काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह खुलातर्फको म्याचिङ तालिका, कक्षा प्रारम्भ मिति र पहिलो भर्नासूची प्रकाशन गरेको छ।
आयोगले गत पुस द्य देखि ४ गतेसम्म सञ्चालन गरिएको स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाको संचालन गरेको थियो।
साथै आयोगले प्राथमिकता निर्धारण गरेका खुला समूहतर्फका उम्मेद्वारहरूको म्याचिङ तथा भर्ना तालिका बिहीबार प्रकाशन गरेको हो।
हेर्नुहोस् सूचना