मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Tue, Oct 06, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बङ्गलादेशमा एघार हजारभन्दा बढी डेंगुका बिरामी
डेंगुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ। एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो। हालसम्म एक सय जनाको मृत्यु भएको छ।
आइतबार, असार ३१, २०८०
स्वास्थ्यकर्मी संघले भन्यो- स्वास्थ्यका कर्मचारीको दरबन्दी संघमै राख्ने व्यवस्था होस्
नेपाल स्वास्थयकर्मि संघले स्वास्थयका कर्मचारीको दरबन्दी संघमा राख्ने व्यवस्था गर्नमाग गरेको छ। स्वास्थ्य एक विशिष्टिकृत सेवा भएकोले संघमा नै राखि छुट्टै ऐनबाट संचालित हुनुपर्ने संघको भनाई छ।
आइतबार, असार ३१, २०८०
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु
मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
आइतबार, असार ३१, २०८०
डा पुष्पमणिको राजिनामापछि राष्ट्रिय चिकित्सक संघका अध्यक्ष गौतम भन्छन्- एउटा संगठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा जागेश्वर गौतमले महासचिव डा पुष्पमणि खरालले राजिनामा दिएपछि एउटा संगठन छाडेर अर्कोमा जानु व्यक्तिको अधिकार भएको प्रतिक्रिया दिएका छन्।
आइतबार, असार ३१, २०८०
पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता
झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ।
आइतबार, असार ३१, २०८०
राष्ट्रिय चिकित्सक संघका महासचिव डा खरालले दिए राजीनामा
नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले राजीनामा दिएका छन्।
आइतबार, असार ३१, २०८०
कविता: म खोप हुँ
जब नानीबाबुहरु नौ महिनामा बामे सर्छन, म दादुरा र रुवेला खोपको पहिलो मात्रा बनेर आउँछु साथमा बोकेर ल्याउँछु निमोनिया विरुद्द अन्तिम खोप र लखेट्छु दादुरा रुवेला र निमोनिया जस्ता घातक रोगहरु।
आइतबार, असार ३१, २०८०
पर्वत जीप दुर्घटना अपडेट: उपचारका क्रममा चार वर्षीय बालकको मृत्यु
दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
आइतबार, असार ३१, २०८०
रोल्पा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
रोल्पा जिल्ला खोप समन्वय समितिका संयोजक एबम् जिल्ला समन्वय समिति रोल्पा प्रमुख सीता आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन मगर (सिजल)को प्रमुख आतिथ्यतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
आइतबार, असार ३१, २०८०
धनगढीमा कार्यरत स्वास्थ्यकर्मीले ज्ञापन पत्र बुझाउँदै भने- हामी माथि अन्याय भयो
साउन महिनाको पहिलो हप्ताभित्र कार्य सम्पादन मुल्यांकन फाराम भर्ने अवसरबाट समेत बन्चित गराउने मनशायबाट कार्यालयले दौडाहा टोली खटाइ कर्मचारीको हाजिरी रजिष्टरमा रातो मसिले धर्का तान्ने कार्य गरेकाे पत्रमा उल्लेख छ।
आइतबार, असार ३१, २०८०
ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व
साधनामा के–कस्ता अवस्थिति हुन्छन् भन्ने विषयमा यो लेखमा सानो प्रयास गरेको छु, जुन यहाँहरुकै फाइदाका लागि र जिज्ञासा मेट्न सहयोगी हुनेछ भनेर आफूले भोगेको सानो अनुभव बाँड्न चाहेको हुँ।
आइतबार, असार ३१, २०८०
टाइफाइड फैलँदो! दिसा मिश्रित पानी पिउँदै त छैनौं?
तसर्थ सम्बन्धित निकायले बजारमा उपलब्ध खानेपानी तथा खानेकुराको गुणस्तर अनुगमनलाई नियमित र तिब्रता दिन जरुरी देखिन्छ भने कोभिड-१९ को महामारी अन्तसंगै बाहिर खानपान गर्ने प्रचलन बढ्दै जादा हामी स्वयम् पनि सचेत हुने हो कि?
आइतबार, असार ३१, २०८०
सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क (के पढ्न कति?)
सीटीईभीटीले नयाँ शुल्कका विषयमा जानकारी दिन शुक्रबार सूचना प्रकाशित गरेको छ। सूचना अनुसार सीटीईभीटीले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।
शनिबार, असार ३०, २०८०
सहमतिपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो।
शनिबार, असार ३०, २०८०
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा ‘कोलिफर्म’
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। यहाँका मुहान, संकलन गर्ने ट्यांकी र धाराहरुमा पानी परीक्षण गर्दा दिसामा हुने किटाणु कोलिफोम देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
शनिबार, असार ३०, २०८०
समलिंगी विवाहमा दुई अदालतको दुई आदेश: सर्वोच्च भन्छ- विवाह दर्ता गर्नु, दर्ता गर्न मिल्दैन- जिल्ला अदालत
पुरुष वा महिलाले विवाह दर्ता गर्न चाहेमा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको तर फरक लिंगको नदेखिएको भन्दै विवाह दर्ता गराउन नमिल्ने आदेश गरेको हो।
शनिबार, असार ३०, २०८०
डाक्टरहरुले किन सेतो कोट लगाउँछन्?
यो कोट पाउन जति गाह्रो छ, यसको गरिमा जोगाउन अझ बढी मुस्किल। किनभने चिकित्सकले सेतो कोट पहिरिनुको वास्तविक अर्थ हुन्छ- सेतो रङजस्तै उसका प्रत्येक कर्म स्वच्छ, निर्मल, निष्कलंक र पवित्र होऊन्। कुनै पनि डाक्टरले जब यो कोट लगाउँछ तब उसको छाती गर्वले चौडा हुनुपर्छ।
शनिबार, असार ३०, २०८०
स्वास्थ्य सेवा निर्देशनालयसहित जिल्ला संरचना कायम राख्न माग
जनस्वास्थ्य सेवालाई विस्तार गर्ने भन्दा खुम्च्याउनु कार्यले नागरिकलाई नै प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको सुदृढ हुन नसक्ने प्रतिक्रिया दिए। जनस्वास्थ्यसँग सरोकार राख्ने सबै सङ्घ/सङ्गठनले सरकारलाई स्वास्थ्य सेवाका संरचना कायम राख्न ध्यानाकर्षण गराएका छन्।
शनिबार, असार ३०, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–२: के लिंग फ्रयाक्चर हुन सक्छ? स्खलनपछि शरीर कमजोर हुन्छ?
पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो। यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ। यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ।
शनिबार, असार ३०, २०८०
म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं
आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।
शनिबार, असार ३०, २०८०
डाक्टर वाइपी सिंहको 'क्यान्सर के, किन र कसरी?' पुस्तक लोकार्पण
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्र प्रसाद सिंहद्वारा लिखित पुस्तक क्यान्सर के, किन र कसरी?' लोकार्पण भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पुस्तकको लोकार्पण गरेका हुन्।
शुक्रबार, असार २९, २०८०
आत्महत्या दुरुत्साहन आरोपमा मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जना पक्राउ
आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी परेपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले बताएको छ।
शुक्रबार, असार २९, २०८०
बालक मृत्यु घटनाः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा ठप्प
११ वर्षीय बालकलाई छारे रोगको लक्षणसहित बुधबार आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो। बालकमा देखिएको छारे रोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो।
शुक्रबार, असार २९, २०८०
औषधि हिनामिनामा भएको थियो छानबिन, सुसाइड नोटमा लेखे- मलाई फसाएर उम्कन खोज्नेको जय होस्
शुक्रबार बिहानै झुण्डिएको अवस्थामा पोखरेल मृत भेटिएका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले प्रक्रिया पुर्याएर शव उठाउन खोज्दा छानबिनको माग उठेपछि शव उठ्न नसकेको हो। मृत पोखरेलकी श्रीमती नर्स हुन्। उनी पनि सोही अस्पतालमा काम गर्छिन्।
शुक्रबार, असार २९, २०८०
सुर्तीजन्य पदार्थको कर ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छः सांसद दाहाल
शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए। उनले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए।
शुक्रबार, असार २९, २०८०
प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मिर्गौला प्रत्यारोपण भएको छ।
शुक्रबार, असार २९, २०८०
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा एक लाखका दरले उपचार सुविधा पाएका छन्।
शुक्रबार, असार २९, २०८०
सुरु हुने भयो रामनाथ मुखियाको उपचार
करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहनुभएका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो–नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो।
शुक्रबार, असार २९, २०८०
इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्र स्थापना
बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा सुभारम्भ गरिएको छ। स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो।
शुक्रबार, असार २९, २०८०
अजयमेरूमा वडाबाटै स्वास्थ्य बीमा निःशुल्क
डडेल्धुरा अजयमेरू गाउँपालिका–१ ले स्वास्थ्य बीमा निशुल्क गर्ने भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका –१ ले वडाका अति विपन्न तथा गरिव नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। स्वास्थ्य बीमा निःशुल्क गराउने यो जिल्लामै पहिलो वडा हो।
शुक्रबार, असार २९, २०८०
Previous
374
375
376
377
378
Next
सर्च गर्नुहोस्
×
Search