मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पूर्व प्रधानसेनापति कटवाल आइसीयूमा भर्ना
नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: सांसद चन्दा कार्कीद्वारा मतदान
नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
शुक्रबार, माघ २०, २०७९
आयुर्वेदका अनुसार दूध पिउने ६ नियम
केही मानिसहरु काँचै दूध पनि पिउँछन्। तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैंन। आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ। दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ।
शुक्रबार, माघ २०, २०७९
किन झमझमाउँछ हातखुट्टा?
दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन। लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ। सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ। त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ।
शुक्रबार, माघ २०, २०७९
स्वास्थ्य मन्त्रालयका सहसचिव पोखरेलको सरुवा, स्वास्थ्यमा अर्थका केसी
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ।
बिहीबार, माघ १९, २०७९
चिकित्सक संघको निर्वाचन: पहिलो दिन ५८९ जनाले गरे मतदान
नेपाल चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको पहिलो दिन ५८९ मत खसेको छ।
बिहीबार, माघ १९, २०७९
डाक्टरहरुको चुनाव: अपेक्षा धेरै, कार्यान्वयनमा चिन्ता
अध्ययन शुल्क धेरै लाग्ने तर पाउनुपर्ने तलब भने थोरै मात्र दिने गरेको उनको भनाइ छ। परिवारलाई पाल्न पुग्ने तलब बनाउन उनको आग्रह छ।
बिहीबार, माघ १९, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले गरे आत्मदाहको प्रयास
लामो समयदेखि प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत ४० वर्षीय कार्कीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका हुन्।
बिहीबार, माघ १९, २०७९
स्वास्थ्यमन्त्री गिरीद्वारा खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
बिहीबार, माघ १९, २०७९
वातावरण संरक्षणमा जनचेतना जगाउन मेची–महाकाली साइकल यात्रा
मोरडको उर्लाबारीका युवा सन्तोष गिरीले वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्यसहित मेचि महाकाली साइकल यात्रा पुरा गरेका छन्।
बिहीबार, माघ १९, २०७९
इन्नर क्लवका सदस्यलाई ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच
काठमाडौं क्यान्स सेन्टरले इन्नर क्लव अफ वागमती सदस्यहरुलाई निःशुल्क ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको जाँच गरेको छ।
बिहीबार, माघ १९, २०७९
इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते
इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन्।
बिहीबार, माघ १९, २०७९
आयुर्वेद चिकित्सक संघले अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन गर्ने
संघले नेपालको नेपाल महर्षि वैदिक संस्थाको समन्वय र अन्तर्राष्ट्रिय आयुर्वेद सम्बन्धी संघसंस्थाहरुको सहयोगमा यो सम्मेलनको आयोजना गर्न लागेको हो।
बिहीबार, माघ १९, २०७९
नेपाल चिकित्सक संघको निर्वाचन: उपत्यकामा मतदान जारी
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन सुरु भएको छ।
बिहीबार, माघ १९, २०७९
घरमा सुत्केरी हुनेको संख्या घट्यो
कालीकोटको रास्कोट नगरपालिकामा तीन वर्षयता घरमा सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ।
बिहीबार, माघ १९, २०७९
पत्रकार महासंघ र नेत्रज्योति संघबीच सम्झौता
नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ।
बिहीबार, माघ १९, २०७९
कालीकोटबाट १९ सुत्केरी महिलाको हवाई उद्धार
कालीकोटमा आर्थिक वर्ष २०७८/८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो।
बिहीबार, माघ १९, २०७९
बाँकेमा दादुराको संक्रमण कायमै
बाँकेमा दादुरा रोगको संक्रमण कायमै रहेको छ। अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ १९, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यकामा आजदेखि मतदान सुरु हुँदै
नेपाल चिकित्सकको निर्वाचन अन्तरगत उपत्यकामा आजदेखि मतदान सुरु हुँदै छ।
बिहीबार, माघ १९, २०७९
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
मिर्गौलामा हुने पत्थरी सामान्यतया चार प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी।
बिहीबार, माघ १९, २०७९
'शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा डाक्टरलाई बलियो बनाउन लागिपरेका छौं'
हामीले अहिले भोग्दै आएका सामान्य कुराहरुलाई अजेण्डा बनाएका छौं। जुन, हामी पूरा गर्न सक्छौं। हामी हाम्रा अजेण्डाहरु जसरी पनि पूरा गर्छौं। हामी मतदातालाई निराश पार्दैनौं। हामीले स्वस्थ र खुसी चिकित्सक बनाउने संकल्प लिएका छौं।
बुधबार, माघ १८, २०७९
थप ३ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ १८, २०७९
उम्मेदवार चिनौं, समस्या सम्बोधन गर्न सक्नेलाई भोट गरौं
म सन् २००५ देखि सुदूरपश्चिमको स्वास्थ्य सेवामा आवद्ध छु। मैले उक्त क्षेत्रम सेवा दिन थालेको अठार वर्ष पुगिसकेको छ। अहिले म नेपाल सरकारको दशौँ तहको कर्मचारी हुँ। बिगत चार वर्षदेखि सेती प्रादेशिक अस्पतालमा सेवा दिईरहेको छु।
बुधबार, माघ १८, २०७९
कीर्तिपुर अस्पताललाई जापान सरकारद्वारा एक करोड ८३ लाख बराबरको सहयोग
जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब रु एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ।
बुधबार, माघ १८, २०७९
संकटग्रस्त चिकित्सा पेशा: निराश चिकित्सक
केही समय पहले पोखरामा ड्युटीमा काम गर्दा गर्दै चिकित्सकको मृत्यु भयो, त्यहाँ पनि उचित सम्मान र क्षतिपूर्तिको व्यबस्था भएन। कमसेकम काम गर्दा गर्दै चिकित्सकको मृत्यु भएमा ड्युटीमा काम गर्दा मृत्यु हुने राष्ट्र सेवक सरह सबैले सेवा र क्षतिपूर्ति पाउनुपर्दछ।
बुधबार, माघ १८, २०७९
सांसदहरुले गरे आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न छानबिन समिति गठनको माग
सांसदहरुले आत्मदाह गर्नुपर्ने अवस्थाको कारण खोज्न न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार, माघ १८, २०७९
डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्यमन्त्रीलाई भेटेर दियो १४ बुँदे सुझाव
नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्यमन्त्री पदम गिरीलाई भेटेर १४ बुँदै सुझाव दिएको छ।
बुधबार, माघ १८, २०७९
‘थोरै खाऔँ सही मात्रामा खाऔँ' आयोडिनयुक्त नुन
‘आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ।
बुधबार, माघ १८, २०७९
कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि
कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो।
बुधबार, माघ १८, २०७९
ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि
पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ।
बुधबार, माघ १८, २०७९
Previous
452
453
454
455
456
Next
सर्च गर्नुहोस्
×
Search