मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १८, २०८३
Thu, Jul 02, 2026
बिहीबार, असार १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
धनगढीकी डा शाहको मृत्यु प्रकरणमा दुई जना पक्राउ
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।
शनिबार, जेठ ६, २०८०
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा झपट साउद
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
शनिबार, जेठ ६, २०८०
थप १४ जनामा कोरोना संक्रमण
देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७९३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४ जना तथा एन्टीजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, जेठ ६, २०८०
प्लास्टिक झोला प्रयोगमा रोक लगाउने सरकारको नीति
कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने जनाएको छ।
शनिबार, जेठ ६, २०८०
विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निशुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
शनिबार, जेठ ६, २०८०
फेमिली डाक्टर दिवस मनाइयो
सन २०१० देखि फेमिली डाक्टर(जिपी) ले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्ने भएकोले मे १९ लाई विश्व फेम्ली डाक्टर दिवसको रुपमा मनाउदै आएको छ। यस पटक फेमिली डाक्टर (पारिवारिक चिकित्सक)- स्वास्थ्य सेवाको मुटु) भन्ने नारा तय गरिएको थियो।
शनिबार, जेठ ६, २०८०
स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।
शनिबार, जेठ ६, २०८०
आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।
शनिबार, जेठ ६, २०८०
नर्सहरूकी नेता !
३० वर्ष सरकारी अस्पतालमा काम गर्दागर्दै कल्पना श्रेष्ठ अहिले नेता बनेकी छिन्। उनी नर्सिङमा आउने बहिनीहरूलाई सुझाव दिन्छिन्, ‘नर्सिङ जागिर मात्र होइन, समाजसेवा सहितको पेसा हो।’
शनिबार, जेठ ६, २०८०
भ्रम, मिथ्या भ्रम र मिथ्या आभास के हो?
मिथ्या आभाषको अवस्थामा बिरामीले आत्महत्या गर्ने जोखिम उच्च हुन्छ। अन्य खाले अपराध गर्ने जोखिम पनि उत्तिकै रहन्छ।
शनिबार, जेठ ६, २०८०
सरकारी अस्पतालमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म अनिवार्य ओपिडी सञ्चालन हुने
‘सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गरिनुका साथै बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, जेठ ५, २०८०
हेर्नुहोस् आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएको छ : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सबै पक्षलाई समेटेको दाबी गरेका छन्।
शुक्रबार, जेठ ५, २०८०
आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षा अध्ययनको अवसर
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
प्रदेशको कम्तीमा एक अस्पताललाई सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास गरिने
सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास गर्न आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लगिने राष्ट्रपति पौडेलले बताए।
शुक्रबार, जेठ ५, २०८०
सातै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गरिने
प्रजनन स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गरिने सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, जेठ ५, २०८०
यस्ता छन् नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ विषयहरु
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। संघीय संसदमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित १८ वटा विषयहरु परेका छन्।
शुक्रबार, जेठ ५, २०८०
मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने
साथै आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी पाठनको व्यवस्था गरिने शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, जेठ ५, २०८०
औषधि व्यवस्था विभागलाई 'खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभाग'मा रुपान्तरण गरिने
सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रुपान्तरण गर्ने नीति लिएको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि विशेष कार्यक्रम ल्याइने
सरकारले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको पहिचान र प्रारम्भिक उपचारलाई कार्यक्रमको रुपमा विस्तार गर्ने घोषणा गरेको छ।
शुक्रबार, जेठ ५, २०८०
सुदूरपश्चिम र कर्णाली प्रदेशमा एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने घोषणा
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम क्षेत्रमा उपचार नपाउँदा अल्य आयुमै हुने मृत्युको क्रम रोक्न एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने उल्लेख गरे।
शुक्रबार, जेठ ५, २०८०
आधारभूत अस्पतालबाट पाँच जना चिकित्सकसहितका जनशक्तिबाट स्वास्थ्य सेवा प्रवाह गरिने
सरकारले आधारभूत अस्पतालहरुमा एकजना एमडिजिपी चिकित्सक, एक जना महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तिमा तीन जना मेडिकल अधिकृत र आवश्यक नर्स र प्राविधिक जनशक्ति सहित आधारभूत उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ।
शुक्रबार, जेठ ५, २०८०
स्वदेशमै औषधि उत्पादन गर्ने सरकारको नीति
साथै सरकारले औषधि जन्य तथा स्वास्थ्यजन्य सामाग्रीहरु स्वदेशमै उत्पादन गरि आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा र सहुलियत उपलब्ध गराउने भएको छ।
शुक्रबार, जेठ ५, २०८०
आयुर्वेदिक औषधिको उत्पादन वृद्धि गरिने
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
संक्रामक रोग विरुद्धको अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरिने
उनले भने, ‘संक्रामक रोग विरुद्धको अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।’
शुक्रबार, जेठ ५, २०८०
गेटा अस्पताल यसै वर्ष संचालनमा आउने, विश्वविद्यालय विधेयक ल्याइँदै
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने
एकीकृत छाता ऐन बनाउनसो सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पेस गरिने जनाइएको छ। सरकारले एकीकृत प्रतिष्ठान अन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने नीति सरकारको छ।
शुक्रबार, जेठ ५, २०८०
प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सको रुपमा टेलिमेडिसिन सेन्टर स्थापना गरिने
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्ने उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
योग र ध्यानलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरिने
सरकारले योग र ध्यान विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरि पठनपाठन घोषणा गरेको छ।
शुक्रबार, जेठ ५, २०८०
अटिजम रोगको निदान तथा उपचारको व्यवस्था मिलाइने
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
Previous
372
373
374
375
376
Next
सर्च गर्नुहोस्
×
Search