मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १८, २०८३
Thu, Jul 02, 2026
बिहीबार, असार १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन्। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उनी आज (शुक्रबार) बिहान स्वदेश फिर्ता भएका हुन्।
शुक्रबार, जेठ १२, २०८०
दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन्।
शुक्रबार, जेठ १२, २०८०
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने
सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ।
शुक्रबार, जेठ १२, २०८०
एक हप्ताभित्र वीरको सेवामा सुधार गर्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन
मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडायलाइसिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए।
शुक्रबार, जेठ १२, २०८०
सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्ने स्वास्थ्य मन्त्री बस्नेतको भनाई
विश्व स्वास्थ्य संगठन डब्लुएचओको जेनेभामा जारी ७६ औँ महासभामा मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थ र मादक पदार्थमा लाग्ने वृद्धि गर्ने बताएका हुन्।
शुक्रबार, जेठ १२, २०८०
बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या
अव्यवस्थित रूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ।
शुक्रबार, जेठ १२, २०८०
कारागार अस्पतालमा पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक बस्यो
केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तरगर्तका कर्मचारी रहेका छन्।
शुक्रबार, जेठ १२, २०८०
अस्पतालमा कुरुवालाई कष्ट
काठमाडौं मात्र होइन,राजधानी बाहिर विभिन्न जिल्लामा प्रयोगमै नआई कुरूवा घरहरू जीर्ण बन्न थालेका छन्। योजना बने पनि भवन बन्न नसकेको, बिरामी कुरूवा बस्न धरौटी रकम राख्नुपर्ने लगायतका समस्या पनि यदाकदा भएका छन्।
शुक्रबार, जेठ १२, २०८०
भरतपुर अस्पतालले आजदेखि स्वास्थ्य बीमामार्फत तीन महिनाको लागि औषधि दिँदै
चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा आवद्द बिरामीहरुलाई एकै पटक तीन महिना सम्मको लागि औषधि (आवश्यक पर्ने बिरामीको लागि) दिने भएको छ।
शुक्रबार, जेठ १२, २०८०
'स्वास्थ्यमा विज्ञको सुझाव होइन, दाताका शब्द बजेटमा आउँछ'
स्वास्थ्य क्षेत्रका विज्ञहरु भने यो वर्ष पनि आशालाग्दो बजेट आउनेमा शंका गर्छन्। आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रका कस्तो बजेट आउनुपर्ला? कस्तो बजेट आउँछ होला भन्ने अपेक्षा छ?
शुक्रबार, जेठ १२, २०८०
कर्णाली प्रदेशको बजेटको सिद्धान्त र प्राथमिकता: नागरिकहरूको नि:शुल्क स्वास्थ्य परीक्षणलाई अभियानको रुपमा संचालन गरिने
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले कर्णाली प्रदेश विनियोजन विधेयक, २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गरेका छन्।
बिहीबार, जेठ ११, २०८०
थप १० जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८० जनामा परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, जेठ ११, २०८०
सेवा विस्तार गर्दै महाकाली अस्पताल
अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ।
बिहीबार, जेठ ११, २०८०
नर्सको सेवासुविधामा कन्जुस्याइँ गर्न हुँदैन: अध्यक्ष राई [अन्तर्वार्ता]
नेपालमा नर्सिङ क्षेत्रमा देखिएका समस्या? नर्स र बिरामी पक्षबीच बढ्दो क्रममा रहेको सम्बन्ध? समस्या समाधानका उपाय लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईसँग कुराकानी गरेकी छिन्।
बिहीबार, जेठ ११, २०८०
लमही आँखा अस्पतालमा आँखासँगै कान उपचार सेवा विस्तार गरिँदै
लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए।
बिहीबार, जेठ ११, २०८०
दक्षिण अफ्रिकामा हैजाबाट १७ जनाको मृत्यु
दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ।
बिहीबार, जेठ ११, २०८०
काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ।
बिहीबार, जेठ ११, २०८०
भेरी अस्पतालमा आकस्मिक सेवाको स्तरोन्नति
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ।
बिहीबार, जेठ ११, २०८०
डा ढाकाकुमारको रिटमा अन्तरिम आदेश खारेज, विन्दावासिनी नै बन्ने भइन् सांसद
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
बिहीबार, जेठ ११, २०८०
एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन खुल्यो
फाउन्डेसनले प्रदान गर्ने पुरस्कारका लागि सिफारिस गर्न स्वास्थ्य मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै आवेदन दिन आग्रह गरेको छ।
बिहीबार, जेठ ११, २०८०
स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालयसँग कर्मचारीहरुको तलबी प्रतिवेदनसहितको विवरण माग्यो
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयहरुसँग कर्मचारीहरुको तलबी प्रतिवेदनसहितको विवरण माग गरेको छ। मन्त्रालयले कार्यालयहरुलाई पत्र पठाउँदै तीन दिनभित्र विवरण बुझाउन भनेको छ।
बिहीबार, जेठ ११, २०८०
थाइराइडको समस्या थाहा पाउन के-के जाँच गर्ने? किन फरक आउँछ रिपोर्ट?
थाइराइडको परीक्षण कुन समयमा गर्दा उपयुक्त हुन्छ? थाइराइड क्यान्सरका लागि के परीक्षण गर्नुपर्छ?
बिहीबार, जेठ ११, २०८०
औषधि लिमिटेडको महाप्रवन्धक नियुक्तिका लागि आवेदन आह्वान
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ।
बिहीबार, जेठ ११, २०८०
थाइराइड के हो? किन हुन्छ गडबडी?
थाइराइडका बिरामीले खानपान वार्नुपर्छ भन्ने कुनै नियम छैन। हालसम्मको शोध र अनुसन्धानले पनि ‘बार्नुपर्ने’ भनेर नतिजा देखाएको छैन। मानिसको शरीरमा दैनिक १ सय ४० माईक्रोग्राम आयोडिन आवश्यक पर्छ।
बिहीबार, जेठ ११, २०८०
हामी नर्स [कविता]
हामीसँग क्यामरा किन्ने पैसा पनि छैन भिडियो बनाउने फुर्सद पनि त छैन समाजसेवा त के हो खोई हामी नर्सलाई आफ्नो परिवार भन्ने समय पनि त छैन
बिहीबार, जेठ ११, २०८०
धवलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया
बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो।
बिहीबार, जेठ ११, २०८०
कोभिडपछि मानसिक स्वास्थ्यसम्बन्धी चेतना बढ्दै गएको छ: डा सरोज ओझा
पहिले पहिले मानसिक रोग या मानसिक रोगको डाक्टर भन्ने बित्तिकै मान्छेले अर्कै तरिकाले हेर्थे। अहिले कोभिडपछि मान्छेमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू आयो। त्यसपछि बिरामीको चाप पनि बढ्दो छ। कतिपय बिरामीहरू आफैँले इन्टरनेटमा हेरेर आउनु भएको हुन्छ।
बिहीबार, जेठ ११, २०८०
तिम्रो जीवनमा खुसी चाहने स्वास्थ्यकर्मीमाथि ज्यादती किन?
जब तिम्रो आमा प्रसव व्यथाले छट्पटिँदै हामीकोमा आउनु भयो हामी दिनरात नभनी तिम्रो पहिलो रुवाइको प्रतिक्षामा काम गरिरह्यौ। तिमीलाई यो धर्तीमा पहिलो पटक स्वागत गर्ने हामी नै थियौं,त्यसपछि हरेक महिना तिम्रो आमा तिमीलाई खोप लगाउन आउनुहुन्थ्यो।
बिहीबार, जेठ ११, २०८०
नर्सहरुसँग माफी माग्दै गिभिनाले भनिन्- म बाट भुल भयो
मैले जतिजनाको मन दुखाएको छु। नर्सिङ पेसामा जतिपनि आवद्ध हुनुहन्छ। जसको पेसामा दाग लाग्ने काम भएको छ। यसको लागि म क्षमा माग्दै यहाँहरु सबैलाई म अनुरोध गर्छु नर्सिङ पेसालाई सम्मान गर्नुस्।
बुधबार, जेठ १०, २०८०
तिलोत्तमाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्
नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्।
बुधबार, जेठ १०, २०८०
Previous
369
370
371
372
373
Next
सर्च गर्नुहोस्
×
Search