मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यौन इच्छा हरायो? के गर्ने?
हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन्। यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ। भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ।
बिहीबार, फागुन ४, २०७९
दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते, थप उपचारका लागि नेपालगञ्ज पठाइयो
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
बिहीबार, फागुन ४, २०७९
हात्तीपाइलेको उच्च जोखिममा बाँके
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन्।
बिहीबार, फागुन ४, २०७९
जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका नागरिकको स्वास्थ्य बिमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
बिहीबार, फागुन ४, २०७९
थप उपचारका लागि कांग्रेस सांसद भण्डारीलाई मुम्बई लगियो
जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोटबाट घाइते सांसद भण्डारीलाई श्री एयरलाइन्समार्फत भारत लगिँदै
अस्पतालकी निर्देशक डा निजिना ताम्राकारका अनुसार भण्डारीका साथमा नर्भिक अस्पतालको क्रिटिकल केयर युनिटका चिकित्सकहितको टोली पनि सँगै जाँदै छ।
बिहीबार, फागुन ४, २०७९
यतीको जहाज दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।
बिहीबार, फागुन ४, २०७९
सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन
ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका हुन्।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीको उपचारमा संवेदनशील हुन सभामुखद्वारा ध्यानाकर्षण
सभामुख घिमिरेले कीर्तिपुर अस्पतालका प्रमुख डा किरण नकर्मीसँग सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारी र उनकी आमालाई नेपालबाहिर उपचारका लागि स्थानान्तरण गर्न अस्पतालको सिफारिस
'हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बिहीबार, फागुन ४, २०७९
सुनसरीमा ३ जनामा दादुरा पुष्टि
सुनसरीको बर्जु गाउँपालिका–२ मा ३ जनामा दादुरा रोगको पुष्टि भएको छ। बर्जु–२ मा ७ महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलन गरेर परीक्षण गर्दा थप २ जनामा दादुरा पुष्टि भएको हो।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी
अहिले नेपाली कांग्रेसका नेताहरुले कीर्तिपुर अस्पतालका चिकित्सकसँग भण्डारीलाई थप उपचारका लागि भारत लैजाने विषयमा छलफल गरिरहेका छन्।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिन्डरबाट घाइते चन्द्र भण्डारी र उनको आमाको शरीरमा कति छ जलन?
खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनको आमाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै
आगोले जलेर नेता भण्डारीको शरीरको ३० प्रतिशत भागमा असर पुर्याएको अस्पतालले जनाएको छ। यस्तै, उनकी आमाको भने करिब ७० प्रतिशत भागमा असर पुर्याएको छ।
बिहीबार, फागुन ४, २०७९
कृतिम आँखा र निःशुल्क उपचार गर्न सम्झौता
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।
बुधबार, फागुन ३, २०७९
जर्मनीले नेपाललाई कोरोना विरुद्धको १५ लाख डोज खोप दिने, पहिलो खेप काठमाडौं आइपुग्यो
जर्मनी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन दिने भएको छ।
बुधबार, फागुन ३, २०७९
कुस्मा नगर अस्पताल स्वास्थ्य सहायकको भरमा
एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन्।
बुधबार, फागुन ३, २०७९
राष्ट्रपति भण्डारीद्वारा आयुर्वेद शिक्षण अस्पताल उट्घाटन
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उट्घाट्न गरेकी छन्।
बुधबार, फागुन ३, २०७९
पाँच वर्षे स्वास्थ्य बिमा कार्ययोजना ल्याउने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन पाँच वर्षे कार्ययोजना ल्याउने भएको छ।
बुधबार, फागुन ३, २०७९
राजमार्ग छेउका मदिराजन्य विज्ञापन १५ दिनभित्र हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गहरुको छेउमा राखिएका मदिराजन्य विज्ञानपन हटाउन निर्देशन दिएको छ।
बुधबार, फागुन ३, २०७९
आज अन्तर्राष्ट्रिय बाल क्यान्सर विरुद्धको दिवस
जीवन रक्षा तपाईको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको मनाउन लागिएको हो।
बुधबार, फागुन ३, २०७९
आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा चैतमा
परिषदले चैत ३ गते शुक्रबार परीक्षा लिने जनाएको छ। परिषदद्वारा सार्वजनिक सूचना अनुसार परीक्षाका लागि बिहीबारबाट आवेदन दिन सकिनेछ।
बुधबार, फागुन ३, २०७९
मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।
बुधबार, फागुन ३, २०७९
निःशुल्क आँखा तथा कान उपचारका लागि नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता
नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ।
मंगलबार, फागुन २, २०७९
टर्की भूकम्प: भत्किएको भवनमा फसेकी बालिकाको १९८ घन्टापछि जीवितै उद्धार
विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ।
मंगलबार, फागुन २, २०७९
स्थानीय तहदेखि ठूला अस्पतालबाट आँखा सेवा प्रदान हुने, यस्तो छ रणनीति
सरकारले आँखा स्वास्थ्य सेवालाई मूल स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्ने भएको छ।
मंगलबार, फागुन २, २०७९
कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित
अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ।
मंगलबार, फागुन २, २०७९
कविता: नचलेको डाक्टरको भ्यालेन्टाइन
त्यही मेरै मोटरसाइकलमा घुम्न जाउँला कतै डाक्टर बन्नुको ब्यथा म सुनाउँला त्यतै।
मंगलबार, फागुन २, २०७९
सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने सरकारको तयारी
मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ।
मंगलबार, फागुन २, २०७९
Previous
403
404
405
406
407
Next
सर्च गर्नुहोस्
×
Search