मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २६, २०८३
Sun, May 10, 2026
शनिबार, वैशाख २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन
विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन्। तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो। तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ।
आइतबार, वैशाख २४, २०८०
१० दिन ध्यान गर्न काठमाडौं आइपुगे बलिउड अभिनेता आमिर खान
आमिर विपश्यनाका लागि काठमाडौं आइपुगेका हुन्। आमिर काठामाडौं उत्रिएर ध्यानका लागि सिधै बुढानीलकण्ठस्थित विपश्यना केन्द्र पुगेका छन्।
आइतबार, वैशाख २४, २०८०
जान्नुहोस्, कस्ता छन् हाँस्नुका फाइदा?
तपाईंको हाँसोले सकारात्मक व्यक्तित्वलाई दर्शाउँछ। हास्नु तथा मुस्कुराउनुले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ।
आइतबार, वैशाख २४, २०८०
बांगोटिंगो दाँतको उपचार के हो? कति लाग्छ खर्च?
बच्चाहरुमा प्रिभेन्टिभ र इन्टरसेप्टिभ अर्थोडन्टिक्स उपचार गर्न मिल्छ। कोही कोही बच्चाहरुको अगाडिको माथिको हड्डी बनिसकेको तर तलको बनेको हुँदैन। चरिचुच्चे जस्तो आकृति बन्छ। मुखको यस्तो समस्या पहिला नै पत्ता लगाएर अप्लाइन्स लगाएर तलको भागलाई पनि अगाडि तान्न मिल्छ।
आइतबार, वैशाख २४, २०८०
नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्वल कुमार शर्मा
युनियन (राष्ट्रिय स्तरको ट्रेड युनियन) को चौथो राष्ट्रिय महाधिवेशनले शर्मालाई अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्विरोध गरेको हो।
शनिबार, वैशाख २३, २०८०
सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बिमा
नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बिमा गरिदएको हो।
शनिबार, वैशाख २३, २०८०
नेपाल र भारतका मुटु चिकित्सकबीच टिएभीआर विधि बारे अन्तर्क्रिया
भारतको म्याक्स अस्पताल साकेतको आयोजनामा काठमाडौंमा नेपाल तथा भारतका शल्यचिकित्सक बीच टिएभीआर विधिको बारेमा अन्तरक्रिया कार्यक्रम भएको हो।
शनिबार, वैशाख २३, २०८०
७६ जनामा कोरोना पुष्टि, १३७ सक्रिय संक्रमित
५५ जनाको पीसीआर र १ हजार ५४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख २३, २०८०
मन्त्रीको सल्लाहकार हुन्छु भन्दै स्वास्थ्यका कर्मचारीलाई सरुवा र पदको आश्वासन दिँदै डा शैल
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहन बस्नेत नियुक्त भएसँगै स्वास्थ्य मन्त्रालयमा डा शैल रुपाखेतीको चहलपहल बढेको छ। डा रुपाखेतीले आफू मन्त्रीको सल्लाहकार नियुक्त हुने भन्दै कर्मचारीहरुलाई महत्वपूर्ण पदमा सरुवा गर्ने आश्वासन दिन थालेका छन्।
शनिबार, वैशाख २३, २०८०
नेपाल डेन्टल एशोसिएसनको काठमाडौं उपत्यकाको चुनाव हुँदै
उपाध्यक्षमा डा सुमन काफ्ले र डा रोशन चौधरी प्रतिस्पर्धामा छन्। कोषाध्यक्षमा डा विधान श्रेष्ठ र डा आशुतोष शुक्ला, सहसचिवमा डा हरिप्रसाद ओली र डा शंकर श्रेष्ठ बिच प्रतिस्पर्धा भइरहेको छ।
शनिबार, वैशाख २३, २०८०
महावु अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी माथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न नेपाल स्वास्थ्यकर्मी संघको माग
२४ घण्टाभित्र दोषि माथि कारबाही नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने संघले जनाएको छ।
शनिबार, वैशाख २३, २०८०
मिर्गौला प्रत्यारोपणपछि फेरिएको पल्पसाको जीवन
अहिले पल्पसा डंगोलको जीवनशैली फेरिएको छ। नित्यकर्म बिहानीको प्रणायामबाट सुरु हुन्छ। ‘पहिले स्वास्थ्य, त्यसपछि काम’ यही मन्त्रलाई आत्मसात गरेर अघि बढिरहेकी छिन्।
शनिबार, वैशाख २३, २०८०
सजिलै हाड भाँचिने समस्या 'ओस्टियोजेनेसिस इम्पर्फेक्टा' र विसबोन डे
अन्य विकसित देशमा ओआइ भएका व्यक्तिले सामान्य जीवन बिताइरहेका छन्। तर हाम्रो देशमा सामान्य जीवन बिताउन घेरै गाह्रो छ। बालबालिकाको हाड बढी भाँचिने जोखिम भएकाले व्हिलचेयर प्रयोग गरिरहनु पर्ने हुन्छ। हाम्रो समाजमा सबै स्कुल, कलेज पार्क तथा रेस्टुरेन्ट र होटेलमा ह्विलचेयर प्रयोग गर्ने मिल्ने गरी बनाइएको हुँदैन। जसले गर्दा यो अवस्थाका मानिसले सामान्य जीवनयापन गर्न गाह्रो छ।
शनिबार, वैशाख २३, २०८०
विश्व स्वास्थ्य संगठनद्वारा कोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा
कोराना भाइरसबारे पहिलोपटक सन् २०२० मा उच्चतम स्तरको सतर्कता घोषणा गरिएको थियो। अब शुक्रबारको घोषणासँगै महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख कदमका रुपमा मानिएको छ।
शुक्रबार, वैशाख २२, २०८०
स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भए ४५ वटा विषय
चिकित्सकको नेपाल मेडिकल काउन्सिल, नर्सको नर्सिङ काउन्सिल, फार्मासिस्टको फार्मेसी परिषद र आयुर्वेद परिषद बाहेकको ४५ वटा विषय आफूहरुले दर्ता गर्ने गरेको परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीले बताए।
शुक्रबार, वैशाख २२, २०८०
यस्ता छन् शरीरलाई फाइदा गर्ने खानासम्बन्धी ७ सुझाव [भिडियो]
यस्ता छन् शरीरलाई फाइदा गर्ने खानासम्बन्धी ७ सुझाव [भिडियो]
शुक्रबार, वैशाख २२, २०८०
थप १७ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५ जनामा परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, वैशाख २२, २०८०
हेलिकप्टर दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु, तीन जनाको मेडिसिटीमा उपचार हुँदै
शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिका–४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।
शुक्रबार, वैशाख २२, २०८०
कोरोनामा व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले गर्भपतनमा सहयोग
कोरोना महामारीका बेला सुरक्षित गर्भपतनका लागि व्यक्तिगत रूपमै व्यवस्थापन र ‘टेलिमेडिसिन’ ले सहयोग गरेको बताइएको छ।
शुक्रबार, वैशाख २२, २०८०
कहाँ पुग्यो डडेल्धुरा मेडिकल कलेजको काम?
मन्त्रिपरिषद्को उक्त निर्णयपछिका १५ महिना वितिसक्दा पनि मेडिकल कलेज स्थापनाका विषयमा के काम भइरहेको छ त? कहाँ पुगेको छ मेडिकल कलेजको काम?
शुक्रबार, वैशाख २२, २०८०
मनाइयो विश्व हात स्वच्छता दिवस
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल, त्रिवी शिक्षण अस्पताल र इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल युनिटको सयुंक्त आयोजनामा त्रिवी शिक्षण अस्पतालमा उक्त दिवस मनाइएको हो।
शुक्रबार, वैशाख २२, २०८०
कुन अवस्थाहरूमा साबुन पानीले मिचीमिची हात धुनुपर्छ?
खाना खानु र बच्चालाई खुवाउनु अघि।
शुक्रबार, वैशाख २२, २०८०
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा ५ जना घाइते, १ जनाको अवस्था गम्भीर
जिल्लाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको हो। भोटखोला गाउँपालिका अध्यक्ष वाङ छेदर लामाका अनुसार हेलिकोप्टरमा ५ जना सवार रहेकोमा ५ जना नै घाइते भएका छन्।
शुक्रबार, वैशाख २२, २०८०
सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना
सिम्रिक एयरको हेलिकोप्टर संखुवासभा भोटखोला ४ सिप्रुङमा दुर्घटना भएको छ।
शुक्रबार, वैशाख २२, २०८०
एचआइभी संक्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आयोगको आग्रह
आयोगले एचआइभी संक्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ।
शुक्रबार, वैशाख २२, २०८०
सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय
सरुवा रोग फैलिन नदिन हातको सफाई महत्वपूर्ण छ। सफा हात सरुवा रोग सार्नबाट जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो। रोग सर्ने माध्यमहरुमध्ये हात मुख्य हो।
शुक्रबार, वैशाख २२, २०८०
नेपाली डाक्टरलाई बंगलादेशमा सर्वोत्कृष्ट सम्मान
बंगलादेशको चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले मे ३ मा आयोजना गरेको आफ्नो पाँचौ दिक्षान्त समारोहमा नेपाली विद्यार्थीलाई सम्मान गरेको हो।
शुक्रबार, वैशाख २२, २०८०
प्रेमसागर कार्माचार्यले गरे १७४ औँ पटक रक्तदान
स्वयंसेवकले निःशुल्क प्रदान गरेको रगत बिरामीले पनि निःशुल्क नै प्राप्त गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका कर्माचार्यले रक्तदान सम्बन्धी देशव्यापी जागरण फैलाउन नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन गरी काम गर्दै आएका छन्।
शुक्रबार, वैशाख २२, २०८०
कर्मचारी सरुवा र विदेश भ्रमणलाई व्यवस्थित बनाउँछु : मन्त्री बस्नेत
मन्त्री बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारी सरुवामा भइरहेको मनपरी र विदेश भ्रमणमा पहुँचवालाले मात्र पाउने अवस्थामा सुधार गर्ने बताएका हुन्।
शुक्रबार, वैशाख २२, २०८०
गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा
गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।
शुक्रबार, वैशाख २२, २०८०
Previous
365
366
367
368
369
Next
सर्च गर्नुहोस्
×
Search