मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा राजीनामा
माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन्।
बुधबार, असार १५, २०७९
त्रिवि शिक्षण अस्पतालले फिर्ता लियो निर्णय, स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने
अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जानकारी दिए।
बुधबार, असार १५, २०७९
ट्राफिक प्रहरीद्वारा डा घिसिङलाई कुटपिट गरिएको घटनाप्रति चिकित्सक संघको ध्यानाकर्षण
ट्राफिक प्रहरीले डा कुलबहादुर घिसिङलाई कुटपिट गरि घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघले विरोध गर्दै दोषीलाई कारबाही गर्न सरकारलाई माग गरेको छ।
बुधबार, असार १५, २०७९
भेरी अस्पतालबाट पाँच बिचौलिया पक्राउ
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारमा आएका बिरामीलाई विभिन्न प्रलोभनमा पारी आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार, असार १५, २०७९
यस्ता छन् दही-चिउराका फाइदा
दही-चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही-चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।
बुधबार, असार १५, २०७९
न्युट्रास्युटिकल्स औषधि स्वदेशी उद्योगले उत्पादन गर्ने अनुमति दिन औषधि उत्पादक संघको माग
संघले न्युट्रास्युटिकल र फुड सप्लिमेन्टका उत्पादनहरु स्वदेशी उद्योगले उत्पादन गर्ने व्यवस्था नहुँदा अवैधरुपमा बिक्रि वितरण, प्याकिङ, लेबलिङका साथै अधिकतम बिक्रिमुल्य प्रिन्ट गरी बजारमा पठाईएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार, असार १४, २०७९
वीपी प्रतिष्ठानले पनि असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने
स्वास्थ्य उपचार सेवा दिए वापत दाबी गरे अनुसारको रकम उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार २० गतेबाट बीमा कार्यक्रम स्थगित गर्ने भएको छ।
मंगलबार, असार १४, २०७९
हैजा: गर्मी र वर्षामा फैलिन सक्ने यो सरुवा रोगबाट कसरी जोगिने?
काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए।
मंगलबार, असार १४, २०७९
थप ४४ जनामा कोरोना संक्रमण, २२९ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असार १४, २०७९
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने
सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले मंगलबार र बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
मंगलबार, असार १४, २०७९
अस्पतालका कर्मचारी मृत फेला
झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङ विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन्।
मंगलबार, असार १४, २०७९
२६ जना पारामेडिक्सको स्तरवृद्धि [सूचीसहित]
स्वास्थ्य सेवा विभागले २०७८ असार र पुससम्म निवेदन दर्ता भइ स्तरवृद्धि गरिएको पारामेडिक्सतर्फबाट कर्मचारीको चौथो लटको सूची सार्वजनिक गरेको छ।
मंगलबार, असार १४, २०७९
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्छु: योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले बयालपाटा अस्पताललाई दीर्घकालिन रुपमा संचालन गर्न संघीय सरकारले पनि साथ दिनुपर्ने बताएका छन्।
मंगलबार, असार १४, २०७९
सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा श्यामबाबु यादव
सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भएका छन्।
मंगलबार, असार १४, २०७९
बयालपाटा अस्पतालप्रति प्रदेश सरकार गम्भीर भएन: स्थानीय सरोकारवाला
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्न परामर्श समिति गठन गरिने भएको छ। अस्पतालको दिगोपनासँगै सुदुरपश्चिम प्रदेश मातहतमा ल्याउन तथा संस्थागत विकासका लागि परामर्श समिति गठन गरिने भएको हो।
मंगलबार, असार १४, २०७९
स्वास्थ्यको १२ औँ तह बढुवाका लागि डा बराकोटी र मिश्राको नाम सिफारिस
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि १ नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो। मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो।
मंगलबार, असार १४, २०७९
पाल्पाको पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र उपप्रमुख काशिका गैरेले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरे।
मंगलबार, असार १४, २०७९
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाए
मंगलबार, असार १४, २०७९
स्वास्थ्य बीमा: प्रभावकारी कार्यान्वयनमा नागरिक र सरकारको उत्तिकै जिम्मेवारी
नेपालका बहुसंख्यक जनता गरिबीको रेखामुनि भएकोले रोग लागेपश्चात आर्थिक अभावमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई निराकरण गर्न सरकारले नयाँ अवधारणाको रुपमा नेपाली जनतासामु स्वास्थ्य बीमा ल्याएको थियो। जुन नागरिकहरुको लागि निकै सहयोगी कार्यक्रम सावित भएको पाइन्छ।
मंगलबार, असार १४, २०७९
फुटपाथमा हिँडिरहेका डाक्टरमाथि ट्राफिक प्रहरीद्वारा कुटपिट, कारबाहीको माग गर्दै निवेदन
आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।
सोमबार, असार १३, २०७९
हैजासम्बन्धी समस्या पर्यो? ११८० मा फोन गर्नुस्
जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ।
सोमबार, असार १३, २०७९
विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो
हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ। यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन्।
सोमबार, असार १३, २०७९
बिना अप्रेसन कसरी निकालियो पेटभित्र अड्किएको चम्चा?
हाल ती किशोरी उपचारपछि डिस्चार्ज भएकी छिन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। यस किसिमको जटिल उपचार जीवनमा पहिलो पटक गरेको डा कुँवर सुनाउँछन्।
सोमबार, असार १३, २०७९
थप ४१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २०० नाघे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असार १३, २०७९
अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय, नर्भिकले दियो उजुरी
विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ।
सोमबार, असार १३, २०७९
नारायणी अस्पताल: विपन्नको उपचारमा १९ लाख खर्च
चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ।
सोमबार, असार १३, २०७९
गर्भ जाँच गराउँदा अण्डा उपहार
चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपलब्ध गराइने भएको हो।
सोमबार, असार १३, २०७९
छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट
‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो।
सोमबार, असार १३, २०७९
उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु
काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानिलकण्ठ र सानेपामा धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको हो।
सोमबार, असार १३, २०७९
को हुन् स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसी?
राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले पदाभार सम्हालेका हुन्।
सोमबार, असार १३, २०७९
Previous
561
562
563
564
565
Next
सर्च गर्नुहोस्
×
Search