मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार १०, २०८३
Wed, Jun 24, 2026
बुधबार, असार १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
माटो सुहाउँदो विषय: एमडीजीपी
एमडीजीपीको विभिन्न सवल पक्षलाई केलाउँदा हाम्रो देशको माटो सुहाँउदो विषय एमडीजीपी र ईएम हो र यसो भन्दै गर्दा अन्य महत्वपूर्ण विशिष्टकृत र विशेषज्ञ सेवाको महत्त्वलाई किमार्थ नकार्न सकिँदैन। मुलतः एमडीजीपीका यी सवल पक्षलाई नियालेर यसको पर्याप्त प्रवद्र्धन र उचित सम्मानजनक व्यवस्थापन हुँदा देशको स्वास्थ्य अवस्थाले फड्को मार्ने सन्दर्भमा विश्वस्त हुन सकिन्छ।
बिहीबार, जेठ १७, २०८१
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो।
बिहीबार, जेठ १७, २०८१
धनगढीमा एक हप्ता विद्यालय बन्द गरिने
धनगढी उपमहानगरभित्र रहेका विद्यालयहरुलाई एक हप्ता बन्द गर्न पत्र काटिएको छ।अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्र रहेका सबै विद्यालयहरु १८ गतेदेखि बन्द गर्न पत्र पठाइएको हो।
बिहीबार, जेठ १७, २०८१
गर्मीले बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन्। केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन्।सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए।
बिहीबार, जेठ १७, २०८१
मङ्गलबार २८.५ डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाडौंमा बिहीबार ३३ पुग्ने
आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहीबार, जेठ १७, २०८१
धनुषाको जनकनन्दिनी पूर्णखोपयुक्त गाउँपालिका
जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए। सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो। लामो समयदेखि यो कार्यतयारी भइरहको थियो ।
बिहीबार, जेठ १७, २०८१
स्वास्थ्यमा बजेट २०८१/८२: संक्षिप्त विश्लेषण
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा तीन तहका सरकारबीच पारस्परिक सहमति, एकरुपात्मक बुझाई एवम् समन्वय हुन आवश्यक छ। नेपालले दिगो विकास लक्ष्य हाँसिल गर्नका लागि सेवारत कर्मचारीको उच्च मनोवल कायम राख्न अत्यावश्यक देखिन्छ। करिब एक वर्ष यता नियमित तलबका लागि हारगुहार गरिरहेका कर्मचारीले यस परिवेशमा बजेट कार्यान्वयनलाई कसरी लिन्छन, त्यो महत्वपूर्ण रहेको छl
बुधबार, जेठ १६, २०८१
नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य
नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बुधबार, जेठ १६, २०८१
गैरकानुनी रुपमा चलेका वात्सल्यका क्लिनिक बन्द गर्न स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालयले जेठ ८ गते पत्र पठाउँदै कानुन अनुसार प्रक्रिया पूरा गर्न नभए कारबाही गर्ने भनेको छ। मन्त्रालयले एक स्थानका लागि इजाजतपत्र लिएर अन्य स्थानमा शाखा विस्तार गरेको भन्दै सञ्चारमाध्यममा समाचारहरु आइरहेको विषयमा ध्यानाकर्षण गराउँदै पत्र काटेको हो।
बुधबार, जेठ १६, २०८१
दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन
भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ। तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
बुधबार, जेठ १६, २०८१
बेनी नगरपालिका: स्वास्थ्य शिविरमा चार सय बिरामीको उपचार
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ। दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
बुधबार, जेठ १६, २०८१
जेनेभामा डब्लुएचओको कार्यक्रममा स्वास्थ्यमन्त्री यादवको सम्बोधन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिएका छन्।
बुधबार, जेठ १६, २०८१
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तीन दिन तातो हावा र तातो लहरको सम्भावना
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने जनाइएको छ।
बुधबार, जेठ १६, २०८१
बच्चाको खुट्टा दुखाइ: यो हुर्किने क्रमको पीडा की अन्य गम्भीर समस्या?
यस्तो बच्चाहरुको जाँच गर्दा खुट्टा सामान्य हुन्छ। दुखाइको बेलामा मांसपेशीहरू छाम्दा सामान्य दुख्न सक्छ तर मालिस गर्दा बिरामीलाई आराम हुन्छ। खुट्टाहरु सुन्निने, तातो हुने, छाला रातो हुने, मांसपेशी सुक्ने, जोर्नी संकुचन हुने र लडखडाएर हिँड्ने हुन सक्छ।
बुधबार, जेठ १६, २०८१
संघीय स्वास्थ्य मन्त्रालयको बजेट घट्यो: चालु वर्षको भन्दा २ अर्ब ७१ करोड कम
सरकारले चालु आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ बजेट दिएको छ। तर आगामी आर्थिक वर्षका लागि भने उक्त रकमभन्दा कम ४६ अर्ब १४ करोड २३ लाख रुपैयाँ रकम विनयोजन गरेको उल्लेख छ।
मंगलबार, जेठ १५, २०८१
सरकारले औषधि तथा सेनिटरी प्याडको कच्चा पदार्थमा घटायो पैठारी महशुल र अन्तशुल्क
सरकारले औषधि तथा सेनिटरी प्याडको कच्चा पदार्थको पैठारी महशुल तथा अन्तशुल्क घटाएको छ। अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
मंगलबार, जेठ १५, २०८१
यस्ता छन् बजेटमा परेका स्वास्थ्य क्षेत्रका ३३ विषय
कुल बजेट अन्तर्गत स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब ८४ करोड बजेट विनियोजन गरेको छ। बजेटमा पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड, विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुारी, हेड इञ्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियतको लागि प्रति बिरामी व्यक्ति रु. एक लाख बराबरको रकम प्रदान गर्न ३ अर्ब बजेट छुट्याइएका लगायतका विषयहरु परेका छन्।
मंगलबार, जेठ १५, २०८१
मदिरा र सुर्तीमा कर वृद्धि गर्ने सरकारको घोषणा
सरकारले मदिरा, वियर र सुर्तीमा अन्त शुल्क दर वृद्धि गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। सुर्तीजन्य पदार्थमा कर बृद्धि नगर्न उत्पादकले दबाब दिँदै आएका थिए। बजेटअघि मात्रै प्रशस्त कर लगाइएको भ्रम छर्ने बिज्ञप्ति जारी गरिएको थियो।
मंगलबार, जेठ १५, २०८१
सिता दाहालको नाममा न्याचुरोप्याथी कलेज स्थापना हुने, बजेट भाषण सुन्दै गरेका प्रधामन्त्रीको मुस्कान
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन्।
मंगलबार, जेठ १५, २०८१
स्वास्थ्य बीमा कार्यक्रम विस्तारका लागि ७ अर्ब ५० करोड विनियोजन
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमका लागि सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन्। साथै मन्त्री पुनले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच विस्तार गर्दै अति अशक्त तथा सीमान्तकृत वर्गलाई स्वास्थ्य बीमा कार्यक्रममा जोडिने जानकारी दिए।
मंगलबार, जेठ १५, २०८१
आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।
मंगलबार, जेठ १५, २०८१
मानसिक अस्पताल पाटनको क्षमता विकास गरिने
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन्। त्यस्तै अर्थमन्त्री पुनले वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।
मंगलबार, जेठ १५, २०८१
आधारभूत अस्पताल निर्माण गर्न १५ अर्ब ४१ करोड बजेट
अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निर्माणाधिन आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड बजेट विनियोजन गरेको बताएका हुन्।
मंगलबार, जेठ १५, २०८१
स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।
मंगलबार, जेठ १५, २०८१
दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिइने
सरकारले सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्म प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि सरकारले ८ अर्ब ३९ करोड विनियोजन गरेको बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
एमबीबीएस पढ्नका लागि सरकारले शैक्षिक कर्जा उपलब्ध गराउने
अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै भने, 'चिकित्सालगायत प्राविधिक शिक्षा छात्रवृत्तिका लागि सम्बद्ध कानुन परिमार्जन गरिनेछ । सक्रिय कोषमार्फत् सहुलियत कर्जा उपलब्ध गराइनेछ।' यसैगरी चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने पनि घोषणा गरिएको छ।
मंगलबार, जेठ १५, २०८१
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमाबीच अन्तरआवद्धता कायम गर्ने घोषणा
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट प्रस्तुत गर्दै एकिकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गरी कोषमा आवद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत हुने व्यवस्था मिलाइने बताएका हुन्।
मंगलबार, जेठ १५, २०८१
बजेट वक्तव्यः औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए। 'औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ', उनले भने।
मंगलबार, जेठ १५, २०८१
गणतन्त्रपछि बाल मृत्युदर ९८ बाट घटेर २१ पुगेको छ : अर्थमन्त्री
यसैगरी पाँच वर्षमुनिका बालबालिकाको मृत्यु ६१ रहेकोमा ३३ मा झरेकोझ उनले बताएका छन्। यसैगरी मातृ मृत्युदर प्रति एक लाखमा २८१ बाट १५१ मा झरेको उनले बताएका छन्।
मंगलबार, जेठ १५, २०८१
बाजुराको कोल्टीमा आयोजित स्वास्थ्य शिवरबाट १ हजार ७ बढीले लिए सेवा
आँखा रोगमा १ हजार १३६ जनाले उपचार सेवा लिएका छन्। त्यसमा पनि १सय ६९ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ। दन्त रोगमा ३ सय ७२ जनाले सेवा लिएका छन्। दन्त एक्स्ट्रक्सन १सय ८० जनाको भएको छ। नाँक कान घाँटी रोगको उपचारका लागि आएका ६ सय २१ मा १९ जनाको सर्जरी गरिएको बताइएको छ।
मंगलबार, जेठ १५, २०८१
Previous
219
220
221
222
223
Next
सर्च गर्नुहोस्
×
Search