मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज १४, २०८३
Wed, Sep 30, 2026
बुधबार, असोज १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सिमलताल पहिरोः १५ जनाको शव भेटियो, आठ जनाको मात्रै सनाखत
चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ।
मंगलबार, साउन १, २०८१
लुतो फ्याक्ने पर्व र हराउँदै गएको चलन
बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो। यस्ता रीतिरिवाजले नेपालको आफ्नै संस्कृतिको पहिचान र गरिमा बढाएका छन्। नेपालीहरूले श्रावण महिनालाई अत्यन्तै पवित्र महिनाका रूपमा लिने गरेका छन्, यस्ता अनेकौँ दृष्टान्त छन्।
मंगलबार, साउन १, २०८१
१० निजी मेडिकल कलेजसहित १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै
आजदेखि १० वटा मेडिकल कलेज तथा शिक्षण अस्पतालले पुनः स्वास्थ्य बीमा अन्तरगत सेवा दिने भएका छन्। २ वटा आँखा अस्पताल सहित १२ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ।
मंगलबार, साउन १, २०८१
काठमाडौं क्यान्सर सेन्टरको कान, नाक र घाँटीको क्यान्सर जागरूकता अभियान, जाँच र शल्यक्रियामा विशेष छुट
'नेपालमा एक गम्भीर स्वास्थ्य समस्याको रूपमा देखा परेको छ। यो रोग समयमै पत्ता लगाएर उपचार गरिएमा निको हुन सक्ने र जीवन बचाउन सकिने अवस्था छ। तर धेरै मानिसहरू यसका लक्षणहरूबारे जानकार छैनन् वा जाँच गराउन हिचकिचाउँछन्,' सेन्टरले भनेको छ।
मंगलबार, साउन १, २०८१
अमेरिकी राष्ट्रपतिका उम्मेदवारलाई गर्न भनिएको 'कग्निटिभ टेस्ट' के हो?
स्यानफोर्ड मेडिसिनका अनुसार यसका लागि धेरै प्रइवगमा आउने परीक्षमा एक मन्ट्रियल कग्निटिभ एसिस्मेन्ट हो, जो शंकास्पद मानिसमा कग्निटिभ स्किल अर्थात् संज्ञानात्मक कौशल आंकलन गर्ने सवैभन्दा छरितो उपाय हो।
मंगलबार, साउन १, २०८१
स्वास्थ्य पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति
मंगलबार, साउन १, २०८१
प्रदीप पौडेल : सफलताको 'गगन' पछ्याउलान् कि गन्जागोलको 'घाँसीकुवा'?
वर्तमान छिमलका नेपाली नेताहरुमा आशा गरिएका प्रदीपले भरोसा कायम राख्नेछन् भन्ने आम अपेक्षा छ। त्यसमा खरो उत्रिउन्। शुभाकांक्षा छ- सफलताकै 'गगन' पछ्याउन्, गन्जागोलको 'घाँसीकुवा'मा नफसून्!
सोमबार, असार ३१, २०८१
टीकापुर अस्पतालमा डायलाइसिस सेवा
टीकापुर अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ। मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।
सोमबार, असार ३१, २०८१
सेवा अवरुद्द गरेपछि वीरको एनेस्थेसिया विभागलाई सोधे अस्पताल प्रमुखले स्पष्टीकरण
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एनेस्थेसिया विभागका चिकित्सकहरुले सेवा अवरुद्द गरेपछि अस्पताल प्रमुख डा सन्तोष पौडेलले स्पष्टीकरण मागेका छन्।
सोमबार, असार ३१, २०८१
स्वास्थ्यका कर्मचारीसँग मन्त्री पौडेलले भने- उत्साह लिएर आएको छु, उत्साहसाथ बिदा हुने चाहना छ
पदवहालीपछी कर्मचारीसँगको छलफलमा उनले भने- 'देशमा सबै तिर निरासा छ, केही गरेको म्यासेज छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।'
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदवहालीपछि के भने?
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि तात्कालीन र दीर्घकालीन कार्यक्रमहरु बनाइने बताएका छन्। स्वास्थ्य मन्त्रालयमा पदवहालीपछि उनले विज्ञहरुको सुझावका आधारमा योजना बनाएर काम गर्ने बताएका हुन्।
सोमबार, असार ३१, २०८१
राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय
मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४-२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन्।
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री पौडेललाई स्वागत [तस्बिरहरु]
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेल मन्त्रालय पुगेका छन्। मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन्।
सोमबार, असार ३१, २०८१
शुभकामना दिँदा माला, खादा होइन स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिनुहोस् : स्वास्थ्यमन्त्री पौडेल
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभइ स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन्। सोमबार मन्त्रीको सपथ लिएपछि उनले यस्तो आग्रह गरेका हुन्।
सोमबार, असार ३१, २०८१
दमौलीमा ज्वरो र झाडापखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ। अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो।
सोमबार, असार ३१, २०८१
‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’
कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ।
सोमबार, असार ३१, २०८१
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले लिए सपथ
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।
सोमबार, असार ३१, २०८१
भारतको गुजरातमा चण्डीपुरा भाइरबाट चार बालबालिकाको मृत्यु
गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।
सोमबार, असार ३१, २०८१
धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै, के हो उक्त समस्या?
नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै सक्रिय हुन्छ। पानी परेपछि धेरै आउने यो किरा प्रकाशप्रति आकर्षित हुन्छ। त्यसैले रातिमा बढी सक्रिय रहन्छ। यो मानिसको शरीरमा हिँडेपछि एक प्रकारको रसायन जस्तो पदार्थ छाड्छ।
सोमबार, असार ३१, २०८१
स्वास्थ्यमन्त्री बन्दै प्रदीप पौडेल
नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। कांग्रेस स्रोतका अनुसार कांग्रेसले पाएका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल आउने भएका छन्।
सोमबार, असार ३१, २०८१
कोशी प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै उनले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह एवं निर्देशन दिए।
सोमबार, असार ३१, २०८१
स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेलको सम्भावना
कांग्रेस नेताहरुले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदीप पौडेलले पाउने लगभग निश्चित भएको छ। यद्यपि सोमबार सपथ नखाएसम्म यो नाम परिवर्तन गर्न केही नेताहरु लागिरहेको बताइएको छ।
आइतबार, असार ३०, २०८१
कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय
कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे पनि को मन्त्री हुने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन। कांग्रेसमा प्रदीफ पौडेल, रामहरी खतिवडा, हृदयराम थानी लगायतको नाम चर्चामा छ।
आइतबार, असार ३०, २०८१
नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी: किसान परिवारमा जन्म, दुई पटक मिर्गौला प्रत्यारोपण
दुई पटक मिर्गौला प्रत्यारोपण गराएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढी सक्रिय देखिएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ।
आइतबार, असार ३०, २०८१
एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
आइतबार, असार ३०, २०८१
अशोक राई नेतृत्वको जसपाले माग्यो स्वास्थ्य र वातावरण मन्त्रालय
जसपाले यसअघि यी दुई मन्त्रालय पाएको थियो। नयाँ बन्ने सरकारमा पनि जसपाले यसअघिकै मन्त्रालय माग गरेको हो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री प्रदीप यादव थिए भने वातावरण मन्त्री नोवलकिशोर साह सुडी थिए।
आइतबार, असार ३०, २०८१
स्वास्थ्य बीमाः सुविधा थैलीको परिमार्जित शुल्क भदौदेखि लागू हुने
स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर भदौ १ देखिमात्रै लगू हुने भएको छ। स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीका सेवा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकीसकेको छ।
आइतबार, असार ३०, २०८१
सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल
आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ। दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए।
आइतबार, असार ३०, २०८१
चुनावी र्यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते
शनिबार राति ट्रम्पको चुनावी र्याली चलिरहेका बेला गोली चलाइएको हो। उक्त र्यालीमा धेरैपटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्। एकजनाको मृत्यु समेत भएको बताइएको छ।
आइतबार, असार ३०, २०८१
हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
यसका लागि स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए।
आइतबार, असार ३०, २०८१
Previous
230
231
232
233
234
Next
सर्च गर्नुहोस्
×
Search