मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, भदौ १, २०८३
Mon, Aug 17, 2026
सोमबार, भदौ १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वीर, प्रसूति गृह र कान्ति अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने
मन्त्रालयले तयार पारेको सरकारको न्यूनत साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा वीर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा उक्त कार्यक्रम लागू गर्ने उल्लेख छ। यी अस्पतालमा फागुनदेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू हुने छ।
बुधबार, माघ २५, २०७९
स्वास्थ्य मन्त्रालयले तयार पार्यो न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजना, कुन कार्यक्रम कहिले के गर्ने?
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्यका कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरेका हुन्। कार्ययोजनामा कुन कार्यक्रम कुन मितिमा के के हुने र कुन निकायले गर्ने भन्ने प्रष्ट पारिएको छ।
बुधबार, माघ २५, २०७९
'आईएलआई' बढ्दो तर अधिकांशमा कारण अज्ञात!
तथ्यांक हेर्ने हो भने 'सारी' का बिरामीहरु पनि उल्लेखनीय संख्यामा देखिन्छन्। यद्यपि, यसैको कारणले मानवीय क्षति भने खासै देखिँदैन। अधिकांश आईएलआई वा सारीका बिरामीमा भने कारक अज्ञात (वा फ्लु नेगेटिभ) नै देखिन्छ।
बुधबार, माघ २५, २०७९
चिकित्सक संघको निर्वाचन: कसले कति मत पाए?
मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ।
मंगलबार, माघ २४, २०७९
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा उप्रेतीले दिए राजीनामा
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएका छन्। डा उप्रेतीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष राजीनामा पत्र बुझाएका हुन्।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघमा एक सदस्यबाहेक डा कार्कीको प्यानल नै विजयी
नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा अनिलविक्रम कार्की विजयी भएका छन्।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको अध्यक्षमा डा कार्की र महासचिवमा डा तिवारीको जित निश्चित
ताजा मतपरिणाम अनुसार कार्की प्रगतिशिल समूहका डा सन्तोष पौडेलभन्दा ९७९ मतले अघि छन्। जबकी अब गणना हुन बाँकी मत जम्मा १०२५ रहेको छ।
मंगलबार, माघ २४, २०७९
प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यकामा पनि लोकतान्त्रिक समूहको फराकिलो अग्रता
नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
मंगलबार, माघ २४, २०७९
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि...
तनहुँको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ।
मंगलबार, माघ २४, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यकाको मतगणना सुरु, डा अनिल कार्की समूहको अग्रता
उपत्यकाको मतगणना हुँदा पदाधिकारी तथा अधिकांस सदस्य पदमा डा अनिल कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
मंगलबार, माघ २४, २०७९
सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा
एम्बुलेन्स या प्लेनमा त्यो कुरा असम्भव जस्तै भयो। परिवारका सदस्यले हेलिकोप्टर मगाए तर यातायात समितिले हेलिकोप्टरको पैसा नतिर्ने भन्न थाल्यो।
मंगलबार, माघ २४, २०७९
वजन घटाउने ७ घरेलु उपाय
यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन घटाउने घरेलु उपाय यसप्रकार छन्:
मंगलबार, माघ २४, २०७९
सम्भोगलाई यसरी बनाउन सकिन्छ ‘सम भोग’
यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ। सम्भोग अर्थात् ‘सम+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन्।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको निर्वाचन मतगणना: काठमाडौं बाहिरको सकियो, डा अनिल कार्कीको फराकिलो अग्रता
काठमाडौं बाहिरको मतगणना सकिँदा पदाधिकारी तथा अधिकांस सदस्य पदमा डा अनिल कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
सोमबार, माघ २३, २०७९
बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान
जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।
सोमबार, माघ २३, २०७९
२९९८ मत गणना हुँदा डा अनिलविक्रम कार्कीको प्यानललाई अग्रता कायमै
नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको निर्वाचन: २५७९ मत गणना हुँदा डा अनिलविक्रम कार्की समूहको अग्रता कायमै
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म २५७९ मत गणना भएको छ।
सोमबार, माघ २३, २०७९
सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ: स्वास्थ्यमन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन्।
सोमबार, माघ २३, २०७९
जाम्बियामा हैजाको प्रकोप बढ्दै
अधिकारीहरुका अनुसार गएको २४ घन्टामा सो जिल्लामा हैजाका सङ्क्रमित भेटिएका बताइएको छ।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको निर्वाचन: डा अनिलविक्रम कार्की समूहको अग्रता कायमै, कसको मत कति?
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म २०८६ मत गणना भएको छ।
सोमबार, माघ २३, २०७९
एम्बुलेन्स अभाव हुँदा म्याग्दीका बिरामीलाई समस्या
सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो। अस्पतालका प्रमुख डा. शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए।
सोमबार, माघ २३, २०७९
कलाकारको उपचारमा काठमाडौं क्यान्सर सेन्टरको छुट
काठमाडौं क्यान्सर सेन्टर, ताथलीले कलाकारहरूको स्वास्थ्य उपचारमा छुट दिने भएको छ।
सोमबार, माघ २३, २०७९
प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकको नि:शुल्क स्वास्थ्य शिविरमा ८० जनाले लिए सेवा
विश्व तिमल्सिनाको अगुवाइमा भएको नि:शुल्क शिविरमा डा काजान रानाभाटसहित डा विपिन जयसवाल, डा स्वेता ढकाल, डा कृपा ताम्राकार, डा नन्दनी चालिसे, डा सुमन पन्थी लगायतले सेवा दिएका थिए।
सोमबार, माघ २३, २०७९
चिकित्सक संघको मतगणना अपडेट: डा अनिल कार्की झण्डै दोब्बर मतले अगाडि
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी छ।
सोमबार, माघ २३, २०७९
प्रजनन क्षमता बढाउने हो भने खानुहोस् यी खानेकुरा
विज्ञहरुका अनुसार दैनिक उपभोगमा प्रयोग हुने दालदेखि फलफूलको नियमित सेवनले पुरुषको वीर्य उत्पादनमा बृद्धि हुन्छ।
सोमबार, माघ २३, २०७९
कञ्चनपुर: बेदकोटमा पन्ध्र शय्याको नगर अस्पताल निर्माण हुँदै
सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए।
सोमबार, माघ २३, २०७९
कर्णाली प्रदेशमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ। बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो।
आइतबार, माघ २२, २०७९
चिकित्सक संघको मतगणना अपडेट: यी हुन् ६ जना भित्र परेका सदस्य (कसको मत कति?)
राती सवा ९ बजेसम्म एक हजार दुई सय ८७ मत गणना भएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा डा अनिलविक्रम कार्कीको अग्रता कायमै छ। उनी ७८६ मत सहित अगाडि छन्।
आइतबार, माघ २२, २०७९
२० दिनमै टुंगियो डा तोसिमा कार्कीको सत्ता यात्रा, विवादै विवादमा मुछिइन्
स्वास्थ्य राज्यमन्त्री डा कार्कीले माघ ३ गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा २० दिनमै टुंगिएको छ। २० दिनको सत्ता यात्रामा डा कार्की विवादमा धेरै मुछिइन्।
आइतबार, माघ २२, २०७९
Previous
434
435
436
437
438
Next
सर्च गर्नुहोस्
×
Search