मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sat, Mar 21, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ।
आइतबार, माघ १४, २०८०
रजेना स्वास्थ्य चौकी प्रमुख सुनारको हृदयघातबाट निधन
स्वास्थ्यकर्मी चन्द्र बहादुर सुनारको हृदयघातबाट निधन भएको छ।
आइतबार, माघ १४, २०८०
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ: प्रधानमन्त्री प्रचण्ड
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए।
आइतबार, माघ १४, २०८०
यस्तो छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औं सभामा प्रधानमन्त्री दाहालको सम्बोधन [पूर्णपाठ]
समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमलाई अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए।
आइतबार, माघ १४, २०८०
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति
साइमनको अध्यक्षमा डा रत्नमणि गजुरेल निर्विरोध चयन भएका छन्। यस्तै उपाध्यक्षमा डा मुकुन्द प्रसाद काफ्ले, महासचिवमा डा रमिला श्रेष्ठ, सहसचिवमा डा कुन्जाङ शेर्पा र सहकोषाध्यक्षमा डा कृष्णकुमार अग्रवाल चयन भएका छन्।
आइतबार, माघ १४, २०८०
विश्व कुष्ठरोग दिवसः मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत, कर्णालीमा सबैभन्दा कम
७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो।
आइतबार, माघ १४, २०८०
कुष्ठरोगीको पुनर्स्थापनाका लागि सरकारी तथा निजी स्तरबाट भएका प्रयासहरु
गत वर्षको तथ्यांक अनुसार नेपालमा करिब ३ हजारको संख्यामा कुष्ठरोगीहरु वर्षेनी थपिने गरेका छन्। नयाँ बिरामीहरुका साथ साथै पुराना बिरामीहरुलाई समेत विशेष हेरचाहको आवश्यकता पर्ने गर्छ। कतिपय बिरामीहरुलाई यसको औषधिका कारण हुने रियाक्सनले गर्दाे उनीहरुलाई विशेष हेरचाहको आवश्यकता परेको हो।
आइतबार, माघ १४, २०८०
कसरी सर्छ कुष्ठरोग, नेपालको अवस्था कस्तो छ?
भर्खरै स्वास्थ सेवामा प्रवेश भएका स्वास्थ्यकर्मीहरूको लागि अपर्याप्त तालिम र अभिमुखीकरण साथै कुष्ठरोग सम्पर्क व्यक्तिहरूको लागि पुन: ताजा तालिम र प्रबन्धहरू नहुनुको कारण कुष्ठरोगको समयमै निदान र उपचारमा समेत चुनौती थपिएको छ।
आइतबार, माघ १४, २०८०
युवा उमेरमै बिर्सिने रोग लाग्नुका ७ कारण
हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिलेकै कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ। यो भने डिमेन्सियाको लक्षण होइन। ल्याक अफ अटेन्सन अर्थात् एकाग्रताको कमीका कारण यस्तो हुन्छ। सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवावयमै पनि हुने गरेको पाइन्छ।
शनिबार, माघ १३, २०८०
विदुर नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु. एक लाखसहित सम्मान गरेको छ।
शनिबार, माघ १३, २०८०
शुक्र हाल नेपालमा उपलब्ध नभएका जाँचका लागि चिनिन चाहन्छ
नेपालमा धेरै फरकफरक टेस्टहरु गर्ने ल्याबहरु छन्। टेस्ट पनि अनेक छन्। ती टेस्ट कुनै सस्तो तथा कुनै महँगो हुन्छन्। रुटिन टेस्ट सहज रुपमा उपलब्ध छन्। केही त्यस्ता टेस्ट छन्, जुन महँगो हुन्छन् र सजिलै र सुलभ शुल्कमा उपलब्ध पनि हुँदैनन्। ती नेपालमा नगरेर विदेश पठाइन्छन्।
शनिबार, माघ १३, २०८०
युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए
लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा गाभिएका हुन्।
शनिबार, माघ १३, २०८०
कर्फ्युमा प्रहरीको स्कर्टिङ र शव कुरिरहेकी महिलाले गराएको जीवनबोध
स्वदेशमा राम्रो रोजगारीको अवसर नभएका कारण नर्सहरु विदेशिने गरेको पाइएको छ। निजी अस्पतालले दिएको तलबले नर्सलाई खान–लाउन समेत पुग्ने अवस्था छैन। सरकारी दरबन्दी सीमित छ। जनशक्तिको अभाव छ तर लोकसेवा खुल्दैन। त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि नर्सहरु माग गरिएको छैन। सरकारी मातहतका अन्य अस्पतालहरुको अवस्था पनि त्रिवि शिक्षण अस्पतालको जस्तै छ।
शनिबार, माघ १३, २०८०
कसरी बढाउने यौन क्षमता?
एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।
शनिबार, माघ १३, २०८०
मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय
आफ्नै अस्पताल नभएका कलेजबाट उत्पादित जनशक्ति सिपमा कमजोर हुनुका साथै नर्सिङ काउन्सिलमा समेत उत्तीर्ण हुने दर कमजोर रहेको भन्दै स्वास्थ्य मन्त्रालयल र नर्सिङ काउन्सिलले १५ वर्षअघि नै आफ्नै अस्पताल हुनुपर्ने नियम कार्यन्वयनमा ल्याउने निर्णय गरेका थिए।
शुक्रबार, माघ १२, २०८०
जाडोमा दमका रोगीलाई किन गाह्रो हुन्छ?
जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो।
शुक्रबार, माघ १२, २०८०
भाइरल प्रभावित मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग
नेपाल विद्यार्थी संघले मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन माग गरेको छ।
शुक्रबार, माघ १२, २०८०
क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमा जाँच गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
विश्वमा टोबाको तथा टीबी नियन्त्रणका क्षेत्रमा काम गर्दै आइरहेको इन्टरनेशनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज (द युनियन)का प्रेसिडेन्ट प्राध्यापक गाइ मार्क्सले धेरै भन्दा धेरैमा टीबी टेस्ट गर्न जरुरी रहेको बताए। उनले अष्ट्रेलियालगायतका देशको उदाहरण दिँदै 'मास स्क्रिनिङ' टीबी नियन्त्रणका लागि प्रभावकारी भएको उल्लेख गरे।
शुक्रबार, माघ १२, २०८०
सडेको खाना बिक्री गर्ने होटेललाई जरिवाना
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटेल कारबाहीमा परेको छ। होटेलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट– ९ मा सञ्चालित होटेल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो।
शुक्रबार, माघ १२, २०८०
वीर अस्पतालको सहायक निर्देशकमा डा केसी र डा गौतम नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का सहकुलपति मोहन बहादुर बस्नेतले शुक्रबार उनीहरुलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्।
शुक्रबार, माघ १२, २०८०
प्यासिफिकले गर्यो ८६ जना महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण
स्नेही महिला समुह र ललितपुर महानगरपालिका वटा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरेको हो।
शुक्रबार, माघ १२, २०८०
रुसी सेनामा भर्ना भएका दैलेखका युवा युक्रेनी आक्रमणमा परी गम्भीर घाइते, काठमाडौं ल्याएर उपचार हुँदै
रुसी सेनामा भर्ती भएर गम्भीर घाइते भएका दैलेखका एक युवालाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ। काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ती युवाको उपचार भइरहेको उच्च स्रोतले जानकारी दियो।
शुक्रबार, माघ १२, २०८०
रेसुङ्गामा अनसाइड कोचिङ मेन्टरिङ कार्यक्रम सम्पन्न
रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पोषण विशेष कार्यक्रम अन्तरगत स्वास्थ्य सस्थाहरुमा अनसाइड कोचिङ मेन्टरिङ कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, माघ १२, २०८०
बुढानीलकण्ठमा अस्पताल निर्देशकसहित कर्मचारी माग
नगरपालिकाले अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्न दरखास्त माग गरेको छ।
शुक्रबार, माघ १२, २०८०
आँखा उपचारमा ऐतिहासिक फड्को, २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ।
शुक्रबार, माघ १२, २०८०
गुणस्तरीय सेवा प्रवाह गर्न प्रहरी अस्पतालका कर्मचारीलाई महानिरीक्षकको निर्देशन
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए।
शुक्रबार, माघ १२, २०८०
किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा?
मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक दशकदेखि मात्रै यस विधालाई व्यावसायिक रुपमा अगाडि बढाइएको छ। यो शल्यचिकित्साको एक भिन्नै शाखाको रुपमा विश्वमा परिचित छ भने नेपालमा अनुहार सर्जन र डेन्टल विधाको एक सर्जरी विभागको रूपमा स्थापित छ।
शुक्रबार, माघ १२, २०८०
डा अर्जुनदेव भट्ट मेरा लागि पुनर्जीवनदायी आमा सरह : खगेन्द्र संग्रौला
त्यसपछि मलाई लाग्यो- तीनपटक त शल्यक्रिया असफल भइसक्यो। हद्दै भए, चौथोपटक असफल होला। तर, सफल भयो। डा भट्टले आफ्नो कौशल प्रयोग गरेर मेरो सिर्जनशील जीवन फर्काइदिनु भयो।
शुक्रबार, माघ १२, २०८०
हृदयघातका बिरामीको उपचारमा यस कारण हुन्छ ढिलाई
कतिपय बिरामीहरु अस्पताल पुग्दा पनि उनीहरुको उपचारमा ढिलाई हुनेगर्छ। यसको प्रमुख कारण उपचारमा कठिन अवस्थाको सृजना हुनु हो। हृदयघातका बिरामीको उपचारका गर्ने प्रमुख तीन तरिकाहरु हुन्छन्।
बिहीबार, माघ ११, २०८०
पारिश्रमिक नपाएपछि सिन्धुली अस्पतालका छात्रवृत्ति करार चिकित्सकले रोके सेवा
अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएको भन्दै सेवा रोका हुन्। उनीहरुले गत पुस १९ गतेसम्म हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च उपलब्ध गराउन माग गरेका थिए।
बिहीबार, माघ ११, २०८०
Previous
239
240
241
242
243
Next
सर्च गर्नुहोस्
×
Search