मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Fri, Apr 03, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना त्रास: प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित
कोरोना संक्रमण बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेको छ।
बिहीबार, पुस २२, २०७८
चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया
सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो।
बिहीबार, पुस २२, २०७८
माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण, प्रचण्ड 'आइसोलेसन'मा
कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेका कारण उनले भेटघाट बन्द गरेका हुन्।
बिहीबार, पुस २२, २०७८
कञ्चनपुरका क्यान्सर पीडित थापाको भारतमा बिचल्ली
जिब्रोको क्यान्सरबा पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ।
बिहीबार, पुस २२, २०७८
बैतडीमा एक लाख २६ हजारले लगाए कोरोनाविरुद्धको खोप
बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
बिहीबार, पुस २२, २०७८
सुदूरपश्चिममा कारोना सङ्क्रमित पुनः बढ्न थाले
पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ।
बिहीबार, पुस २२, २०७८
विद्यार्थी र शिक्षकमा काेरोना पुष्टि भएपछि विद्यालय बन्द
तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, पुस २२, २०७८
मकवानपुरमा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप
जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो।
बिहीबार, पुस २२, २०७८
काठमाडौं मेडिकल कलेज पुगेर शिक्षामन्त्री पौडेलले भने- बढी शुल्क लिनेमाथि कारबाही हुन्छ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमनका लागि पुगेका छन्।
बिहीबार, पुस २२, २०७८
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। मिर्गौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा सुरु र विस्तार गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने छ।
बिहीबार, पुस २२, २०७८
ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
बिहीबार, पुस २२, २०७८
भारतमा ओमिक्रोन भेरियन्टबाट एकको मृत्यु
कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट भारतमा एक जनाको ज्यान गएको छ।
बिहीबार, पुस २२, २०७८
भारतमा एकै दिन ९० हजार ९ सय बढीमा कोरोना संक्रमण, ३२५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
बिहीबार, पुस २२, २०७८
दरबन्दी ‘जनरल’, तर ‘साइकियाट्रिक नर्सिङ’ पढेकी टिका
उनले भनिन्, ‘स्पेशलाइजेशन चाहिन्छ भनेर पहिलो कुरा सरकारले नबुझेकै हो। र, दोस्रो कुरा स्वास्थ्य प्रणालीमा पनि योजना र कार्यान्वयन भएको हो। सरकारले साइकियाट्रिक्स नर्सिङमा पनि ध्यान दिनु आवश्यक छ।’
बिहीबार, पुस २२, २०७८
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बुधबार एक विज्ञप्ती जारी गर्दै गैर कानूनी रुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरेमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ बमोजिम कारबाही हुने बताएका छन्।
बुधबार, पुस २१, २०७८
५ हजार नाघे सक्रिय संक्रमित, ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा
नेपालमा बुधबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभभर ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।
बुधबार, पुस २१, २०७८
नेपालमा कोरोना संक्रमण २ महिनायताकै उच्च
नेपालमा पछिल्लो २४ घण्टामा दुई महिना यताकै धेरै कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन्।
बुधबार, पुस २१, २०७८
सीमा नाकामा ह्वात्तै बढे कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सीमा नाकामा रहेका हेल्थ डेस्कमा गरिएको परीक्षणमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ।
बुधबार, पुस २१, २०७८
मणिपाल मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाउने
कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो।
बुधबार, पुस २१, २०७८
बढ्न थाले कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ४३५ जनामा संक्रमण
६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ३ हजार ५ सयको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
बुधबार, पुस २१, २०७८
अतिरिक्त शुल्क विवाद: नोवेलमा विद्यार्थी संगठनद्वारा तालाबन्दी
सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
बुधबार, पुस २१, २०७८
‘बच्चाछिर धुमपान विधि’ बाट बिरामीको उपचार
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ।
बुधबार, पुस २१, २०७८
फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित
युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको त्यहाँका अधिकारीरुले जनाएका छन्।
बुधबार, पुस २१, २०७८
डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु
डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।
बुधबार, पुस २१, २०७८
कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै
कञ्चनपुरमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ। भारतमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो।
बुधबार, पुस २१, २०७८
तनहुँमा एक लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइयो
तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्।
बुधबार, पुस २१, २०७८
फाइजरका लागि आवश्यक पर्ने ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।
बुधबार, पुस २१, २०७८
कोरोना बढेपछि ५० प्रतिशत कर्मचारीमात्र कार्यालय बोलाउन दिल्ली सरकारको निर्देशन
कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको छ।
बुधबार, पुस २१, २०७८
जिल्ला अस्पताल पाल्पाको आकस्मिकबाहेकको सेवा बन्द
जिल्ला अस्पताल पाल्पाको आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो।
बुधबार, पुस २१, २०७८
विश्वभर एकै दिन थपिए साढे २० लाख कोरोना संक्रमित
विश्वभर कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएको तथ्यांकले देखाउँछ।
बुधबार, पुस २१, २०७८
Previous
604
605
606
607
608
Next
सर्च गर्नुहोस्
×
Search