काठमाडौं- नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले स्वास्थ्यमन्त्री पदम गिरीलाई भेटेर १४ बुँदै सुझाव दिएको छ।
बुधबार मन्त्रालय पुगेर एसोसिएसनले दन्त उपचारमा प्रयोग गरिने डेन्टल उपकरणको गुणस्तर र त्यसको अनुगमन गर्ने संयन्त्र बनाउनेसहित १४ बुँदे शुझाव दिएको अध्यक्ष माइकल देवकोटाले जनाकारी दिए।
एसोसिएसनले डेन्टल ऊपचारमा प्रयोग हुने दन्त सामाग्रीअरुको औषधि व्यवस्था विभागमा दर्ता भई गुणस्तर जाँच गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन माग गरेको छ।
यस्ता छन् सुझावहरु