मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यमन्त्री गिरीले पनि मृत्युपश्चात अङ्गदान गर्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरेका छन्।
शुक्रबार, माघ ६, २०७९
सुरु भयो चिकित्सक संघको निर्वाचन [फोटोफिचर]
नेपाल चिकित्सक संघको निर्वाचन आजबाट सुरु भएको छ। आज र भोलि उपत्यका बाहिर निर्वाचन हुँनेछ।
शुक्रबार, माघ ६, २०७९
प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा
शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।
शुक्रबार, माघ ६, २०७९
तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?
तपाईले आफ्नो पिसाबको रङ हेरेर धेरै कुरा बुझ्न सक्नुहुन्छ। आफूलाई समस्या छ जस्तो अनुभव भएको अवस्थामा नजिकैको युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गर्नु उपयोगी हुन्छ।
शुक्रबार, माघ ६, २०७९
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि
दोस्रो नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
शुक्रबार, माघ ६, २०७९
चिकित्सक संघको निर्वाचन: उपत्यका बाहिरका यी केन्द्रमा आजदेखि मतदान सुरु हुँदै
नेपाल चिकित्सकको निर्वाचन अन्तरगत उपत्यका बाहिरका केन्द्रमा आजदेखि मतदान सुरु हुँदै छ।
शुक्रबार, माघ ६, २०७९
जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा, छानबिन प्रतिवेदन छिटो बुझाउन मन्त्रीको निर्देशन
कोशी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा परेका छन्। १८ दिनको शिशुलाई बुधबार अस्पतालमा कार्यरत चिकित्सक डा आशोक यादवले मृत घोषणा गरेका थिए।
बिहीबार, माघ ५, २०७९
चिकित्सक संघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
भोलिदेखि सुरु हुन लागेको नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको तयारी पुरा भएको संघले जनाएको छ।
बिहीबार, माघ ५, २०७९
थप ५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, माघ ५, २०७९
सिभिल मलमा एक युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुरमा उपचार हुँदै
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार, माघ ५, २०७९
नेपालगन्जमा फैलिरहेको दादुरा प्रकोपका विषयमा स्वास्थ्यमन्त्री र राज्यमन्त्री किन मौन?
मन्त्री र राज्यमन्त्रीका सचिवालयका कर्मचारीहरुका अनुसार उनीहरु दुवै जनालाई नेपालगन्जमा फैलिएको दादुरा प्रकोपका विषयमा जानकारी दिइएको छ। 'सम्भवत उहाँहरुले केही बुझेर सार्वजनिक रुपमा आफ्नो धारणा ल्याउनुहुन्छ होला।,' मन्त्री निकट एक कर्मचारीले भने।
बिहीबार, माघ ५, २०७९
बर्दिबास अस्पतालः सेवा बिस्तारले जगायो आश
बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले विभिन्न प्रकारका २६ वटा सेवालाई नियमित गरेपछि सर्वसाधारणमा आशा बढेको हो।
बिहीबार, माघ ५, २०७९
कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा घटना: तीन सदस्यीय छानबिन समिति गठन
कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा घटनाको छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ।
बिहीबार, माघ ५, २०७९
सिंहदरबार वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब
समितिका स्वीपर सानुबहादुर पोडेलले रु ४५ हजारमा किनेको टेलिभिजन रु २० हजारमा बेचेर कोठा भाडा तिरेको बताए।
बिहीबार, माघ ५, २०७९
महासचिव पोखरेलद्वारा उपमहासचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी
नेकपा(एमाले) का महासचिव शङ्कर पोखरेलले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
बिहीबार, माघ ५, २०७९
४५ एम्बुलेन्स हस्तान्तरण गर्दै आइएफआरसी
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड– १९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ।
बिहीबार, माघ ५, २०७९
प्रधानमन्त्री दाहालद्वारा डा रुइतलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। डा रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले सो कुरा बताए।
बिहीबार, माघ ५, २०७९
अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ: डा रुइत
बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा. रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए।
बिहीबार, माघ ५, २०७९
वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब संचालन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्किले उक्त ल्याबको उद्घाटन गरेका हुन्।
बिहीबार, माघ ५, २०७९
अफगानिस्तानमा कठ्याङ्ग्रिएर २५ जनाको मृत्यु
बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ।
बिहीबार, माघ ५, २०७९
एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति
जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु ३५ लाख छात्रवृत्ति दिने भएको छ।
बिहीबार, माघ ५, २०७९
कोभिड–१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित
खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन्।
बिहीबार, माघ ५, २०७९
गाँजा खानेहरूको म्यासेन्जर ग्रुप!
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ। सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो।
बिहीबार, माघ ५, २०७९
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन्।
बिहीबार, माघ ५, २०७९
आत्महत्या रोक्ने, तर कसरी?
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार एक वर्षमा संसारका लगभग ८ लाख मानिस वा हरेक ४० सेकेण्डमा कसै न कसैले आत्महत्याको कारण ज्यान गुमाइरहेका हुन्छन्।
बिहीबार, माघ ५, २०७९
गण्डकीको स्वास्थ्य सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त
ण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन्।
बुधबार, माघ ४, २०७९
स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र मन्त्रालयको कार्ययोजना बनाउने समय
मन्त्रिपरिषद् विस्तार पछिको पहिलो बैठकले स्वास्थ्यसहित अन्य मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन ७ दिनको समय दिने निर्णय गरेको छ।
बुधबार, माघ ४, २०७९
राष्ट्रपति पद मेरो लागि होइनः डा सन्दुक रुइत
डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।
बुधबार, माघ ४, २०७९
नयाँ स्वास्थ्य मन्त्रीलाई २० बुँदे सुझाव
बिरामीलाई दिने सेवाको सम्भव भएसम्म डिजिटलाइजेसन गरेर अभिलेखीकरण गर्ने व्यवस्था गर्नुहोस्। उदाहरणको लागि, जुम्ला अस्पतालबाट टिचिङ प्रेषण भएको बिरामीको अभिलेख काठमाडौंको चिकित्सकले सजिलै हेर्न मिल्ने होस्।
बुधबार, माघ ४, २०७९
अञ्जुको शोकमा डुबेको छ चाँदनीचोक
काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो।
बुधबार, माघ ४, २०७९
Previous
459
460
461
462
463
Next
सर्च गर्नुहोस्
×
Search