मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २६, २०८३
Sun, May 10, 2026
शनिबार, वैशाख २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन, एकजना पक्राउ
प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
बुधबार, वैशाख २०, २०८०
त्रिवि परिसरका क्यान्टिन तथा क्याफ्टेरियाहरुका खाना अस्वस्थकर‚'फुड पोइजन' गराउन सक्ने ब्याक्टेरिया भेटियो
क्यान्टिन तथा क्याफ्टेरियाहरुको खाद्य स्वच्छता सम्बन्धी गरिएको एक अध्ययनमा साल्मोनेला, तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएको छ।
बुधबार, वैशाख २०, २०८०
स्वास्थ्यसहित अन्य सेवाका उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ। आज (बुधबार) बाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो।
बुधबार, वैशाख २०, २०८०
कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको संक्रमण
कास्की कारागारका थप १३ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ। कारागारका सात सय ३३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा १३ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको हो।
बुधबार, वैशाख २०, २०८०
आयुर्वेद क्षेत्रका ३७ जनालाई विभिन्न अवार्ड प्रदान
नेपालमा पहिलो पटक आयुर्वेद क्षेत्रका व्यक्तिहरुलाई विधागत रुपमा सम्मान गर्न थालिएको छ। आयुर्वेद मेडिकल डेभलपमेन्ट रिसर्च फाउन्डेसनले पहिलो पटक राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड ३७ जनालाई प्रदान गरेको हो।
बुधबार, वैशाख २०, २०८०
कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु
गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शंकरमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो।
बुधबार, वैशाख २०, २०८०
डा जीवन क्षेत्रीको 'नुन-तेलः विगततिर पदयात्रा' सार्वजनिक
डा जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुन-तेलः विगततिर पदयात्रा’ शनिबार सार्वजनिक गरिएको छ। केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेका हुन्।
बुधबार, वैशाख २०, २०८०
एम्बुलेन्स सञ्चालकलाई अनुमति लिन र नवीकरण गर्न मन्त्रालयको पत्र, नगरे कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा सञ्चालमा रहेका र सञ्चालनमा ल्याउन लागेका एम्बुलेन्स सञ्चालकहरुलाई अनुमति लिन र नवीकरण गर्न भनेको छ।
बुधबार, वैशाख २०, २०८०
गर्भ विकास भूल शुद्धीकरण
दश दिन बिरामीलाई भर्ना राखेर टाँका काटेरै घर पठायौं। त्यो बेलासम्म उसको अनुहार र सम्पूर्ण त्वचामा देखापरेको चाउरी आधाभन्दा बढी नै हराइसकेको थियो। यो अप्रेसनले मौका र आवश्यकता पर्यो भने म पेडियनट्रिक सर्जरीमा सुपर स्पेसियलाइजेसन गरूँ भन्ने भावना पनि जन्मायो। यद्यपि, म अझै जनरल सर्जरीको ठूलो फाँटमा भर्खरै चर्न निस्केको थिएँ।
बुधबार, वैशाख २०, २०८०
किताब समाज बुझ्ने माध्यम हो : डा यमबहादुर रोका [पुस्तक वार्ता]
अंग्रेजी भाषामार्फत हाम्रो परिवेश, समाज, समस्या लेख्दा विश्वका धेरै देशका मानिसहरुले बुझ्न सक्छन्। त्यो परिवेश बुझ्न सक्छन्। नेपालमा बसेर अंग्रेजीमा भाषामा लेख्नेलाई पनि हामीले साथ दिनुपर्छ।
बुधबार, वैशाख २०, २०८०
नेपालमा जलौका चिकित्साको प्रयोग र सम्भावना
वैदिककाल वा संहिताकालमा विकसित आयुर्वेदको जलौका चिकित्सा पद्धति प्रवर्द्धन एवं जलौकाको चिकित्सामा उचित प्रयोग नेपाल जस्तो आफ्नै मौलिक एवं परम्परागत चिकित्सा पद्धति अपनाउने राष्ट्रको रुपमा आफूलाई साबित गराउने तर्फ ध्यान दिनुपर्दछ।
बुधबार, वैशाख २०, २०८०
कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु
काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिए।
मंगलबार, वैशाख १९, २०८०
प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन्।
मंगलबार, वैशाख १९, २०८०
बीपी क्यान्सर अस्पतालमा उद्यान निर्माण
कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु तीन लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिएको हो।
मंगलबार, वैशाख १९, २०८०
थप ५५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १७१८ जनामा परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधिमा ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मंगलबार, वैशाख १९, २०८०
रवि लामिछानेका सवारी चालक उपचारका क्रममा बिते
वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारमा खटिएका बेला लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) चितवनमा घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।
मंगलबार, वैशाख १९, २०८०
वीर अस्पतालकी नर्स मृत घटना: प्रेमी डाक्टर पक्राउ
वीर अस्पतालमा कार्यरत एक नर्स मृत फेला परेपछि उनको परिवारको दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि प्रहरीले प्रेमीसमेत रहेका डाक्टरलाई पक्राउ गरेको छ।
मंगलबार, वैशाख १९, २०८०
स्वास्थ्यमा गम्भीर असर गर्ने भएपछि पत्रपत्रिकामा पोको पारेर खानेकुरा बेच्न प्रतिबन्ध लगाइँदै
प्रिन्टेड पेपरहरुमा विभिन्न रसायन हुने र त्यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले पत्रपत्रिका लगायत प्रन्टेड पेपरहरुमा पोको पारेर खाने कुरा बेच्न प्रतिबन्ध लगाउने तयारी भएको महानिर्देशक वैद्यको भनाइ छ।
मंगलबार, वैशाख १९, २०८०
उपचारका क्रममा क्लिनिकबाट भागेका थुनुवा एक महिनापछि पक्राउ
महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए।
मंगलबार, वैशाख १९, २०८०
सुदूरपश्चिममा बढ्दै श्वासप्रश्वास समस्या
छाती शरीरको सबैभन्दा मानिसको महत्वपूर्ण अंग हो। मानिसले श्वासप्रश्वासलाई ध्यान नदिँदा विविध कारणले स्वाश्प्रश्वासमस्याले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ। नसर्ने रोगमा पर्ने प्रमुख रोगमा पर्छ स्वाश्प्रश्वाससम्बन्धी समस्या।
मंगलबार, वैशाख १९, २०८०
निजी अस्पतालमा काम गर्ने डाक्टरको तलब बढाउने निर्णय: न्यूनतम तलब ४८ हजार ७००
अफिन र संघले निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७ सय ३७ रुपैयाँ बनाउने निर्णय गरेको हो। यसअघि यी दुवै संस्थाले दुई वर्षअघि मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको थियो।
मंगलबार, वैशाख १९, २०८०
दिल्लीको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा गएर गरेको उपचारको सम्पूर्ण खर्च आफैं व्यहोर्ने बताएका छन्।
मंगलबार, वैशाख १९, २०८०
नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन
कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन्। सो अवसरमा न्यूरो सर्जरी सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गरिएको छ।
मंगलबार, वैशाख १९, २०८०
बोहराटारमा नर्स मृत्यु प्रकरण: डा ढकालका बुवाविरूद्ध पनि आत्महत्या दुरुत्साहनमा जाहेरी
जाहेरी दर्तापछि सोमबार बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र मङ्गलबार अदालतबाट पक्राउ अनुमति लिइने प्रहरीले तयारी गरेको छ।
मंगलबार, वैशाख १९, २०८०
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यको शपथ आज लिँदै
पूर्व स्वास्थ्यमन्त्री यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन्। यादवको शपथ मंगलबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
मंगलबार, वैशाख १९, २०८०
दाङ : पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्
जिल्लाका १० वटै स्थानीय तहले संघीयता लागू भएसँगै पहिलोपटक जनप्रतितिनिधि निर्वाचित भएकोे बेला नै सो नीति बनाएका थिए।
मंगलबार, वैशाख १९, २०८०
दमको उपचारमा 'इन्हेलर' जीवनभर प्रयोग गर्नुपर्छ? [भिडियो वार्ता]
दमको उपचार गर्नुभन्दा पहिले दम भएको निक्यौल गर्नुपर्छ। दम भएको पक्का भएपछि मात्र उपचारमा जानुपर्छ। इन्हेलरको प्रयोग उपचारको एउटा पाटो हो।
मंगलबार, वैशाख १९, २०८०
राष्ट्रपतिलाई गगन थापाको आग्रह–उपचार खर्च आफ्नै खल्तीबाट व्यहोर्छु भन्नुहोस्
राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह समेत गरे। महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुनुनहुने बताए।
सोमबार, वैशाख १८, २०८०
थप १९ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना संक्रमण देखिएको हो।
सोमबार, वैशाख १८, २०८०
रास्वपाद्वारा ३६ विभाग गठन, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा
रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको हो। रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा कार्की चयन भएकी छन्।
सोमबार, वैशाख १८, २०८०
Previous
367
368
369
370
371
Next
सर्च गर्नुहोस्
×
Search