मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नाइजेरियामा हैजाबाट १६०० बढी बिरामी, ४८ जनाकोे मृत्यु
देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य प्रभावित भएको बताए।
बुधबार, जेठ ३१, २०८०
कोशी प्रदेशले ल्याएको १२५ बुँदे नीति तथा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय
वार्षिक नीति तथा कार्यक्रममा नसर्ने रोगको एकीकृत व्यवस्थापन गर्न ‘स्वस्थ्य नागरिक’ अभियान सञ्चालन गरिने, हृदयघात, मानसिक रोग, महामारीजन्य रोग, कीटजन्य रोग, जलन आदिको रोकथाम तथा नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
बुधबार, जेठ ३१, २०८०
श्रीलङ्काका चिकित्सकले निकाले मिर्गौलाको सबैभन्दा ठूलो पत्थरी
श्रीलङ्काका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मिर्गौलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलङ्काको सेनाले बुधबार दाबी गरेको छ।
बुधबार, जेठ ३१, २०८०
समयमै निदान भए क्यान्सर रोग निको हुन्छ : डा अरुण शाही
क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले समयमै निदान भए क्यान्सर रोग निको हुने बताएका छन्। क्यान्सर रोग सचेतनाका लागि सद्भावना दूत डा अरुण शाहीसँगको अन्तरक्रियाका कार्यक्रममा उनले क्यान्सर सुरुकै अवस्थामा पहिचान भए हुने बताए। तर क्यान्सर ढिलो पहिचान भए उपचार जटिल हुने र बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए।
बुधबार, जेठ ३१, २०८०
इशान अस्पतालद्वारा निःशुल्क आँखा शिविर संचालन
काठमाडौंको इशान बाल तथा महिला अस्पतालले निःशुल्क आँखा शिविर संचालन गरेको छ। अस्पतालको आँखा विभागले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
बुधबार, जेठ ३१, २०८०
निःशुल्क उपचारको नीति प्रभावकारीरुपमा कार्यान्वयन गरिनेछ : मन्त्री बस्नेत
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले संविधानमा मौलिक हकका रुपमा स्वास्थ्यको हकसम्बन्धी व्यवस्था भएकाले पैसा नभएर उपचार नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थामा कोही नागरिकलाई पनि पुग्न नदिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
बुधबार, जेठ ३१, २०८०
दमक अस्पतालमा एक बिरामीको पाठेघरबाट ९ किलोको सिस्ट निकालियो
गाईनोकोलोजिस्ट डा दीप्ति कुँवर, फिजिसियन डा योगेश चेम्जुङ, एनेस्थेसियोलोजिस्ट डा उद्धव अधिकारी, एनेस्थेसिया असिस्टेन्ट देवी दंगाल, निशा देवकोटा, नर्स पूजा आचार्य, चन्द्रकला राना, सरिता खड्का लगायतको टिमले तामाङको शल्यक्रिया गरेको हो।
बुधबार, जेठ ३१, २०८०
सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्री आफ्नै निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने तयारीमा
सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै नीति तथा कार्यक्रममा प्रादेशिक अस्पताल बनाउने भनेको लम्की चुहा अस्पतालको प्रमुख समस्या पनि जनशक्ति र भवन अभाव हो। अस्पतालका इन्चार्ज गंगाराम अधिकारीले भने –‘प्रादेशिक अस्पताल बनाउने प्रस्तावना त हो। यसको लागि नयाँ भवन बनिरहेको छ। डिपिआर तयार भइरहेको छ। तर, भवन र जनशक्ति अभावले समस्या रहेको छ।
बुधबार, जेठ ३१, २०८०
सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु
व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुवैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ। जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो।
बुधबार, जेठ ३१, २०८०
गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरेको पाइएको हो।
बुधबार, जेठ ३१, २०८०
‘रगत अभावमा कोही मर्न नपरोस्’
वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन। नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ।
बुधबार, जेठ ३१, २०८०
गरिबीले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस्ः स्वास्थ्यमन्त्री बस्नेत
ललितपुरको जावलाखेलस्थित लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उनले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताए।
बुधबार, जेठ ३१, २०८०
नेपाल मेडिकल कलेजमा तोडफोड गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको विषयलाई लिएर अस्पतालमा केही व्यक्तिहरुले मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस, हुलहुज्जत गरी अस्पताल तोडफोड गरेको अस्पतालले जनाएको छ।
बुधबार, जेठ ३१, २०८०
नेपाल मेडिकल कलेजमा भएको तोडफोडको विरोधमा अस्पतालको ओपिडी बन्द
अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा तोडफोड गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म ओपिडी सेवा स्थगित गरिएको जनाएको छ।
बुधबार, जेठ ३१, २०८०
‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता
स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क जबसम्म उपलब्ध एवं वितरण गरिँदैन तबसम्म यो व्यापार नै हुनेछ। आम स्वयंसेवी रक्तदातालाई उत्साहित गराउनुका साथै प्रभावकारी रक्त व्यवस्थापन गर्न सबैले ऐक्यबद्धता जनाउन सकिएमा यस दिवसको सार्थकता हुनेछ।
बुधबार, जेठ ३१, २०८०
बालेनले भने: काठमाडौं महानगरभित्रका संघ/प्रदेश मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कारबाही गर्छौं
मेयर शाहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महानगरभित्र रहेका संघ र प्रदेश माताहतका अस्पतालमा समेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने जानकारी दिएका छन्।
बुधबार, जेठ ३१, २०८०
राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको गंगालालले जनाएको छ।
बुधबार, जेठ ३१, २०८०
कानूनकै आँखा अगाडि मदिराको विज्ञापन!
विज्ञापनहरू जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (१) तथा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ दफा ५ को उपदफा १(छ) विपरीत रहेको भनि विज्ञापन बोर्डले सो किसिमको विज्ञापन नगर्न/नगराउन र सो किसिमको विज्ञापन रहेको बोर्ड समेत हटाउन सूचित गर्दै २०७८ कार्तिक २५ गते प्रेस विज्ञप्ति निकाल्यो। सोभन्दा अगाडी यसै खालका विज्ञापनहरू नछापिएका भने होइनन्।
बुधबार, जेठ ३१, २०८०
उपचारका लागि पत्नीसहित सिंगापुर गए कांग्रेस सभापति देउवा
उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।
बुधबार, जेठ ३१, २०८०
स्याङ्जा जिल्लामा ठेउलाको प्रकोप
अन्तयमा यो रोग बिरुद्धको खोप हाम्रो देशमा सर्वसुलभ तरिकाले उपलब्ध नभएकोले यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको लागि मुख्यतय जति सक्दो छिटो बिरामी पहिचान गर्ने, छुट्टै राख्ने र लक्षण बमोजिमको उपचार गनु नै हो, जुन सम्पूर्ण सरोकारवाला निकायहरु बीच समन्वय र सहकार्यबाट मात्रै सम्भव हुन्छ।
बुधबार, जेठ ३१, २०८०
गर्मी मौसममा स्वस्थ रहन यस्ता खानेकुरा खाने
गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ। त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ।
बुधबार, जेठ ३१, २०८०
आज विश्व रक्तदाता दिवस मनाइँदै
आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ।
बुधबार, जेठ ३१, २०८०
'छाला उपचारका नाममा भइरहेको गलत अभ्यास रोक्नुपर्छ'
अमेरिकन एसोसिएसन अफ ब्युटिसियनको परिभाषामा शरीरको नन–लिभिड पार्ट अफ द बडी अर्थात् जहाँ रगत बग्दैन त्यसको सौन्दर्यताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। जस्तैः छालाको माथिल्लो भाग, कपाल र नङको स्याहारका लागि र सुन्दरताका लागि मात्र ब्युटिसियनले काम गर्ने हो। छालाको माथिल्लो भाग पनि स्याहारमा मात्र काम गर्ने हो।
बुधबार, जेठ ३१, २०८०
ब्युटिपार्लरको संरचनामा क्लिनिक, एस्थेटिक र ब्युटिसियनबाट चिकित्सकीय अभ्यास!
एकसाता भित्र क्लिनिक दर्ताको कागजात सहित काउन्सिलमा उपस्थित नभए काउन्सिलले यी क्लिनिकहरु विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने डा खत्रीले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
स्वास्थमन्त्री बस्नेत राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गंगालाल पुगे
मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मंगलबार बिहान भर्ना भएका पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री बस्नेत त्यहाँ पुगेका हुन्।
मंगलबार, जेठ ३०, २०८०
देशभर एक हजारभन्दा बढीमा दादुरा, एक जनाको मृत्यु
महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ। ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन्।
मंगलबार, जेठ ३०, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
सरकारी चिकित्सक संघद्वारा समायोजन त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग
मंगलबार विज्ञप्ति जारी गर्दै संघले विशेषज्ञ चिकित्सकलाई श्रोत साधन र दरबन्दी नभएको स्थानीय तहमा समायोजन गर्दा समस्या भएको भन्दै समायोजन सच्याउन भनेको छ।
मंगलबार, जेठ ३०, २०८०
सहिद दशरथचन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय घोषणाको माग गर्दै अनेरास्ववियुको प्रदर्शन
उक्त आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै अनेरास्ववियुले माइतीघर मण्डलाबाट सरकारलाई खबरदारी गर्नका निम्ती विरोध प्रर्दशन गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले जानकारी दिए।
मंगलबार, जेठ ३०, २०८०
माइतीघर मण्डलामा एक युवकले गरे आत्मदाहको प्रयास
नागरिकताको विषयमा आन्दोलन गर्दै आएका मोरङका २५ वर्षीय नीरज कामतले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन कोसिस गरेका थिए। पेट्रोल खन्याएपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लागिएको थियो।
मंगलबार, जेठ ३०, २०८०
Previous
388
389
390
391
392
Next
सर्च गर्नुहोस्
×
Search