दाँत भएका व्यक्तिहरु खुलेर अरु मानिसको अगाडि हाँस्न र कुराकानी गर्न रुचाउँदैनन्। जसले गर्दा त्यस्ता मानिसमा मानसिक पीडा हुन सक्छ।
बिहीबार, वैशाख ७, २०८०
भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना
भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरुले बिहीबार बताएका छन्।
बिहीबार, वैशाख ७, २०८०
एम्समा नेपाली डाक्टरले 'स्टाइपेन्ड' पाएनन्, कुटनैतिक पहल गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह
तर भारतको अल इन्डिया इन्स्टिच्युट मेडिकल साइन्सेस (एम्स) नयाँ दिल्ली र ऋषिकेसले भने नेपाली रेजिडेन्ट चिकित्सकलाई स्टाइपेन्ड नदिएको भारतमै स्नातकोत्तर अध्ययन गरेर आएका डा सागर पौडेलले बताए।
बिहीबार, वैशाख ७, २०८०
थपिए १०३ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख ७, २०८०
डा आरपी बिच्छा योजना आयोगको सदस्यमा नियुक्त
सरकारले डा आरपी बिच्छालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।
बिहीबार, वैशाख ७, २०८०
भारतमा ‘ब्रेन डेथ’ भएका युवाको अंगदानबाट पाँच जनाको ज्यान जोगियो
यादवको शरीरबाट निकालिएको मुटु ३३ वर्षीय एक युवाको शरीरमा प्रत्यारोपण भएको छ। यस्तै, फोक्सो ४२ वर्षीय महिला र लिभर ६३ वर्षीय बृद्ध मान्छेको शरीरमा प्रत्यारोपण भएको छ।
बिहीबार, वैशाख ७, २०८०
बिरामीको पेटमा प्वाल पारेपछि डाक्टरले भने- शल्यक्रिया गर्न सकिंदैन
यही ५ गते अस्पताल भर्ना भएकी बोहराको उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्न नसक्ने भन्दै छाडेको छोरा लक्ष्मणले बताए।
बिहीबार, वैशाख ७, २०८०
कर्णालीको सामाजिक विकास मन्त्रीमा पोखरेल
कर्णालीको सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले सपथ लिएका छन् उनीसँगै कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बिहीबार, वैशाख ७, २०८०
आमाको स्वास्थ्यको ख्याल कसरी राख्ने?
आमाहरू हाम्रो परिवार र पुस्ताको जग हुन्। जागिर, व्यवसाय र घरायसी कामले आमाको स्वास्थ्यको विषयलाई सधैं ओझेलमा पारेको छ।
बिहीबार, वैशाख ७, २०८०
फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुल्ने निजी कम्पनीसँग २४ घण्टे स्पष्टिकरण माग
फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुलिरहेको नीजि कम्पनीलाई धनगढी उपमहानगरपालिकाले स्पष्टिकरण माग गरेको छ।
बिहीबार, वैशाख ७, २०८०
साउदी अरबमा काम गरेर फर्किएका नर्स भन्छन्: सेवा सुविधा पाए नेपालमै बस्छौं
देशमा पर्याप्त अवसर नहुँदा रोजगारी र थप अध्ययन गर्ने सोच भएका नेपाली नर्सहरुको रोजाइमा अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका विकसित मुलुकहरु पर्थे। तर पछिल्लो केहि वर्षयता युएई, साउदी अरबिया जस्ता देशहरु पनि नेपाली नर्सहरुको रोजाइमा पर्ने गरेको देखिन्छ।
बिहीबार, वैशाख ७, २०८०
धौलागिरि अस्पताल स्तरोन्नतिमा भवन बाधक
धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो। ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ।
बिहीबार, वैशाख ७, २०८०
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना
भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ।
बिहीबार, वैशाख ७, २०८०
Previous
373
374
375
376
377
Next
सर्च गर्नुहोस्
×
Search