मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Mon, Jun 29, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
दिवा खाजामा जङ्क फुड दिन नपाइने
'दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरिने भएको छ। स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइनेछ,' उनले भने।
सोमबार, जेठ १५, २०८०
मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्तिलाई निरन्तरता
उनले भने, ‘मुसहर, डोम र चमार विद्यार्थीलाई चिकित्सा तर्फ उच्च शिक्षामा प्रदान गरिदै आएको छात्रवृत्ति निरन्तरता दिएको छु।’
सोमबार, जेठ १५, २०८०
जडीबुटीको व्यावसायिक खेती प्रवर्धन गरिने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कुरा बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले बताए। लामो समयदेखि केही अभियान्ताहरुले पनि गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन्।
सोमबार, जेठ १५, २०८०
आगामी आर्थिक वर्षमा सरकारले नयाँ सवारी साधन खरिद नगर्ने
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सवारी साधन खरिद नगरिने बताएका हुन्।
सोमबार, जेठ १५, २०८०
बजेट २०८०/८१ : प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता खारेज
‘स्रोतमा परेको चापका कारण आगामी आर्थिक बर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगयातका भत्ता खारेजी गरेको छु,’ बजेटमा उल्लेख छ।
सोमबार, जेठ १५, २०८०
अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै डा सरिसा श्रेष्ठ
उनले आफू स्नातकोत्तरको कोर्ष गर्न हार्वर्ड मेडिकल स्कुल जान लागेको सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएकी हुन्।
सोमबार, जेठ १५, २०८०
नेविसंघद्वारा डा सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयमा राख्नुपर्ने माग
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विगतमा कक्षा १० को नेपाली विषयबाट हटाइएको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको जीवनीलाई फेरि समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार, जेठ १५, २०८०
कलंकीमा ट्रकको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु
कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ।
सोमबार, जेठ १५, २०८०
सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार
बाँकेको कोहलपुर नगरपालिकाले बंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ।
सोमबार, जेठ १५, २०८०
आज बजेट भाषण: स्वास्थ्यले आर्थिक वर्ष २०८०/८१ का लागि कति पाउला?
अर्थमन्त्री महतले सोमबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १७ खर्ब हारहारीको आकारको बजेट ल्याउने छ।
सोमबार, जेठ १५, २०८०
यस्तो छ बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका १० विषय
सार्वजनिक नीति तथा कार्यक्रममा स्वास्थ्यका १० वटा विषय परेका छन्। जसमा निशुल्क स्वास्थ्यदेखि सबै नीतिमा स्वास्थ्य भन्ने अवधारणा लागू गर्नसम्मका विषयहरु रहेका छन्।
सोमबार, जेठ १५, २०८०
कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं?
यस्ता रसयुक्त आँप खाएपछि सास फेर्न असहजता हुने, वाक-वाक वा बान्ता हुने, पेट दुख्ने, कडा पखाला (कहिले कहिँ रगत पनि देखिने) लाग्ने, चक्कर लाग्ने, आलश्य हुने, टाउको भारी हुने, धड्कन बढ्ने जस्ता स्वस्थ समस्याहरु तत्काल देखिन गर्दछ।
सोमबार, जेठ १५, २०८०
८ महिनामा ३२ हजार बिरामीले लिए ८ प्रकारको रोगमा उपचार सहायता
चालु आर्थिक वर्षको ८ महिनामा ३२ हजार २४७ जना विपन्न नागरिकले विभिन्न ८ प्रकारका रोगको उपचार सेवा प्राप्त गरेका छन्।
आइतबार, जेठ १४, २०८०
सरकारी र निजी अस्पतालबाट ८ महिनामा २ करोड ८८ पटक सेवा प्रवाह
आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सेवा लिने मध्य बहिरङ्ग सेवा सबैभन्दा बढीले लिएका छन्। कुल सेवा लिने मध्य ९२.४ प्रतिशतले बहिरङ्ग सेवा, ४.८ ले आकस्मिक र २.८ प्रतिशतले अन्तरङ्ग सेवा लिएका छन्।
आइतबार, जेठ १४, २०८०
नतिजा निकाल्ने गरी जलनको उपचार र रोकथाममा लाग्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन
नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न काठमाडौं उपत्यकाका ६ वटा अस्पतालका प्रमुखलाई मन्त्री बस्नेतले उक्त निर्देशन दिएका हुन्।
आइतबार, जेठ १४, २०८०
नेपालमा दर्ता संख्याका आधारमा एक हजार जनसंख्यामा १.१५ डाक्टर, सरकारी दरबन्दी अनुसार ०.०६२ मात्र
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति हजार जनसंख्यामा १ चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड रहेको छ। तर सरकारले भने आर्थिक सर्वेक्षणमा उत्पादनको अवस्थालाई मात्र उल्लेख गरेर प्रति एक हजार जनसंख्यामा १ दशमलव १५ चिकित्सक रहेको उल्लेख गरेको पाइएको छ।
आइतबार, जेठ १४, २०८०
कुल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमल ९२ प्रतिशतले वृद्धि हुने अनुमान
आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षमा कुल ग्राहस्थ्य उत्पादनमा शून्य दशमलव १३ प्रतिशत विन्दुको सामान्य वृद्धि हुने अनुमार रहेको छ।
आइतबार, जेठ १४, २०८०
सरकारी चिकित्सक संघमा डा समाज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
सरकारी चिकित्सक संघ (गोदान)को अध्यक्षमा डा समाज गौतम विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा डा गौतमले डा ऋषिकान्त अर्याललाई पराजित गर्दै जित हासिल गरेका हुन्।
आइतबार, जेठ १४, २०८०
उपराष्ट्रपतिको निजी चिकित्सकमा डा शिवजी सिलवाल
सरकारले उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा शिवजी सिलवाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले डा सिलवाललाई उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो।
आइतबार, जेठ १४, २०८०
अस्पताल पुर्याए बाँच्छन् सर्पदंशका बिरामी
डा आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्याए बिरामीको ज्यान जोगिने बताए।
आइतबार, जेठ १४, २०८०
सुदूरपश्चिमका १२५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता
सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा हालसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन्।
आइतबार, जेठ १४, २०८०
गलकोटमा नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा
हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन्।
आइतबार, जेठ १४, २०८०
जिब्रो हेर्नुहोस् रोग पत्ता लगाउनुहोस्
डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो। जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु।
आइतबार, जेठ १४, २०८०
कपाल सुन्दर बनाउने दीपिकाको मन्त्र
म कपालको केयरमा लामो समय बिताउँछु। सबैभन्दा महत्वपूर्ण कुरा के भने म कपाल तातोपानीले भन्दा चिसो पानीले नुहाउँन मन पराउँछु। कपाललाई स्वस्थ राख्न म हरेक हप्ता टाउकोको मसाज गर्छु।
आइतबार, जेठ १४, २०८०
छाला आकर्षक बनाउन के खाने, के नखाने?
कार्बोहाइड्रेटजन्य खानाको सट्टा तरकारी र गेडागुडीजस्ता प्रोटिनजन्य खाना खानु राम्रो हुन्छ। यस्तो खानाले रगतमा चिनीको मात्रा बढाउँदैन। फलफूलहरु खानु उत्तम हुन्छ।
आइतबार, जेठ १४, २०८०
बीडीएस अन्तिम वर्षकी विद्यार्थी ग्रिष्मा अधिकारीलाई ‘मिस ग्ल्यामर’को उपाधि
प्रतिस्पर्धामा भाग लिएकामध्ये बीडीएस अन्तिम वर्षमा अध्यनरत ग्रिष्मा अधिकारीले ‘मिस ग्ल्यामर’को उपाधि जितेकी छिन्।
आइतबार, जेठ १४, २०८०
डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो।
शनिबार, जेठ १३, २०८०
पाँच जनामा कोरोना पुष्टि, ३५ सक्रिय संक्रमित
४१२ जनाको पिसिआर परीक्षणका क्रममा पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १३, २०८०
नेपालगञ्जका अस्पतालमा रगतको अभाव
नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो।
शनिबार, जेठ १३, २०८०
Previous
367
368
369
370
371
Next
सर्च गर्नुहोस्
×
Search