मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Thu, Oct 08, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता
सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ।
शनिबार, चैत २५, २०७९
डा लोचन कार्की: परिपक्क नेतृत्व
डा लोचन आफूमा सानै उमेरदेखि नेतृत्व गर्न सक्ने क्षमताको विकास पारिवारिक वातावरणले गरेको बताउँछन्। बाल्यकालदेखि नै पारिवारिक राजनीतिक वातवरण र त्यसले आफ्नो मानसपटलमा जमाएको राजनीतिक घटनाक्रमको चेतले पनि नेतृत्व गर्न सक्ने बनाएको उनी बताउँछन्।
शनिबार, चैत २५, २०७९
स्वास्थ्य बीमा स्थापना दिवसको औचित्य
स्वास्थ्यको विभिन्न शिर्षकमा राज्यद्वारा दिइने सेवा सुविधा स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरी गुणस्तरीय ढङ्गले संचालन गरेमा अझै उपयोगी बनाउन सकिन्छ।
शनिबार, चैत २५, २०७९
योग्यताक्रम माथि चिकित्सा शिक्षा आयोगको नाङ्गो नाँच !
यो विषयमा न ठुला मिडिया बोल्छन् न त सरकारले कुरा सुनेको छ। गम्भिर लापरबाही गरेर योग्यताक्रममा लगाइएको गिद्दे नजरले आयोगको अक्षमता थप पुष्टि हुँदै छ।
शनिबार, चैत २५, २०७९
आइओएमको सहायक डीनमा प्राडा अभिमन्यु झा
उनलाई आइओएमका डीन डा दिव्या सिंह शाहको सिफारिसमा नियुक्त गरिएको हो।
शुक्रबार, चैत २४, २०७९
राष्ट्रपतिको निजी चिकित्सकमा डा निरज बम
राष्ट्रपति कार्यालयले शुक्रबार डा बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो।
शुक्रबार, चैत २४, २०७९
कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त
तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उनले बताए।
शुक्रबार, चैत २४, २०७९
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ।
शुक्रबार, चैत २४, २०७९
औषधि व्यवसायीको मुद्दालाई स्थापित गराउन महासंघमा मेरो उम्मेदवारीः उमेशलाल श्रेष्ठ [भिडियोसहित]
उनले एफएनसीसीआईको आगामी निर्वाचनमा आफू नेतृत्वमा आए औषधि उत्पादकको मुद्धालाई स्थापित गराउने बताए। एफएनसीसीआईको आगामी निर्वाचनमा श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुन्।
शुक्रबार, चैत २४, २०७९
नारामै सिमित ‘हेल्थ फर अल’
सबैलाई स्वास्थ्य बीमाले समेट्न सकियो र संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशूल्क दिन सकियो भनेमात्र ‘हेल्थ फर अल’को नजिक पुग्न सकिन्छ। विश्व स्वास्थ्य दिवसले ‘सबैका लागि स्वास्थ्य’ दिशामा अगाडि बढ्न मदत गरोस्।
शुक्रबार, चैत २४, २०७९
क्यान्सर सर्भाइभर र्याम्प 'शो' को तेस्रो श्रृङखला सम्पन्न
नेपाल क्यान्सर अस्पतालको आयोजना, नेपाल क्यान्सर सपोर्ट समूह र उपचारका लागि सहयोगी हातहरु नेपालको सहयोगमा शो सम्पन्न भएको हो।
शुक्रबार, चैत २४, २०७९
स्वास्थ्यमा जनशक्ति र संरचनागत सुधार आवश्यक: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संरचनागत सुदृढीकरण र गुणस्तरीय जनशक्तिको व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
शुक्रबार, चैत २४, २०७९
हिमाली जिल्ला मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति
नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
शुक्रबार, चैत २४, २०७९
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ।
शुक्रबार, चैत २४, २०७९
स्वास्थ्य मन्त्रालयको मूलढोकामा कृत्रिम फोक्सो जडान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वच्छ यूएसएआइडी हावा परियोजना सँगको सहकार्यमा विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरेको छ।
शुक्रबार, चैत २४, २०७९
नेपाली सेनाले खुलायो डाक्टर, नर्स लगायतलाई रोजगारी
शुक्रबार, चैत २४, २०७९
बहुपक्षीय सहभागिताले मात्र सबैका लागि स्वास्थ्य प्राप्त हुनसक्छ
विभिन्न देशका मुलत: सरकारी स्वास्थ्य निकायहरुले हरेक वर्ष अप्रिल ७ तारिकका दिन विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउने चलन छ। सन १९४८ मा विश्व स्वास्थ्य सम्मेलन पछिका स्वास्थ्य गतिविधिहरुमध्ये सन १९५० देखि विश्वभरि हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने कार्यको सुरुवात गरिएको थियो।
शुक्रबार, चैत २४, २०७९
कति वर्षसम्म सबैका लागि स्वास्थ्य भनेर नारा मात्र लगाइरहने?
सन् १९४८ अप्रिल ७ गते विश्व स्वास्थ्य संगठन स्थापना भएको दिनको सम्झना स्वरुप हरेक वर्ष अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसको रुपमा विश्वभरि नै मनाउने गरिन्छ।
शुक्रबार, चैत २४, २०७९
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा 'सबैका लागि स्वास्थ्य' भन्ने नाराका साथ मनाइँदैछ।
शुक्रबार, चैत २४, २०७९
नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि लगानी बढाउन विज्ञहरुको जोड
नेपाल एनसिडी अलाइन्स र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी मिडिया एड्भोकेसी कार्यक्रममा उनीहरुले लगानी बढाउनुपर्नेमा जोड दिएका हुन्।
बिहीबार, चैत २३, २०७९
बैतडीको सुर्नयामा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन
गर्भवती महिलाहरुलाई लक्षित गरेर ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।
बिहीबार, चैत २३, २०७९
थप ८४ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, चैत २३, २०७९
अलपत्र छन् पालिकामा निर्माणाधिन आधारभूत अस्पताल भवन
केपी ओली सरकारले १७ मंसिर २०७७ मा अस्पताल नभएका तीन सय नौ स्थानीय तहमा ५, १० र १५ शय्याका तीन सय ९६ वटा आधारभूत अस्पताल एकै पटक शिलान्यास गरेको थिए।
बिहीबार, चैत २३, २०७९
योग्यता तथा प्राथमिकताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह
नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगले मेरिटोक्रेसीको सिद्धान्त विपरित र प्राग्माटीजमको मर्म मिच्ने गरी प्रथम म्याचिङ गरेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार, चैत २३, २०७९
सरकारका न्यूनतम साझा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय [पूर्णपाठ]
बिहीबार सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन्।
बिहीबार, चैत २३, २०७९
कारागार अस्पतालसँग सहकार्य गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि तयार
कारागार अस्पतालले समग्र कारागार स्वास्थ्यमा काम गर्न अनुरोध गरेको छ।
बिहीबार, चैत २३, २०७९
सुदूरपश्चिममा एचआईभी/एड्स: संक्रमित सम्पर्कविहिनदेखि उपचार सेवा पाउनबाट बञ्चित
प्रदेशमा रोजगारी नहुँदा भारत जानुपर्ने बाँध्यताका कारण अझै पनि नयाँ एचआईभी संक्रमित थपिने क्रममा सुधार हुन नसकेको जनाइएको छ।
बिहीबार, चैत २३, २०७९
प्रदेश र स्थानीय तहमा स्वयंसेविकाको समिति गठन गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश र स्थानीय तहलाई स्वयंसेविकाको समिति गठन गर्न निर्देशन दिएको छ।
बिहीबार, चैत २३, २०७९
मुस्ताङमा स्वास्थ्यकर्मी सम्मानित
हिमाल पारिको जिल्ला मुस्ताङमा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ।
बिहीबार, चैत २३, २०७९
कोरोनाको नयाँ भेरियन्टः कम घातक, बढी संक्रामक
नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी संक्रामक रहेको पाइएको छ।
बिहीबार, चैत २३, २०७९
Previous
424
425
426
427
428
Next
सर्च गर्नुहोस्
×
Search