मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ओमसाई पाथीभरा हस्पिटलद्वारा मिर्गौला डायलाइसिस सेवा ६ जिल्लामा विस्तार
झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलाइसिस सेवा उपलब्ध गराउन ६ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ।
बिहीबार, वैशाख ७, २०८०
२७ वर्ष अघिकै संरचनामा चल्दैछ कान्ति बाल अस्पताल: डा युवानिधि बसौला [अन्तर्वार्ता]
कान्ति बाल अस्पताल किन सीमित क्षमतामा सञ्चालन भइरहेको हो? क्षमता विस्तार गर्न के गरिदैछ? लगायत विषयमा हामीले अस्पतालका निर्देशक प्राडा युवानिधि बसौलासँग स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्।
बिहीबार, वैशाख ७, २०८०
निजामती कर्मचारी अस्पतालमा १५२ प्रकारका औषधि अभाव
निजामती कर्मचारी अस्पतालमा बिरामीलाई चाहिने १५२ प्रकारका औषधि अभाव रहेको पाइएको छ।
बिहीबार, वैशाख ७, २०८०
शरीरलाई फाइदा गर्ने खानासम्बन्धी ७ सुझावहरू
स्वस्थ खानेकुराले शरीरलाई धेरै फाईदा गर्छ। स्वस्थ खानाले मुटु, मधुमेह र क्यान्सरलगायतका रोगहरु समेत लाग्ने जोखिम कम गर्छ।
बिहीबार, वैशाख ७, २०८०
शल्य उपचारमा परामर्शको भूमिका
शरीरको छाला र रौंहरू सुख्खा नहुन् भन्न एक प्रकारको तेल चिल्लो पदार्थ ‘सिबम’ बन्ने गर्दछ। त्यो बनाउने ग्रन्थीलाई ‘सिबम’ भनिन्छ। यो चिल्लो पदार्थ ग्रन्थीको नली हुँदै बाहिर निस्कन्छ।
बुधबार, वैशाख ६, २०८०
सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन
समाजमा महिलाले चाहेमा जुनसुकै समयमा पनि गर्भपतन गराउन पाउनुपर्ने कानुनी व्यवस्था नहुँदा कति महिलाहरु अनइच्छित गर्भधारण गर्न बाध्य छन्।
बुधबार, वैशाख ६, २०८०
भारत बन्यो विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक
भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ। उसले लामो समयदेखि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीनलाई उछिनेको छ।
बुधबार, वैशाख ६, २०८०
राष्ट्रपतिलाई उपचारका लागि विदेश नै लैजानुपर्ने के हो स्वास्थ्य समस्या?
राष्ट्रपति कार्यालय, सरकार र उपचाररत अस्पतालले औपचारिक रुपमा स्वास्थ्य अवस्था, जटिलता र विदेश नै लैजानुपर्ने कारण सार्वजनिक गरेका छैनन्।
बुधबार, वैशाख ६, २०८०
थप १०८ जनामा कोरोना संक्रमण
हाल देशभर सक्रिय संक्रमित ३८६ रहेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
बुधबार, वैशाख ६, २०८०
तातो कराईमाथि लडेर गम्भीर घाइते भएका व्यक्तिलाई भेरी अस्पतालले यसरी बचायो
छारे रोगले छोप्दा तातो कराईमा लड्न पुगेका नेपालगञ्जका ३५ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचार भएको छ।
बुधबार, वैशाख ६, २०८०
धनगढीमा फोहोर व्यवस्थापनका नाममा मनोमानी शूल्क असूली
उपमहानगरले ठेक्का सम्झौता गरेको मातृभुमी संरक्षण प्रालिले उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ विपरित जथाभावी रकम संकलन गरेको पाइएको हो।
बुधबार, वैशाख ६, २०८०
साउदी अरेबियामा दुई सय नेपाली नर्सको माग
साउदी अरेवियास्थित साउदी बेस मल्टि नेसनल हस्पिटल ग्रुपको डा सुलिमान अल हबिब हस्पिटल ग्रुपले दुई सय नेपाली नर्स माग गरेको छ।
बुधबार, वैशाख ६, २०८०
वैशाख १८ भित्र संघीय निजामती सेवाको मस्यौदा सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत बुधबार प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाइएको हो।
बुधबार, वैशाख ६, २०८०
बेइजिङको एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु
उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए।
बुधबार, वैशाख ६, २०८०
सांसद राणाको प्रश्न– वायु प्रदूषण समाधानका लागि सरकारका योजना के–के छन्?
नेपाली कांग्रेसका सांसद उदय शमसेर राणाले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण समाधान गर्न सरकारले चालेका कदम जानकारी गराउन माग गरेका छन्।
बुधबार, वैशाख ६, २०८०
सन्दीप लामिछानेविरुद्धको मुद्दा: डाक्टरको बकपत्र गराइँदै
यसअघि साहबको बकपत्र गराउन छुटेको थियो। किशोरीको स्वास्थ्य जाँचमा संलग्न नभएका डाक्टरको बकपत्र गराइएको पाइएपछि सम्बन्धित डाक्टरको बकपत्र गराउन भन्दै गत चैत २६ गते शंकरराज बरालको इजलासले आदेश थियो।
बुधबार, वैशाख ६, २०८०
सुशील कोईराला क्यान्सर अस्पतालमा अब ल्याब तथा एक्सरे सेवा चौबीसै घण्टा संचालन
सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ल्याब तथा एक्सरे सेवा पूर्णकालीन रुपमा सुरुवात भएको छ।
बुधबार, वैशाख ६, २०८०
स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्धारा रक्तदान र बिरामीलाई फलफूल वितरण
नेपाल विद्यार्थी संघ अछामले बयालपाटा अस्पतालमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ।
बुधबार, वैशाख ६, २०८०
संक्रमण देखिएमा सात दिनसम्म आइसोलेशनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।
बुधबार, वैशाख ६, २०८०
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको विमानमार्फत् पौडेललाई भारत लगिएको हो।
बुधबार, वैशाख ६, २०८०
पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
दुई दिने राष्ट्रिय अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ भने १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।
बुधबार, वैशाख ६, २०८०
राष्ट्रसंघको स्थायी मञ्चमा मन्त्री मोदीको सम्बोधन– सिकलसेल रोगको अनुसन्धानमा अन्तर्राष्ट्रिय सहयोग चाहियो
संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२औं सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले सिकलसेल एनिमियाको विषयमा आफ्नो भनाइ राखेका हुन्।
बुधबार, वैशाख ६, २०८०
राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
बुधबार, वैशाख ६, २०८०
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणमा दशौं सफलता, श्रीमतीले दिइन् श्रीमानलाई कलेजो
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले एक पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो। ३१ वर्षीय पुरुषलाई ३० वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन्।
बुधबार, वैशाख ६, २०८०
दुर्गमका गाउँगाउँ पुगेर बिरामीको सेवामा खटिइरहेका बुढा
आइतबारदेखि शुक्रबारसम्म काम गर्ने जो कोही पनि शनिबार बिदाको दिन आराम गर्न चाहन्छन्। तर बलिराजको दिनचर्यामा भने उक्त कुरा लागु हुदैंन।
बुधबार, वैशाख ६, २०८०
एपीएफ अस्पतालले पालना गरेन सार्वजनिक खरिद नियमावली
नेपाल एपीएफ अस्पतालले सार्वजनिक खरिद नियमावली विपरीत औषधिजन्य सामाग्री खरिद गरेको पाइएको छ।
बुधबार, वैशाख ६, २०८०
निरीमार्फत अध्ययन: के धुवाँले फोक्सोको विकासमा ह्रास ल्याउन थाल्छ?
मानिसको फोक्सो २० देखि २५ वर्षको उमेरसम्म परिपक्व भइसक्छ र ३५ वर्षको उमेरसम्म स्थिर रहन्छ। त्यसपछि यसको कार्यक्षमतामा क्रमिकरूपमा कमी आउन थाल्छ।
बुधबार, वैशाख ६, २०८०
कसरी बढाउने आत्मविश्वास? यस्ता छन् ९ उपाय
केही अनुसन्धानहरूले आत्मविश्वासी व्यक्तिहरूले बढी सफलता हासिल गरेको समेत देखाएका छन्। आत्मविश्वासको स्तरले एउटा मानिस अर्कोसँग कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा समेत धेरै फरक पार्छ।
बुधबार, वैशाख ६, २०८०
विभागले नै ताला लगाएको सल्लेरीको एक फार्मेसीमा खुलेआम औषधि बिक्री
औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलेआम औषधि बिक्री गरिरहेको पाइएको छ।
मंगलबार, वैशाख ५, २०८०
रास्वपाले प्रक्रिया पूरा नगर्दा ढाकाकुमार श्रेष्ठको सांसद पद जाने सम्भावना न्यून
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलाई पत्रका आधारमा मात्रै सांसद्बाट हटाउन नसकिने भन्दै थप विवरण माग गरिएको हो।
मंगलबार, वैशाख ५, २०८०
Previous
374
375
376
377
378
Next
सर्च गर्नुहोस्
×
Search