मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २०, २०८३
Wed, Oct 07, 2026
मंगलबार, असोज २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
बिहीबार, असार २८, २०८०
डडेल्धुराकी मिनाले पाइनन् एम्बुलेन्स, बाटोमै जन्माइन् बच्चा
प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताएका छन्।
बिहीबार, असार २८, २०८०
हाँडेका ८ लक्षण र जोगिने ६ उपाय
हाँडे एक भाइरल संक्रमण हो। यो पारमिक्जो भाइरसबाट सर्ने गर्छ। यसलाई गलफुलो भनेर पनि चिनिन्छ। यो भाइरसको संक्रमण विशेषगरी बालबालिकामा बढी देखिने गरेको छ।
बिहीबार, असार २८, २०८०
राष्ट्रिय चिकित्सक संघले भन्यो: स्वास्थ्यमन्त्री बस्नेतले राजीनामा दिनुपर्छ
मन्त्री बस्नेतको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ। सोही विषयलाई लिएर संघले मन्त्रीको उक्त अभिव्यक्ति गैरकानूनी र आपत्तीजनक भएको भन्दै भत्सर्ना गरेको छ।
बुधबार, असार २७, २०८०
भक्तपुर क्यान्सर अस्पतालका डा पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले उनलाई हटाउने स्वास्थ्य मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
बुधबार, असार २७, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्तिप्रति प्रगतिशिल चिकित्सक संघको ध्यानाकर्षण
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको अभिव्यक्तिलार्य लिएर नेपाल प्रगतिशिल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै संघले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ।
बुधबार, असार २७, २०८०
प्लाष्टिक झोलाको प्रयोग देशैभर रोक्नुपर्छ: सर्वोच्च
भरतकुमार बस्नेतले दायर गरेको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासले काठमाडौं उपत्यकाभित्र २०x३५ साइज र ४० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोलाहरुको आयात, भण्डारण र बिक्री, वितरण तथा प्रयोगलाई व्यवस्थित र नियमित गर्ने सूचना कार्यान्वयन गर्न गराउन परमादेशको आदेश जारी हुने फैसलामा उल्लेख छ।
बुधबार, असार २७, २०८०
प्रचण्डलाई एक दशकमा तीन वियोग: श्रीमती, छोरा र छोरीको मृत्यु कुन रोगबाट?
सीताको निधनसँगै प्रचण्डले एक दशकमै, आफ्नो परिवारभित्रै ३ वियोग खेपेका छन्। उनले २ सन्तान र श्रीमती समेत गुमाएका हुन्।
बुधबार, असार २७, २०८०
मेडिकल काउन्सिलको लोगो, नाम र प्रश्नपत्र दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ
उनीहरुले पीपीएम नामक इन्स्टीच्युट खोलेर वेभसाइटमार्फत मेडिकल काउन्सिलको अनुमति बिना लोगो, नाम तथा परीक्षाको प्रश्नपत्रको ढाँचा प्रयोग गरेर कक्षा संचालन गरी परीक्षा संचालन गरेको पाइएको छ। साथै मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पास गराइदिने ग्यारेन्टी भन्दै मोटो रकम असुलेको आरोप उनीहरुमाथि छ।
बुधबार, असार २७, २०८०
आमाशयमा अड्किएको किला निदान अस्पतालमा बिना शल्यक्रिया निकालियो
किला निलेर आमाशयमा अड्किनु जटिल घटना भएको र सो किलालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि निकै सुरक्षित तरिकाले इण्डोस्कोपी गरी बिना शल्यक्रिया बालकको अमाशयबाट किला निकालेको डा सुमित बताउFछन् ।
बुधबार, असार २७, २०८०
श्रीमान् तेस्रो पटक प्रधानमन्त्री भएको थाहै नपाई अस्ताइन् सीता
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो।
बुधबार, असार २७, २०८०
अन्नपूर्ण गाउँपालिकामा अपाङ्गमैत्री अस्पताल निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा पाँच शय्याको अपाङ्गमैत्री अस्पताल निर्माण भएको छ। सङ्घीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यअनुसार सो भवन निर्माण गरिएको हो।
बुधबार, असार २७, २०८०
सीता दाहालको पार्थिव शरीर माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा
प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा राखिएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।
बुधबार, असार २७, २०८०
प्रधानमन्त्री पत्नीलाई श्रद्धाञ्जली दिन स्वास्थ्यमन्त्रीसहित नेताहरु अस्पताल पुगे
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु नर्भिक अस्पतालमा पुगेका हुन्। ६९ वर्षीया दाहालको सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।
बुधबार, असार २७, २०८०
प्रचण्डपत्नी सीतालाई भएको रोग पिएसपी: विश्वका नाम चलेका अस्पताल लैजाँदा पनि हुन सकेन उपचार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधन भएको छ। दाहाल लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्याएर उपचार गरिएको थियो।
बुधबार, असार २७, २०८०
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।
बुधबार, असार २७, २०८०
मल्टीडीसीप्लेनरी राउण्डको व्यवस्थाले गुणस्तरीय उपचारमा मद्दत गर्छ
अमेरिकामा बिरामीलाई कुनै डाक्टर मन परे भने म यो डाक्टरलाई देखाउँदिन भन्न पाइन्छ। त्यस्तै डाक्टरले पनि कुनै बिरामीलाई म हेर्दिनँ भन्न सक्छ। तर डाक्टरले बिरामी हेर्दिनँ मात्रै भनेर हुँदैन, अर्को डाक्टरको जिम्मा लगाउनुपर्छ। नेपालमा चाहिँ सानो कुरा चित्त बुझेन भने डाक्टरलाई कुटपिट नै गरेको पाइन्छ। तर अमेरिकामा त्यस्तो हुँदैन।
बुधबार, असार २७, २०८०
बेलायतमा पहिलो चरणमा १०० नर्स पठाइँदै, आवेदन एक महिना भित्रमा खुल्ने
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी थालेको हो।
बुधबार, असार २७, २०८०
अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा श्रेष्ठ, तीन जना सदस्य पनि नियुक्त
मन्त्रिपरिषदले अध्यक्षमा श्रेष्ठ र सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
मंगलबार, असार २६, २०८०
गंगालाल अस्पताल सञ्चालक समिति सदस्यमा डा मल्ल
सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा एक जना सदस्य मनोनित गरेको छ। समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले मुटुरोग विशेषज्ञ डा रवि मल्ललाई सदस्यमा मनोनित गरेका हुन्।
मंगलबार, असार २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्ति विवादमा, राजीनामा माग
स्वास्थ्यका कर्मचारीले सोमबारदेखि नै मन्त्रीको आलोचना गरेका थिए भने मंगलबार संस्थागत रुपमा र सांसदले नै मन्त्रीको अभिव्यक्तिको विरोध गरेका हुन्। सांसद तोसिमा कार्कीले मन्त्री बस्नेतको राजीनामा नै माग गरेकी छिन्।
मंगलबार, असार २६, २०८०
कोशी अस्पताल विकास समिति अध्यक्षमा डा सिलवाल
कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा फरवार्ड सिलवाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा सिलवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्।
मंगलबार, असार २६, २०८०
चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीको बढुवामा त्रुटि भएको भन्दै सच्याउन माग
संघले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बढुवा सिफारिस समितिको सचिवालयबाट प्रकाशित नामावलिमा ज.हे.स. समुह बाहेकका हेल्थ इन्स्पेक्सन र एकिकृत चिकित्सा समुहबाट नियम विपरित बदुवा गरिएकोप्रतिगम्भीर ध्यानाकर्षण भएको भन्दै सच्याउन माग गरेको छ।
मंगलबार, असार २६, २०८०
सर्पको डसाइबाट दुई दिनमा चार जनाको निधन
कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ। सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो।
मंगलबार, असार २६, २०८०
न्याम्सका आवासीय चिकित्सकहरूद्वारा २० बुँदे मागसहित ७२ घण्टे अल्टिमेटम
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा शेषराज घिमिरे र सचिव डा पुष्पराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा आफ्ना मागहरु सम्बोधन नभए वीर अस्पतालले साउनदेखि बिहान ८ बजेदेखि संचालनमा ल्याउन लागेको ओपीडीसेवामा काम नगर्ने चेतावनी दिइएको छ।
मंगलबार, असार २६, २०८०
भक्तपुरमा १५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्दै, नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। संझौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (रू एक अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ ।
मंगलबार, असार २६, २०८०
भेरी अस्पताल विकास समितिको अध्यक्षमा शाह
असार १७ गतेको मन्त्रिपरिषद् बैठकले शाहलाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो। अस्पतालमा आयोजित एक समारोहका बीच अध्यक्ष शाहलाई अस्पतालले स्वागत गरेको छ।
मंगलबार, असार २६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ
ज्यान मार्ने धम्की दिँदै प्रसाईँसाग २० करोड मागेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंबाट १ जनालाई नियन्त्रणमा लिएको हो।
मंगलबार, असार २६, २०८०
निःशुल्क उपचार सेवाको विवरण अद्यावधिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयका महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सङ्घीय अस्पताल, प्रादेशिक अस्पताल, प्रतिष्ठान, सामुदायिक निजी तथा गैरसरकारी अस्पताललाई परिपत्र गर्दै गरिब, विपन्न नागरिकलाई उपलब्ध गराएको १० प्रतिशत शय्याको विवरण मन्त्रालयले तयार पारेको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गराउन निर्देशन दिएका छन्।
मंगलबार, असार २६, २०८०
जनसङ्ख्या वृद्धिदर कम हुनु दीर्घकालका निम्ति जोखिम: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्।
मंगलबार, असार २६, २०८०
Previous
376
377
378
379
380
Next
सर्च गर्नुहोस्
×
Search