मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चीनमा डिसेम्बरयता कोरोनाबाट ६० हजार मानिसको मृत्यु
चीनमा डिसेम्बरयता करिब ६० हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। शून्य कोभिड नीति परित्याग गरेयता चीनमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ।
आइतबार, माघ १, २०७९
आठौं राष्ट्रिय योग दिवस मनाइँदै
स्वस्थ जीवनको चाहनाः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
आइतबार, माघ १, २०७९
अझै नियन्त्रणमा आउन सकेन दादुरा, एकै दिन भेटिए २० जना बिरामी
यो सँगै जिल्लामा दादुराको बिरामीको संख्या १८० पुगेको छ।
आइतबार, माघ १, २०७९
माघे संक्रान्तिमा किन खाईन्छ यी परिकारहरु?
तरुल, सखरखण्ड, चाकु, तिलको लड्डुले शरीरलाई चाहिने पौष्टिक तत्व उपलब्ध गराई शक्ति प्रदान गर्ने उनी बताउँछिन्।
आइतबार, माघ १, २०७९
सुत्केरीको हवाई उद्धार
स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
आइतबार, माघ १, २०७९
त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
शनिबार, पुस ३०, २०७९
कान्तिमा दुई वर्षदेखि बन्द इन्डोस्कोपी सेवा पुनः सञ्चालन
कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा शुरू गरेको छ। दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो।
शनिबार, पुस ३०, २०७९
वायु प्रदूषणले कसरी निम्त्याउँछ श्वासप्रश्वासको समस्या ?
चिसोमा वायु प्रदूषण बढ्ने भएकाले श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्ने गरेको उनी बताउँछन्।
शनिबार, पुस ३०, २०७९
गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ।
शनिबार, पुस ३०, २०७९
त्रिशूली अस्पताल उत्कृष्ट
उनका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो।
शनिबार, पुस ३०, २०७९
भाइरल बाघको सन्देश
जुनसुकै उमेरका व्यक्तिहरुमा पनि नसर्नै रोगको जोखिम देखापर्दै छ।
शनिबार, पुस ३०, २०७९
समय मिलेसम्म बजारमा आएका सबै खाले किताब पढ्छु
प्राडा राजेन्द्र कोजु मुटु रोग विशेषज्ञ हुन्। उनी काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका डिन समेत हुन्।
शनिबार, पुस ३०, २०७९
आँखाका कुरा: टाउको दुखाइमा आँखाको भूमिका के हुन्छ?
आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाउँछ पनि भनिन्छ।
शनिबार, पुस ३०, २०७९
बाँकेमा दादुरा प्रकोप : एकै दिन २८ जना बिरामी
नेपालगञ्जमा २६, खजुरामा १ र कोहलपुरमा १ गरी २८ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
शुक्रबार, पुस २९, २०७९
९ जनामा कोरोना पुष्टि, २८ जना सक्रिय संक्रमित
देशभर गरिएको ६४३ पीसीआर र ७३४ जनाको एन्टीजेन परीक्षणका क्रममा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २९, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क सेवा प्रदान गरिँदै
नका अनुसार सामाजिक सेवा एकाइबाट गरिब एक सय २४, अपाङ्ग २१, असहाय आठ, महिला स्वास्थ्य स्वयंसेविका छ तथा थुनुवा ४४ गरी दुई सय तीन जनाले सेवा लिएका छन्।
शुक्रबार, पुस २९, २०७९
बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’
आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन्।
शुक्रबार, पुस २९, २०७९
दादुरा रोग के हो, कसरी सर्छ?
६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई दादुरा खोप लगाऔं समयमै खोप लगाई आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु लाग्नबाट बचाऔं।
शुक्रबार, पुस २९, २०७९
पर्वत: गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा
पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबार, पुस २९, २०७९
सरकारले स्वास्थ्यको संवेदनशीलता कहिले बुझ्ने? डाक्टरको दरबन्दी कहिले थपिने?
स्पतालमा पर्याप्त चिकित्सक राखिने हो भने त्यसको फाइदा डाक्टरलाई भन्दा बढी बिरामीलाई हुन्छ। ७० जना बिरामी एकजना डाक्टरले हेरिरहेको छ अर्को डाक्टर थपियो भने दुईजनाको भागमा ३५ जना पर्छ। डाक्टरले २ मिनेटमा हेर्ने बिरामीलाई १० मिनेट समय दिन सक्ने भयो।
शुक्रबार, पुस २९, २०७९
रोटा भाइरसका लक्षण र रोकथामका उपाय
यो रोग सबै उमेरका व्यक्तिहरुमा लाग्ने भएतापनि विशेष गरी शिशुहरु त्यसमा पनि २ वर्ष भित्रका बच्चाहरुलाई धेरै प्रभाव पार्छ।
शुक्रबार, पुस २९, २०७९
बाँकेमा बढ्दै दादुरा, एकै दिन १८ जना बिरामी फेला
यो सँगै बाँकेमा दादुराका बिरामीको संख्या १३३ पुगेको छ।
बिहीबार, पुस २८, २०७९
बालुवाटारमा प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल, स्वास्थ्य कसले पाउला?
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ।
बिहीबार, पुस २८, २०७९
नर्भिकमा शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा
नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत ‘निःशुल्क ओपिडी अभियान’ सञ्चालन गर्दै आएको छ।
बिहीबार, पुस २८, २०७९
बिपी प्रतिष्ठानले गरेको विज्ञापन खारेज गर्न माग
बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको विज्ञापन तथा नियुक्तिहरू गैरकानूनी भएको भन्दै बदर गर्न माग गरिएको छ।
बिहीबार, पुस २८, २०७९
थप १५ लाख मात्रा खोप माग गर्दै ‘गाभी’ लाई पुनःपत्र
सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ।
बिहीबार, पुस २८, २०७९
यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको वार्षिक तालिका
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता प्रमाणपत्र परीक्षाको वार्षिक तालिका प्रकाशन गरेको छ।
बिहीबार, पुस २८, २०७९
माघ १ गते सबै विद्यालयमा योग दिवस मनाइँदै
माघ १ गते विद्यालयमा योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ।
बिहीबार, पुस २८, २०७९
जाडोमा हृदयघातको जोखिम उच्च, कसरी बच्ने?
जाडोमा व्यायाम पनि कमै गरिन्छ। यसले गर्दा थप जोखिम बढ्न जान्छ। योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ। मोटोपन घटाउनुपर्छ। निद्रा पुग्ने गरी सुत्नुपर्छ।
बिहीबार, पुस २८, २०७९
राप्ती प्रतिष्ठानमा ‘एमइसिटी' सेवा थप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ।
बिहीबार, पुस २८, २०७९
Previous
462
463
464
465
466
Next
सर्च गर्नुहोस्
×
Search