मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २६, २०८३
Sun, May 10, 2026
शनिबार, वैशाख २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बसन्त चौधरीको नयाँ प्रयोग : वातावरणसम्बन्धी इपेपरको प्रकाशन सुरु
नेपालमा विविध व्यवसायिक प्रतिष्ठानहरुको ग्रुप बीएलसी होल्डिङ लिमीटेडको प्रमुख समेत रहेका चौधरीले भने, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावको सन्देश फैलाउने प्रयास गरेको छु।
बुधबार, वैशाख १३, २०८०
सुदूरपश्चिममा औलोका आयातित बिरामीका कारण निवारणमा चुनौती
प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औलोको बिरामी फेला परेकोमा ११ जना स्थानीय औलो रहेका छन्। ९४ जना आयातित औलो बिरामी रहेकोमा ८९ बिरामी भारतबाट आयातित हुन्।
बुधबार, वैशाख १३, २०८०
बारा–२ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निर्वाचित
६९ हजार १०७ मत खसेकोमा पूर्व स्वास्थ्यमन्त्री यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उक्त क्षेत्रमा ८३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
बुधबार, वैशाख १३, २०८०
डा रश्मिको मणिपालदेखि हार्वर्डसम्मको यात्रा
प्रोफ्रेसरहरुको सल्लाह मानेर उनी र उनका बुवा पोखरा फर्किए। भारतबाट नै मणिपालमा पढ्ने निधो गरेर फर्किएकी उनी मणिपालमा भर्ना हुने पहिलो विद्यार्थी हुन्।
बुधबार, वैशाख १३, २०८०
शरीरमा बोसो घटाउने उपाय
कडा व्यायामका क्रममा जीव कोषको माइटोकोन्ड्रीयाबाट अक्सीडेटिभ इन्जाइम प्रचुरमात्रामा प्रवाहित हुने गर्दछ। जसले बोसो ज्वलन प्रकृयालाई प्रशस्त उकासिदिन्छ। बिहान खाली पेटमा ग्लाइकोजिनको सतह न्युन हुन्छ र त्यस अवस्थामा कफी आधा गिलास पिएर एरोविक व्यायाम गरेमा कफीमा हुने क्याफिनले बोसो ज्वलन प्रकृया २०० प्रतिशतले बढी प्रभावकारी हुन्छ।
मंगलबार, वैशाख १२, २०८०
औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी
आयातित बिरामीमध्ये पनि ८७ प्रतिशत भारतका हुने गरेको छ। बाँकी १५ प्रतिशत भने अफ्रिकन मुलुकबाट आयातित बिरामी हुने गरेको महाशाखाले जनाएको छ। सन् २०२२ को तथ्यांक अनुसार कुल ४७६ आयातित बिरामीमध्ये ४१५ जना भारतबाट थिए।
मंगलबार, वैशाख १२, २०८०
थप १३६ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो।
मंगलबार, वैशाख १२, २०८०
कति संक्रामक छ कोरोनाको नयाँ सब भेरियन्ट 'आर्क्चस' ?
यो सिंगापुर, अष्ट्रेलिया, बेलायत र अमेरिकासहित २२ देशहरूमा पहिचान भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्च २२ देखि यसको निगरानी गरिरहेको छ।
मंगलबार, वैशाख १२, २०८०
स्वास्थ्य पत्रकार मञ्चलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार
स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।
मंगलबार, वैशाख १२, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।
मंगलबार, वैशाख १२, २०८०
डा ढाकाकुमार श्रेष्ठ सांसदबाट पदमुक्त
सभामुख देवराज घिमिरेले पार्टीबाट निष्काशन गरिएको सूचना संसद्मा जानकारी गराएपछि उनी सांसद पदबाट मुक्त भएका हुन्।
मंगलबार, वैशाख १२, २०८०
किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण
प्राडा मुकुन्द राज जोशीका अनुसार यस्तो अवस्थाका बिरामीलाई स्वस्थ कलेजो भएका आफन्त दाताहरुबाट कलेजोका केहि भाग झिकेर बिरामीको बिग्रिएको कलेजो निकालिएको ठाउँमा नै प्रत्यारोपण गरिन्छ।
मंगलबार, वैशाख १२, २०८०
डा गोकर्ण दाहाललाई प्रश्न– सन् २०२५ सम्ममा औलो निवारण सम्भव छ?
औलो पुष्टि भएका बिरामीको सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गरिएको छ। कुनै व्यक्तिलाई औलो पुष्टि भएमा उसको २४ घण्टा भित्रमा उपचार गरिसक्ने र ३ दिनभित्र बिरामीको कन्ट्याक ट्रेसिङ गर्ने व्यवस्था गरेका छौ।
मंगलबार, वैशाख १२, २०८०
संसदमा उठेका प्रश्नको सरकारले जवाफ नदिएको सांसद डा तोसिमाको गुनासो
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै मंगलबार उनले सात दिनभित्र सरकारले जवाफ दिने भनी नियमावलीमा कुरा उठाएको तर सरकारले जवाफ नदिएको बताइन्।
मंगलबार, वैशाख १२, २०८०
डा ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त, संसदमा जानकारी गराउँदै सभामुख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निस्कासन गरिएको सूचना संसद्मा जानकारी गराइने भएको छ।
मंगलबार, वैशाख १२, २०८०
'पिताजीको स्वप्नबाटिका हो नर्भिक, जहाँ फूलहरु रोगमुक्त मुस्कान हाँसिरहेका छन्'
प्रविधिको हिसाबले पनि नर्भिक सधैं अगाडि रह्यो। ३० वर्षअघि नेपालमा पहिलोपटक निजी क्षेत्रमा इको मसिन ल्याउने पनि नर्भिक नै हो। क्याथब्लयाब सुरु गर्ने पनि नर्भिक नै हो भने बाइपास सर्जरी सुरु गर्ने पनि नर्भिक नै हो। नर्भिकले यस्ता धेरै प्रथम कार्यहरु गरेको छ। त्यसको फेहरिस्त मैले अहिले पढ्न थालेँ भने धेरै समयको आवश्यकता पर्दछ।
मंगलबार, वैशाख १२, २०८०
थाइल्याण्डको प्रिन्सेस श्रीनगरिन्द्र अवार्डका लागि आवेदन खुल्यो, कसले दिन पाउँछन्?
प्रिन्सेस श्रीनगरिन्द्र फाउण्डेशनले प्रदान गर्ने उक्त अवार्ड नेपालको नर्सिङ क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्ति तथा संस्थालाई दिइने सूचनामा उल्लेख गरिएको छ।
मंगलबार, वैशाख १२, २०८०
तराईबाट पहाड र हिमाल चढ्दै औलो
‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ।
मंगलबार, वैशाख १२, २०८०
डा केसी बिरामीको उपचारका लागि म्याग्दीका ग्रामीण क्षेत्रमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा उनले आइतवार र सोमवार हाडजोर्नी सम्बन्धी बिरामीको उपचार गरेका हुन्।
मंगलबार, वैशाख १२, २०८०
के हो स्तन क्यान्सर, कसरी बच्ने?
क्यान्सर भयो भन्ने बित्तिकै डराउनु पर्दैन। क्यान्सरलाई हामीले आफ्नो-आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ। क्यान्सरको बारेमा एकअर्कासँग कुरा गरौँ। केही समस्या भएमा तुरुन्तै अस्पताल जाउँ।
मंगलबार, वैशाख १२, २०८०
औलोका लक्षण र बच्ने उपाय
औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो।
मंगलबार, वैशाख १२, २०८०
एन्टी स्नेक भेनम उत्पादन गर्न एक निजी कम्पनीले माग्यो सरकारसँग १५ करोड [पत्रसहित]
एन्टी-स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालि सुनसरीले उद्योगका लागि आवश्यक पर्ने भन्दै उक्त अनुदान रकम माग गरेको हो।
सोमबार, वैशाख ११, २०८०
सिंहदरबारको फोहोर १५ दिनपछि उठाइयो
सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो।
सोमबार, वैशाख ११, २०८०
मेयर बालेन शाहको प्रश्न: स्वास्थ्य मन्त्रालयको मौलिकता बिगारेर थपिएको संरचना किन भत्काइएन?
स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको उनले बताए।
सोमबार, वैशाख ११, २०८०
एएनएमएफको २७औं वार्षिक सम्मेलन नर्थ क्यारोलिनामा हुँदै
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुने भएको छ।
सोमबार, वैशाख ११, २०८०
डा लुमेश्वर आचार्यको निधन
लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका डा आचार्यको अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको मिर्गौला फेल भएपछि हेमोडायलाइसिस गराउँदै आइरहेका थिए।
सोमबार, वैशाख ११, २०८०
थप ११३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१० जनामा परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएका हो।
सोमबार, वैशाख ११, २०८०
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो ११औं वार्षिकोत्सव
सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
सोमबार, वैशाख ११, २०८०
रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो।
सोमबार, वैशाख ११, २०८०
एमडी-एमएसका शैक्षिक कार्यक्रम तत्काल संचालन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको आर्थिक वर्ष ७९/८० को म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश दिएको छ।
सोमबार, वैशाख ११, २०८०
Previous
371
372
373
374
375
Next
सर्च गर्नुहोस्
×
Search