मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २६, २०८३
Sun, May 10, 2026
शनिबार, वैशाख २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
'मिडवाइफ' [कविता]
औशीको अध्यारोलाई पूर्णिमाको उज्यालोले परास्त गर्दै डरको अघिल्तिर जित पिडालाई हर्षमा बदलिदिएर नया जिवन सृष्टि गर्दाको
शुक्रबार, वैशाख २२, २०८०
स्वास्थ्य मन्त्री बस्नेतद्वारा तीनै तहका अस्पतालहरुको अनुगमन गर्न समिति गठन
मन्त्री बस्नेतले संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोतको उपभोग भए नभएको अनुगमन गर्न मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा अनुगमन समिति गठन गरेका हुन्।
बिहीबार, वैशाख २१, २०८०
दुर्गमभन्दा दुर्गम ठाउँहरुमा पनि तत्काल चिकित्सकहरु पुर्याउँछु : स्वास्थ्यमन्त्री बस्नेत
बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खटिने बताए।
बिहीबार, वैशाख २१, २०८०
थन्किएका स्वास्थ्य उपकरणको विवरण संकलन गरेर एक हप्ताभित्र प्रतिवेदन बुझाउन मन्त्री बस्नेतको निर्देशन
मन्त्री बस्नतेले पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात दिन भित्र प्रयोगमा नआएका उपकरणहरुको सबै विवरण संकलन गरेर बुझाउन निर्देशन दिएका हुन्।
बिहीबार, वैशाख २१, २०८०
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई पीडित विद्यार्थीको खुलापत्र
मेरिटोक्रेसी कायम भएर भर्ना गरिएको कुरामा तपाईं पूर्ण रुपमा विश्वस्त हुनुहुन्छ भने टिभीमा प्रचारबाजी गर्दै हिंड्नुको साटो अदालतमा बहस टुङ्ग्याउन आयोगको तर्फबाट गरिनुपर्ने प्रक्रियाहरु किन पूरा गर्नुहुन्न।
बिहीबार, वैशाख २१, २०८०
सार्वजनिक बिदामा आधा दिन सेवा सञ्चालन गर्ने भरतपुर अस्पतालको निर्णय
भरतपुर अस्पताल विकास समितिको गत चैत १७ गतेको बैठकले सार्वजनिक बिदाको दिनमा दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेको हो।
बिहीबार, वैशाख २१, २०८०
जथाभावी फोहोर फाल्ने ३८९ जना वीरगञ्ज महानगरको कारबाहीमा
कारबाही स्वरुप उनीहरुबाट हालसम्म ९ लाख ११ हजार ५०५ रुपैयाँ रकम जरिवाना तिराइएको महानगरको फोहोरमैला व्यवस्थापन शाखाले जनाएको छ।
बिहीबार, वैशाख २१, २०८०
कोरोनाबाट थप एक जनाको मृत्यु, ४३ जनामा संक्रमण
नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, वैशाख २१, २०८०
नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले के गरे पहिलो निर्णय? [निर्णयसहित]
आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सरलीकृत गर्ने र उपलब्ध साधन श्रोतलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित र्ने मन्त्री बस्नेतले बताएका छन्।
बिहीबार, वैशाख २१, २०८०
नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतद्वारा पदभार ग्रहण
बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्।
बिहीबार, वैशाख २१, २०८०
स्वास्थ्यमन्त्री बस्नेतले लिए शपथ
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री बस्नेतलाई शपथ गराएका हुन्।
बिहीबार, वैशाख २१, २०८०
स्वास्थ्यका कर्मचारीलाई अध्ययन तथा तालिमका लागि चीन र जापानबाट छात्रवृत्ति
स्वास्थ्यका कर्मचारीहरुले अनलाइनमार्फत अध्ययन तथा तालिमको लागि छात्रवृति पाउने भएका छन्।
बिहीबार, वैशाख २१, २०८०
दुई महिनाभित्र तरकारी र फलफूलको विषादी परीक्षण प्रतिवेदन पेस गर्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले दुई महिनाभित्र भारत लगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा त्यसको प्रतिवेदन पेस गर्न परमादेश जारी गरेको छ।
बिहीबार, वैशाख २१, २०८०
जलेश्वर प्रादेशिक अस्पतालका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा
मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ।
बिहीबार, वैशाख २१, २०८०
२२ वर्षपछि स्वास्थ्य मन्त्रालयमा फेरि 'इन्ट्री' गर्दै मोहन बस्नेत
२२ वर्षअघि उनी स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीका रुपमा प्रवेश गरेका थिए। २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री भएका थिए। त्यतिबेला स्वास्थ्य मन्त्री भने सरदसिंह भण्डारी थिए। बस्नेत २०५८ साल कात्तिक २ गते स्वास्थ्य राज्यमन्त्रीका रुपमा मन्त्रालयमा प्रवेश गरेका थिए।
बिहीबार, वैशाख २१, २०८०
तनहुँको बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
बन्दीपुर अस्पतालमा उपचार हुन नसकि दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।
बिहीबार, वैशाख २१, २०८०
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ। रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो।
बिहीबार, वैशाख २१, २०८०
स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुने स्वास्थ्यकर्मीको संख्या १ लाख ४६ हजार बढी (कुन विषयको कति)
कुल स्वास्थ्यकर्मीमध्ये २ हजार ६५६ जना मास्टर्स (विशिष्ट) स्तरका स्वास्थ्यकर्मीहरु छन्। व्याचलर गर्ने १४ हजार ३८४, पिसिएल गर्ने ३९ हजार १ र टिएसएलसी गर्ने ९० हजार ६०२ जना स्वास्थ्यकर्मी छन्।
बिहीबार, वैशाख २१, २०८०
नर्भिकलाई अर्को सफलता, अब फरक ब्लड ग्रुपबाट प्राप्त मिर्गौला पनि प्रत्यारोपण
मिर्गौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन्।
बिहीबार, वैशाख २१, २०८०
कोरोना संक्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ।
बिहीबार, वैशाख २१, २०८०
दार्चुला हिमपहिरो: भारतीय सडकमार्फत शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता
दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ। नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो।
बिहीबार, वैशाख २१, २०८०
स्वास्थ्यसहित नवनियुक्त मन्त्रीको सपथ आज
स्वास्थ्यमा मोहन बस्नेत नियक्त भएका छन्। बस्नेत कांग्रेस केन्द्रीय सदस्य हुन्। कांग्रेस उपसभापति धनराज गुरुङ कानुन र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्।
बिहीबार, वैशाख २१, २०८०
भाग्यमानी मोहन बस्नेत: क्षेत्र फेरेर सांसद, चर्चा सेलाएपछि रोजेकै मन्त्रालय
राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित तीन जनलाई बिहिबार ३ बजे सपथ गराउने तय भएको छ। बस्नेतसँगै नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ र डिगबबहादुर लिम्वुले पनि मन्त्रीको सपथ लिदै छन्।
बुधबार, वैशाख २०, २०८०
थप ९१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, वैशाख २०, २०८०
नवनियुक्त स्वास्थ्य मन्त्रीको सपथ भोलि
राष्ट्रपति पौडेलले आज कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।
बुधबार, वैशाख २०, २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत
प्रधानमन्धी पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।
बुधबार, वैशाख २०, २०८०
बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स
हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ।
बुधबार, वैशाख २०, २०८०
कोभिड-१९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने सरकारको निर्णय
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बुधबार, वैशाख २०, २०८०
दार्चुला हिम पहिरो अपडेटः दुई महिलासहित तीन जनाको शव भेटियो
दार्चुलाको हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनामध्ये १ जना पुरुष र २ दुई जना महिलाको शव फेला परेको छ। भेटिएका ३ जनाको शव बाहिर निकाल्ने प्रयास भइरहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बुधबार, वैशाख २०, २०८०
नेपालमा दुई वा दुईभन्दा बढी दीर्घ रोग भएका व्यक्तिको अनुसन्धान हुँदै
काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौं मेडिकल कलेजले बेलायतको नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर रिसर्च (एनआईएचआर) को सहयोगमा यस्तो अनुसन्धान अगाडि बढाएको हो। उक्त अनुसन्धानमा पब्लिक हेल्थ फाउण्डेसन ईण्डियाले समेत सहकार्य गरेको छ।
बुधबार, वैशाख २०, २०८०
Previous
366
367
368
369
370
Next
सर्च गर्नुहोस्
×
Search