मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २८, २०८३
Thu, Aug 13, 2026
बिहीबार, साउन २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौं: प्रधान [अन्तर्वार्ता]
नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका छन्। उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन्। हामी ३० वर्षदेखिमात्र औषधि बनाउन थालेको हौ। विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र टेक्निकल छ। उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन्।
शुक्रबार, फागुन १८, २०८०
बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ। नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो।
शुक्रबार, फागुन १८, २०८०
महानगरभित्रका औषधि पसल अनुगमनः प्राय भेटिए मापदण्ड विपरित
‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’
शुक्रबार, फागुन १८, २०८०
कर्णाली प्रतिष्ठानका भीसी डा रावलले दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे हार्वर्डमा दिए प्रस्तुती
हावार्ड ग्लोबल हेल्थ इन्सिच्युटले यो कार्यक्रमलाई उच्च प्राथमिकतमा राखेर आफ्नो बेवसाइट र सामाजिक सञ्जालबाट प्रचार गरेको थियो। त्यहाँका फ्याकल्टी र विद्यार्थीलाई विकासोन्मुख देशको विकट क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षाका विषयमा जान्ने उपयुक्त मौका रहेको उक्त प्रचारमा उल्लेख थियो।
शुक्रबार, फागुन १८, २०८०
कैलारी गाउँपालिकामा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा
कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। कैलारीको वडा नं ५ स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ।
शुक्रबार, फागुन १८, २०८०
दर्ता नभएका 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्न डाक्टरलाई ट्रमा सेन्टर र भरतपुर अस्पतालको निर्देशन
औषधि व्यवस्था विभागमा दर्ता नभएको 'डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल' सिफारिस नगर्ने चिकित्सकहरुलाई निर्देशन दिइएको छ। ट्रमा सेन्टर काठमाडौं र भरतपुर अस्पताल चितवनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्।
शुक्रबार, फागुन १८, २०८०
भरतपुर 'हेल्थ हब'को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
कार्यक्रममा प्रधानमन्त्रीले भने, 'भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।'
शुक्रबार, फागुन १८, २०८०
लोमसको मेट्रोनिडाजोल र अल्बेन्डाजोल औषधि न्यून गुणस्तरका, समस्या देखिएको ब्याच बिक्रीमा रोक
औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित थप दुई प्रकारका औषधि न्यून गुणस्तरको फेला पारेको छ। विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा समस्या फेला पारेको हो।
शुक्रबार, फागुन १८, २०८०
खाडी देशहरुमा स्वास्थ्य सेवा सुनिश्चित गर्न नीतिगत बाधा तथा समाधानका उपायहरु
श्रमशक्तिको महत्वपूर्ण हिस्सा ओगटेका नेपाली आप्रवासी कामदारहरूले नीतिगत र कानुनी खाडलका कारण थुप्रै स्वास्थ्य जोखिमहरूको सामना गर्नुपरिरहेको छ। यही खाडलका कारण सन् २००८/०९ देखि २०२१/२२ को बीचमा गन्तव्य मुलुकमा ठूलो संख्यामा नेपाली कामदारको मृत्यु भएको छ। तथ्यांकहरुले साउदी अरेबियामा सबैभन्दा बढी मृत्यु भएको छ भने क्रमस मलेसिया, कतार र संयुक्त अरब इमिरेट्समा बढि मृत्यु भएको देखाएको छ।
शुक्रबार, फागुन १८, २०८०
निद्राको कमीले शरीरमा हुने ११ असर
यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।
शुक्रबार, फागुन १८, २०८०
लायन्स क्लबका डाक्टरहरू आपतकालीन अवस्थामा जीवन बचाउन सफल
धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनकालागि गरेको प्रयास चमत्कारी रुपले सफल भएको छ।
बिहीबार, फागुन १७, २०८०
यसरी मनाइयो दुर्लभ रोग दिवस [तस्बिरहरु]
रेयर डिजिज सोसाइटी नेपालको आयोजना तथा नेपाल चिकित्सक संघ र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आज बिहान नक्सालको नारायण चौरबाट नेपाल चिकित्सक संघको कार्यालय प्रदर्शनीमार्ग सम्म वाकाथान कार्यक्रम सम्पन्न भएको थियो।
बिहीबार, फागुन १७, २०८०
नेपाल चिकित्सक दिवस मनाउन एनएमएका शाखाहरुलाई आग्रह
नेपालमा प्रजातन्त्रको स्थापना पश्चात् चिकित्सकहरुको हकहितका लागि व्यावसायिक संस्था नेपाल चिकित्सक संघको २००७ साल फागुन २० गते स्थापना गरिएको थियो।
बिहीबार, फागुन १७, २०८०
देशभित्रै मेडिकल उपकरण उत्पादनका लागि सरकारले सघाउनेछ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै मेडिकल उपकरण निर्माणका लागि पहल भएमा सरकारले सघाउने बताएका छन्। नेपाल मेडिकल एक्स्पो २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन्।
बिहीबार, फागुन १७, २०८०
विश्वमा दादुराबारे किन बढिरहेको छ चिन्ता, कस्तो छ नेपालको अवस्था?
दादुराको प्रकोपको जोखिम बढ्दै गर्दा नेपालले पूरक खोप अभियान सञ्चालन गरिरहेको छ। फागुन १३ देखि सुरु भएको अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ। ६० लाख मात्राको मिजल्स रुबेला खोप नेपाल आइपुगेको बताइएको छ।
बिहीबार, फागुन १७, २०८०
दक्षिण कोरियामा हजारौँ डाक्टरहरू काम बन्द गरेर हडतालमा, काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी
तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन्।
बिहीबार, फागुन १७, २०८०
टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण हुने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ। यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।
बिहीबार, फागुन १७, २०८०
दुर्लभ रोग दिवसः परिवार, समाज र स्वास्थ्यकर्मीको जिम्मेवारी
थुप्रै डाक्टर र अस्पताल चाहर्दा पनि रोग निको नहुँदा कहिलेकाहिँ धामी, झाँक्री र हेर्ने चराउने तिर पुगेका हुन्छन। जहाँ पैसा र समयको नष्ट भइरहेको हुन्छ। बिरामीको हेरचाह र स्याहरसुसार गर्दागर्दै परिवारजन आफैं डाक्टर जस्तो भईसकेको हुन्छ। अन्य त्यस्तै प्रकारका रोगीहरुसँग सम्पर्क बढ्दै जान्छ। अन्तमा समाजमा उक्त रोग सम्बन्धी जानकारी बढ्दै जाँदा जनचेतना फैलाउने एक अभियन्ता नै कहलाउँछ। तर घरमा भने रोगको उपचार नपाएर बिरामी छट्पटाइरहेको हुन्छ।
बिहीबार, फागुन १७, २०८०
क्षयरोग विरुद्धको लडाईंमा बाटो मोडौं
औद्योगिक क्रान्तिको समयमा युरोपमा जे भयो, त्यो तेस्रो विश्वले आज पनि भोगिरहेकै छ। अव्यवस्थित सहरीकरण, सुकुम्बासी बस्तीहरु, कुपोषण, अव्यवस्थित कार्यस्थल, सरसफाईको अभाव आज पनि हाम्रो समाजका विशेषता बनिरहेका छन्। यी सबैको जड हो आर्थिक असमानता।
बिहीबार, फागुन १७, २०८०
आजदेखि नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुँदै
सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो आजबाट सुरु हुने भएको छ। एक्स्पो आज बिहीबारदेखि १९ गते शनिबारसम्म भृकुटीमण्डपमा संचालन हुने छ।
बिहीबार, फागुन १७, २०८०
बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए
विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो।
बुधबार, फागुन १६, २०८०
डा गोविन्द केसीले फेरि सम्झिए सरकारसँगको सम्झौता, कार्यान्वयन नगरे कडा कार्यक्रम ल्याउने चेतावनी
डा गोविक्द केसीले आफ्ना माग पूरा गर्न पुनः सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आमजनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न पुनः आव्हान गरेका हुन्। अन्यथा सत्याग्रह लगायतका विभिन्न शसक्त एवं दवाव मूलक कार्यक्रम गर्न वाध्य हुने डा केसीले चेतावनी दिएका छन्।
बुधबार, फागुन १६, २०८०
नेपाल अप्थाल्मीक सोसाइटीका अध्यक्ष डा चौधरीसहित दुई चिकित्सक सम्मानित
आँखा उपचारमा अमुल्य योगदान दिएको भन्दै एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीको आयोजनामा इन्डोनेशियाको बालीमा एक कार्यक्रमका अचिभ्मेन्ट अवार्डद्वारा डा चौधरीलाई सम्मान गरिएको हो।
बुधबार, फागुन १६, २०८०
मुलुकलाई चाहिने जति औषधि उत्पादन गर्न सक्छौंः सह-संयोजक राजभण्डारी [अन्तर्वार्ता]
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन। आजभन्दा २० वर्ष अगाडि त्यस्तो अवस्था थिएन। सवै औषधि हामी विदेशकोमा नै भर पर्ने गरेका थियो। तर अहिले परिस्थिति फेरिएको छ।
बुधबार, फागुन १६, २०८०
नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेलामा अफर र छुट दिइने
मेलामा आफ्ना वितरक तथा आयातकर्ताहरुलाई सकेको कम दर मूल्यमा अफर तथा छुट गर्न नेप्डेन्ट कमिटिले निर्देशन दिइसकेको मेलाका सहसंयोजक शेखर सुवेदीले जानकारी दिए।
बुधबार, फागुन १६, २०८०
खगेन्द्र नवजीवन केन्द्र पुग्दा डा तोसिमा कार्कीले जे देखिन्..
रास्वपाकी सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको अवलोकन गरेकी छन्। त्यहाँ पुगेपछि उनले खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र रहेको प्रतिक्रिया दिएकी छन्।
बुधबार, फागुन १६, २०८०
कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास र चुनौती
जीवनशैलीमा आधारित रोग पुरुष महिला दुवैलाई लाग्नसक्ने हुनाले शारीरिक श्रम गर्ने, दुव्यर्सन मुक्त रहने, तनावमुक्त रहने, सकारात्मक सोच राख्ने, सन्तुलित खाना खाने र समय–समयमा चिकित्सकसँग परामर्श र आवश्यक परीक्षण गराई रोग लाग्नै नदिने र लागि हालेमा पनि छिटो निदान र उपचार लिनेतर्फ जागरुक गराउन आवश्यक छ।
बुधबार, फागुन १६, २०८०
सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर आयोजना हुँदै
सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थय परिक्षण शिविर हुने भएको हो। उक्त शिविर भीम अस्पताल परिसरमा संचालन हुनेछ।
बुधबार, फागुन १६, २०८०
राप्ती प्रतिष्ठानमा पेटमा भएको अण्डा दुरबिन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याइयो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना बालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ। ११ वर्षिय बालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई बच्चाको अण्डकोषमा झारीएको हो।
बुधबार, फागुन १६, २०८०
अछामका ४ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर
जिल्लाका विभिन्न ५ स्थानमा परिवार नियोजन शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाको मंगलसेन, बिनायक, रामारोशन र मेल्लेखमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको हो।
बुधबार, फागुन १६, २०८०
Previous
267
268
269
270
271
Next
सर्च गर्नुहोस्
×
Search