मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, चैत ९, २०८२
Mon, Mar 23, 2026
सोमबार, चैत ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन सदस्यीय उपसमिति गठन
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकनियुक्तिका लागि तीन सदस्यीय उपसमिति गठन भएको छ।
आइतबार, भदौ १०, २०८०
रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर
पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ। गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो।
आइतबार, भदौ १०, २०८०
महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि छुट्टै संयन्त्र र एकीकृत कानुन बनाउन सुझाव
पब्लिक पोलिसी पाठशाखाले स्थानीय तह, प्रदेश र संघीयस्तरमा सरोकारवालाहरु र विज्ञसँग छलफल गरेर तयार पारेको ‘महामारीमा सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी नीतिपत्र’ मा महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि छुट्टै स्थायी संरचनागत र एकीकृत कानुनी संयन्त्र बनाउन सुझाव दिइएको छ।
आइतबार, भदौ १०, २०८०
चुच्चेपाटीमा तिलगंगा सिटी आइ सेन्टरको सेवा सुरू
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको बताइएको छ।
आइतबार, भदौ १०, २०८०
ज्येष्ठ नागरिक ऐनमा उल्लेख भएका स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयको आग्रह
विभागहरु, केन्द्रिय अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धी सेवाहरु उपलब्ध गराउन अनुरोध गरेको छ।
आइतबार, भदौ १०, २०८०
नैतिक पतन देखिने कसूर गरेपछि जनस्वास्थ्य निरीक्षक मण्डल सेवाबाट बर्खास्त
भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक अन्तर्गत फुल्पिङकट्टी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत मण्डललाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ।
आइतबार, भदौ १०, २०८०
गोरखा: गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा
गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।
आइतबार, भदौ १०, २०८०
दार्चुलाको ब्यासमा डेंगु सार्ने लामखुट्टे फेला
पहाडमा पनि डेंगु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने, 'यहाँ पनि डेंगु सङ्क्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।'
आइतबार, भदौ १०, २०८०
जिएमएसले ल्यायो माइन्डरेका नयाँ अल्ट्रासाउन्ड
स्वास्थ्य उपकरण तथा सामग्री उत्पादक कम्पनी माइन्डरेका नयाँ उत्पादन अल्ट्रासोनोग्राफी अर्थात अल्ट्रासाउन्ड उपकरणहरु नेपाल भित्रिएको छ।
आइतबार, भदौ १०, २०८०
नेपाल डेन्टल एसोसिएसन मोरङको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
नयाँ कार्यसमितिको अध्यक्ष डा पवन मेहता हुन्। उनको नेतृत्वको कार्यसमितिलाई एक कार्यक्रमका बीच जिम्मेवारी हस्तान्तरण गरिएको हो।
आइतबार, भदौ १०, २०८०
आँबुखैरेनी अस्पतालमा ‘डायलाइसिस’ सेवा सुरु हुँदै
करिब रु ४३ लाख ९२ हजार बराबरको डायलाइसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलाइसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो।
आइतबार, भदौ १०, २०८०
चितवनको नेशनल सिटी अस्पतालको स्तरोन्नति
मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ। अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो।
शनिबार, भदौ ९, २०८०
मन्त्री लिम्बुलाई डेंगु संक्रमण, वीर अस्पतालको भीआइपी कक्षमा उपचार हुँदै
उनका अनुसार मन्त्री लिम्बुलाई डेंगु संक्रमण देखिएको छ।
शनिबार, भदौ ९, २०८०
कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।
शनिबार, भदौ ९, २०८०
स्वास्थ्यकर्मीको लागि संघीयता अभिशाप !
पालिकामा अरुको लागि तलब छ तर बिड्म्बना स्वास्थ्यकर्मीको लागि मात्र तलब छैन। दरबन्दी निहुँमात्र हो बिना दरबन्दीकालाई दरबन्दी बनाएर वा करारमा भर्ना गर्ने बाटो खुला छ। स्वास्थ्यको लगानी छिट्टै नदेखिने कुरा सत्य पनि हो।
शनिबार, भदौ ९, २०८०
निराश हुनबाट मुक्ति पाउनु छ? अपनाउनुहोस् यी ५ उपाय
धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो। जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ।
शनिबार, भदौ ९, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि यी १० जनाको आवेदन, एक जनाको आवेदन अस्वीकृत
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस समितिले आह्वान गरेको समयभित्र १० जानले आवेदन दिएका हुन्।
शुक्रबार, भदौ ८, २०८०
अस्पताल पुगेर राष्ट्रिय सभा अध्यक्षले लिए दुर्घटनामा घाइतेको अवस्थाबारे जानकारी
बस दुर्घटनामा परेका घाइतेहरूमध्ये काठमाण्डौंको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बी एण्ड बी अस्पतालमा १/१ जनाको उपचार भइरहेको छ।
शुक्रबार, भदौ ८, २०८०
धरानमा निषेधाज्ञा घोषणा, अनावश्यक हिँडडुल र भेला गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। डेंगु रोगको बढ्दो संक्रमण तथा पछिल्लो समय धरान केन्द्रित भएर बढेको साम्प्रदायिक ‘गतिविधि’लाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको हो।
शुक्रबार, भदौ ८, २०८०
श्रम स्वीकृति नै नलिइ ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन, वैदेशिक रोजगार विभागले मार्यो छापा
कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भएको छ। जसको प्रभावस्वरुप वैदेशिक रोजगार विभागले उक्त विज्ञापन गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।
शुक्रबार, भदौ ८, २०८०
जलनका बिरामीलाई सेवा प्रदान गर्दै सुष्मा कोइराला मेमोरियल अस्पताल
काठमाडौंको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले पाँच शय्याको सुविधासम्पन्न आइसियुमार्फत जलनका बिरामीको उपचार गर्दै आएको छ।
शुक्रबार, भदौ ८, २०८०
बीमा बोर्डले हटायो यी २६ निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम
नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाइएको छ।
शुक्रबार, भदौ ८, २०८०
'परीक्षामा कसैले प्रलोभनमा देखाए फार्मेसी परिषद वा प्रहरीमा खबर गर्नू'
नेपाल फार्मेसी परिषद्ले नाम दर्ता परीक्षामा कसैको प्रलोभनमा नपर्न अनुरोध गरेको छ।
शुक्रबार, भदौ ८, २०८०
चिकित्सा शिक्षा आयोगबाट स्वीकृति नआएपछि सीटीईभीटी अन्तर्गत स्वास्थ्य तर्फका यी ४९ कलेजले पाएनन् सिट
स्वास्थ्य तर्फका शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट सिट स्वीकृत नभएपछि ती शिक्षण संस्थाहरुको सिट निर्धारण नभएको हो।
शुक्रबार, भदौ ८, २०८०
१० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुँदै
कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिक रूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो।
शुक्रबार, भदौ ८, २०८०
गलकोट नगर अस्पताल: उपकरण थपिएपछि स्वास्थ्य सेवा सहज बन्दै
गलकोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन्।
शुक्रबार, भदौ ८, २०८०
डेंगु संक्रमणबाट कोशी प्रदेशमा १४ जनाको मृत्यु, २२ हजार बढी संक्रमित
डेंगुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिइन।
शुक्रबार, भदौ ८, २०८०
भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण
भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो।
शुक्रबार, भदौ ८, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो काज फिर्ता भए/नभएको विवरण
मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएको छ।
शुक्रबार, भदौ ८, २०८०
चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयअन्तर्गत निकायहरूका लागि ७४ अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
बिहीबार, भदौ ७, २०८०
Previous
299
300
301
302
303
Next
सर्च गर्नुहोस्
×
Search