मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डा रोशन कलवारलाई पक्राउ गरिएकोप्रति चिकित्सक संघको विरोध
सञ्चारकर्मीहरुलाई जुत्ताको माला लगाउने धम्की दिंदै गाली गलौज गरेपछि पक्राउ परेका कलवारलाई सुरक्षाकर्मीहरुबाट दमन भएको भन्दै संघले बुधबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।
बुधबार, फागुन ३०, २०८०
इ-पेपर: स्वास्थ्य खबरपत्रिका फागुन अंक २०८०
स्वास्थ्य खबरपत्रिकाको फागुन अंकमा अर्थतन्त्रमा परेको प्रभावसँगै औषधि उद्योगमा परेको असरका विषयमा कभर स्टोरी प्रकाशित छ। पत्रिकामा 'किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?' शिर्षकमा कभर स्टोरी प्रकाशित छ।
बुधबार, फागुन ३०, २०८०
तीन सय नेपाली नर्सलाई कुवेतमा अवसर, १ लाख ५० हजारसम्म तलब
कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पनीले २६० जना महिला र ४० जना पुरुष नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। बिएस्सी गरेका पुरुष २० र महिला १३० जना र पिसिएल तर्फ पुरुष २० र महिला १३० जनाका लागि रोजगार खुलाएको हो।
बुधबार, फागुन ३०, २०८०
सुनको सिक्री नपाएको भन्दै विवाह रद्द घटना: बेहुला महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी
बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्। पीडित परिवारले बेहुला पक्षविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।
बुधबार, फागुन ३०, २०८०
बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा
प्रतिष्ठानको ऐन विपरित प्रतिष्ठानको प्रवेशद्वार अगाडि टाटा डाईग्नोसिस सेन्टर सञ्चालन गरिरहेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित बनेका डा कलवारले केही दिनयता सामाजिक सञ्जालमा गाली गलैज गर्दै आएका थिए।
बुधबार, फागुन ३०, २०८०
कुनबेला तातो र कुनबेला चिसो पानी पिउने?
प्राचीन स्वास्थ्य प्रणाली आयुर्बेदमा पनि शरीरलाई स्वस्थ राख्न तातो पानीको महत्व दर्शाइएको छ। तसर्थ कुनै निश्चित अवसरमा चिसो पानी भन्दा तातो पानीले नै शरिरलाई कल्याण गर्छ।
बुधबार, फागुन ३०, २०८०
फार्मेसी काउन्सिलको रजिष्ट्रारमा सञ्जीव पाण्डेय नियुक्त
पाण्डेय दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन्। यसअघि पनि उनी रजिष्ट्रार थिए। उनको चार वर्षे पदावधि सकिएपछि केही साताअघि मात्र उक्त पद रिक्त भएको थियो।
मंगलबार, फागुन २९, २०८०
पुनर्स्थापना केन्द्र निर्माणको योजनामा ट्रमा सेन्टर, गोदावरी नगरपालिकाले दियो १०० रोपनी जग्गा
सेन्टरले पुनर्स्थापना केन्द्र निर्णमाण र सञ्चालनका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ। केन्द्रका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्रि रिजालका अनुसार पुनर्स्थापना केन्द्र निर्माणका लागि जग्गाको खोजी समेत भइसकेको छ।
मंगलबार, फागुन २९, २०८०
मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण
नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको एकवर्ष पुरा भएको र सो अवधिमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जनाएको हो।
मंगलबार, फागुन २९, २०८०
काठमाडौं क्यान्सर सेन्टरलाई जापानी राजदूतावासद्वारा स्वास्थ्य सामग्री प्रदान
भक्तपुर ताथलीस्थित फैढोकामा रहेको काठमाडौं क्यान्सर सेन्टरलाई जापानी राजदूतावासले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ।
मंगलबार, फागुन २९, २०८०
४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न
सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ।
मंगलबार, फागुन २९, २०८०
आँखाको दृष्टि नस्ट गर्ने जलबिन्दु के हो, किन हुन्छ ?
मंगलबार, फागुन २९, २०८०
वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन्
दुर्लभ रोगका बारेमा बल्ल कुरा गर्न थालिएको छ। विश्वदको अटेन्सनमा धेरै भएपनि नेपालमा जम्मा चार पाँच वर्ष भयो, यसका बारेमा कुरा गर्न थालिएको छ । दुर्लभ रोगहरु भन्नाले अति न्युन अवस्थामा रहेकाहरु बुझिन्छन् । तर, यसका प्रकार नै ७ हजार भन्दा बढी प्रमाणित भइसकेका छन् । तीमध्ये ८० देखि ९० प्रतिशत रोग वंशाणुगत हुन्छन्।
मंगलबार, फागुन २९, २०८०
गर्भावस्थामा यसकारण गर्नुपर्छ थाइरोइड परीक्षण
थाइरोइड भनेको एउटा गन्थी हो। जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। यो ग्रन्थीको काम थाइरोइड नामक हर्मोन उत्पादन गर्नु हो। उक्त ग्रन्थीले टी , टी ४, तथा क्यासिटोडिन गरी ३ प्रकारको हर्माेन उत्पादन गर्छ।
मंगलबार, फागुन २९, २०८०
सघन कक्षको कथा : जहाँ भेटिन्छ समाजको वास्तविकता
मृत्यु जितेर पुन: जीवन पाउनुभएकाहरुमा आगामी जीवन स्वस्थ्यकर बितोस् भन्न चाहन्छु। सघन कक्षका खम्बा श्रदेय नर्स, डाक्टरसाप, कार्यालय सहयोगीहरु आदि सम्पुर्णमा शिर झुकाएर नमन गर्न चाहन्छु। हजुरहरुको उर्जाले नै बिरामीहरुमा उर्जा भर्ने काम गरेको छ, जीवन भर्ने पुण्यकाममा कहिले सफल त कहिले बिफल भएता पनि कोशिसको लागि सलाम छ।
सोमबार, फागुन २८, २०८०
दक्षिण कोरिया: चिकित्सक हडतालमा गएपछि सैन्य चिकित्सक परिचालन
केही ठूला अस्पतालहरूका ४० प्रतिशतभन्दा बढी कर्मचारी प्रशिक्षार्थी तथा कनिष्ठ चिकित्सकहरू हुन्छन्। त्यसैले आन्दोलनका कारणले केही अस्पतालहरूमा शल्यक्रिया गर्ने क्षमता आधाले घटेको बताइएको छ।
सोमबार, फागुन २८, २०८०
सुडी समाजको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर
सुडी समाजको आयोजनामा निMशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। शिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा निःकुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो।
सोमबार, फागुन २८, २०८०
काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंकबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर
सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरको अध्यक्ष डा सिमित सापकोटा र कुमारी बैंकको तर्फबाट शाखा प्रबन्धक श्रीमती कृष्ण कुमारी केसिले हस्ताक्षर गरेका छन्।
सोमबार, फागुन २८, २०८०
स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने
स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । बीमामा आवद्द सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गर्न गए २० प्रतिशत सह भुक्तानी (कोपेमेन्ट) तिर्नुपर्ने भएको हो।
सोमबार, फागुन २८, २०८०
ट्रमा सेन्टर बनाउन जग्गा पाइएन, विनियोजन गरिएको पाँच करोड रकम ‘फ्रिज’
कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टरको काम जग्गा प्राप्त हुन नसक्दा अघि बढ्न सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य पूर्वाधारअन्तर्गत ट्रमा सेन्टर स्थापनाका लागि बजेट विनियोजन गरिए पनि जग्गा प्राप्त हुन नसक्दा आवश्यक प्रक्रिया अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ।
सोमबार, फागुन २८, २०८०
दुर्गा प्रसाईंको बि एण्ड सीको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए।
सोमबार, फागुन २८, २०८०
गरिब भएकै कारण 'बाँच्ने अधिकार सिमित छ' कसरी भनिरहौं?
तर हरेक ब्यक्तिको उपचार सफल हुन्छ नै भन्ने छैन। उनी सानीछोरीमा पनि त्यो कुरा सत्य हुन पुग्यो। हाम्रो बच्चा हेर्ने बहिनीको छोरीमा त्यस्तो बज्रपात भएको देख्दा हामी बुढाबुढीको मन पनि खिन्न भयो। हामीलाई भेटेपछि बहिनी डाको छोडेर रुन थालिन।
सोमबार, फागुन २८, २०८०
स्वास्थ्य मन्त्रालयले पायो आगामी आर्थिक वर्षका लागि ५२ अर्ब ५२ करोडको बजेट सिलिङ
चालु आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले ४९ अर्ब ८० करोड ५४ लाखको बजेट पाएको छ। आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले चालु आर्थिक वर्षको बजेटभन्दा २ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बढी बजेटको सिलिङ पाएको हो।
आइतबार, फागुन २७, २०८०
गेटा अस्पतालमा ब्रेकथ्रू: शिक्षा मन्त्रालयले गर्यो अस्पतालसँग सम्बन्धित भवन हस्तान्तरण
गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आइतबार अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए।
आइतबार, फागुन २७, २०८०
कान्ति बाल अस्पतालमा बाल हाडजोर्नी विशेषज्ञ सेवा सुरु
डा वडका अनुसार बच्चाको हाडजोर्नीसँग सम्बन्धित सवै सेवा विशेषज्ञ दिने तयारीका साथ आरम्भ गरिएको हो। अहिले हाडजोर्नीसँग सम्बन्धित विभिन्न उपचार, बालबालिकाको हाडजोर्नी चोटपटक, भाँचिएको, हड्डी खुस्किएको, जन्मजात लुलो भएको, हातखुट्टा जन्मजात बांगो भएको, सेरेवल पाल्सी आदिको उपचार हुने उनले बताए।
आइतबार, फागुन २७, २०८०
चुनौतीपूर्ण समयमा स्वास्थ्य सम्हालेका यादवलाई छवि बदल्ने अवसर
अस्पतालमा शल्यक्रियाका लागि लाइन बढ्नुको पहिलो कारण जनशक्ति अभाव र पूर्वाधार रहेको पहिल्याएको थियो। मन्त्री यादवले जनताको यो सास्तिलाई आत्मसाथ गरेका छन्। जुन निकै प्रशंसनीय कुरा हो । त्यो लाइन घटाएर समयमै उपचार गर्न पाउने वातावरण बनाउने निर्णय स्वागतयोग्य छ । पदबहाली गर्दा 'जनताको निम्ति' गरिएको उक्त निर्णयमा पुग्नुअघि 'होमवर्क' गरिएको देखिदैन।
आइतबार, फागुन २७, २०८०
नवौं नेपाल फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो ११ करोड बढी रकम
नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ। स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो।
आइतबार, फागुन २७, २०८०
उपचारका लागि टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु
उपचारका लागि असपतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो।
आइतबार, फागुन २७, २०८०
स्वास्थ्यमन्त्री यादव चौथो वरीयताको उपप्रधानमन्त्री, यस्तो छ १५ वर्षयता वरीयताको ‘ट्र्याक रेकर्ड’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्। यादवले आइतबार नै कार्यभार सम्हालिसकेका छन्।
आइतबार, फागुन २७, २०८०
पदभार सम्हाल्दै स्वास्थ्यमन्त्रीले गरे तीन निर्णय
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले केही निर्णयहरु पनि गरेका छन्।
आइतबार, फागुन २७, २०८०
Previous
277
278
279
280
281
Next
सर्च गर्नुहोस्
×
Search