मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन, सरकारको ध्यान जाओस् : सांसद दिलकुमारी रावल
सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दुःख पाइरहेको उल्लेख गरिन्।
आइतबार, चैत १२, २०७९
समयमा तलब नपाएपछि स्वास्थ्यका कर्मचारीहरु आन्दोलित
स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरुले कात्र्तिक महिनादेखि हालसम्म तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारीहरुले आन्दोलित भएका हुन्।
आइतबार, चैत १२, २०७९
बैतडीमा अवैधरूपमा फार्मेसी सञ्चालन, नियमन गर्न जिल्ला प्रशासनको पत्र
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हालै जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गर्दा नियम विपरीत फार्मेसी सञ्चालनमा रहेको पाइएको थियो।
आइतबार, चैत १२, २०७९
क्षयरोग दिवसमा घरभेट र परामर्श, महिला स्वास्थ्य स्वयंसेविका नै औषधिको अलमलमा
क्षयरोगको संका लागेर होइन कुनै पनि रोग समयमा सन्चो नभएमा मात्रै संका गरि स्वास्थ्य संस्था वा अस्पतालमा लिने गरिन्छ।
आइतबार, चैत १२, २०७९
निजामती अस्पतालमा पुनःविज्ञापन गरियोस्: नेपाल नर्सिङ संघ
नेपाल नर्सिङ संघले पनि निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति आपत्ति जनाएको छ।
आइतबार, चैत १२, २०७९
बिपी क्यान्सर अस्पतालको बढुवा नतिजामा स्वास्थ्यकर्मी संघको विरोध, पदाधिकारीले चलखेल गरेको आरोप
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको बढुवा सम्बन्धी नतिजाप्रति नेपाल स्वास्थ्यकर्मीले गम्भिर ध्यान आकर्षण भएको जनाएको छ।
आइतबार, चैत १२, २०७९
कोभिडका कारण रोकिएको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै
अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ।
आइतबार, चैत १२, २०७९
स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरले स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्ने भएको छ।
आइतबार, चैत १२, २०७९
सरकारले बजेट घटाउँदा सेती अस्पतालमा सिकलसेल परीक्षण गर्न १ हजार शुल्क
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नि:शुल्क रुपमा प्रदान गर्दै आइरहेको सिकलसेल एनिमियाको परीक्षणका लागि अब बिरामीले शुल्क तिर्नुपर्ने भएको छ।
आइतबार, चैत १२, २०७९
वीरमा 'ग्यास्ट्रो अपडेट २०२३' सम्पन्न
वीर ग्यास्ट्रो अपडेट २०२३ सम्पन्न भएको छ। नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज(न्याम्स) वीर अस्पतालको ग्यास्ट्रो विभागले आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
आइतबार, चैत १२, २०७९
मोफसलका ‘आँखा बा’
नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन्।
आइतबार, चैत १२, २०७९
कैलालीमा एक सामुदायिक अस्पताल र एक फार्मेसी सिल
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका एक सामुदायिक अस्पताल र एक फार्मेसीमा सिल गरेको हो।
आइतबार, चैत १२, २०७९
यसकारण टोक्छन् मान्छेले नङ
यसबारे अन्य सिद्धान्तको पनि विकास भएको छ। अस्ट्रेलियाको नेसनल युनिर्भसिटीका मनोविज्ञ रिचार्ड ओ केइरनेका अनुसार छुवाइको भिन्दै अनुभूति वा ज्ञान हुने मानिसहरुले पनि नङ टोक्छन्। ‘नङ काट्ने झन्झट नगर्नेले पनि यस्तो बानी देखाउँछन्,’ उनी थप्छन्।
आइतबार, चैत १२, २०७९
सुत्दा गर्ने ७ गल्ती, जसले स्वास्थ्यलाई गर्छ गम्भीर हानी
एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन्।
शनिबार, चैत ११, २०७९
सेवा स्पीच एण्ड हियरिङ क्लिनिकद्वारा नाक, कान, घाँटी शिविर सम्पन्न
शिविरमा करिब एक सय जना बिरामीको जाँच गरिएको छ। डा लिजन महर्जन र डा सुभाष चन्द्र मण्डलले ती बिरामीहरुको जाँच गरेका थिए।
शनिबार, चैत ११, २०७९
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा रबिन बस्नेत
डा बस्नेत उक्त क्लबको अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका हुन्।
शनिबार, चैत ११, २०७९
सुविधा थप्दै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र
जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताए।
शनिबार, चैत ११, २०७९
साहित्यमा डुब्दा थप शक्ति पाएको अनुभव हुन्छ: डा अवनिभूषण उपाध्याय
आफूले काम गरेको समयको डकुमेन्टेसन हुन्छ भन्ने कुराले मैले यो किताब लेखेको हुँ। यो कुरामा मेरो परिवार,सँगै काम गरेका साथीभाई र गुरुहरुले समेत लेख्न उत्प्रेरित गर्नुभयो।
शनिबार, चैत ११, २०७९
कब्जियत रोक्ने ८ घरेलु उपाय
कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ। कब्जियतबाट मुक्त हुने आठ तरिका
शनिबार, चैत ११, २०७९
कमजोर मानसिकताको उपज होइन एन्जाइटी डिसअर्डर
एन्जाइटी डिसअर्डर एक मानसिक अवस्था हो। मानसिक स्वास्थ्य अवस्थामध्ये एन्जाइटी सबैभन्दा आम रूपमा देखिने गर्छ। यो अवस्थामा अत्यधिक डर, त्रास र चिन्ता पैदा हुन्छ।
शनिबार, चैत ११, २०७९
६ महिनादेखि तलब पाएनन् धनगढीका स्वास्थ्यकर्मीले, दबाबमुलक कार्यक्रम गर्दै
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तल बभत्ता नपाएको गुनासो गर्दै आएका छन्। ६ महिनादेखि सेवा सुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाइ छ।
शनिबार, चैत ११, २०७९
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ।
शुक्रबार, चैत १०, २०७९
शल्यक्रिया सुरुवात गर्दाका ती क्षण
अप्रेसन गरेको ११ दिनपछि बिरामी घर गयो। यो शल्य उपचारले उसलाई निकै सहज पारेको थियो हिँड्न तर मलाई भने त्यो अप्रेसनले ‘पहिलो हुन नसकेको शल्यक्रिया’को कारण खुलायो। म बढी अनुभवी भएँ। मानौं उसले जलेश्वर अस्पतालका ढोका सबै शल्य बिरामीहरूका लागि पूर्ण रूपमा उघारेर गयो।
शुक्रबार, चैत १०, २०७९
कान्ति बाल अस्पतालमा फर्मुलरी कमिटी गठन
निर्देशक डा युवानिधि बसौलाको अध्यक्षतामा विशेषज्ञ डाक्टर, नर्स तथा फार्मासिस्टसहितको १३ सदस्यीय फर्मुलरी कमिटी गरिएको हो।
शुक्रबार, चैत १०, २०७९
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका जिल्लामा कोरोना संक्रमण बढ्दै
निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा संक्रमण पुष्टि भइसकेको छ।
शुक्रबार, चैत १०, २०७९
स्याङ्जाको गल्याङमा प्राकृतिक चिकित्सालय निर्माण सुरु
स्याङ्जाको गल्याङ–१ मालुङ्गा उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालयको भवन निर्माण थालिएको छ।
शुक्रबार, चैत १०, २०७९
भोजपुर: आर्थिक अभावले आइसियू सञ्चालनमा समस्या
दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसिय) सेवा सञ्चालनमा आउन सकेको छैन।
शुक्रबार, चैत १०, २०७९
ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र
बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन्। यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन्।
शुक्रबार, चैत १०, २०७९
धरौटीमा छुटे दाइजो मुद्दाका आरोपी डा चौधरी
जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो।
शुक्रबार, चैत १०, २०७९
बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठद्वारा राजीनामा
बागमती प्रदेश सरकारका स्वास्थ्यसहित चार जना मन्त्रीले आज राजीनामा दिएका छन्।
शुक्रबार, चैत १०, २०७९
Previous
387
388
389
390
391
Next
सर्च गर्नुहोस्
×
Search