मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रदेश नं १ मा सङ्क्रमण न्यून
मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशमा हालसम्म पिसीआर र एन्टिजेन दुबै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
आइतबार, असोज ३१, २०७८
विशिष्ट श्रेणीको नयाँ प्रयोगशाला खोल्न के-के आवश्यक पर्छ?
सोही मापदण्डको परिच्छेद ८ मा प्रयोगशाला सञ्चालन सम्बन्धि मापदण्ड उल्लेख छ। सो मापदण्डले प्रयोगशालाहरुको गुणस्तर बृद्धि गर्ने र देश बाहिर टेस्टको लागि नमुना पठाउनुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्य बोकेको देखिन्छ ।
आइतबार, असोज ३१, २०७८
रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु
समा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ।
शनिबार, असोज ३०, २०७८
पछिल्लाे २४ घण्टामा १४७ जनामा काेराेना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।
शनिबार, असोज ३०, २०७८
सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै
एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनकाे भनाइ छ । मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए।
शनिबार, असोज ३०, २०७८
सर्पको डसाइबाट एक युवकको मृत्यु
उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए।
शनिबार, असोज ३०, २०७८
प्याडमा अल्झिएको ‘प्रगतिशील सोच’
सायद, उनलाई लाज लाग्यो होला। फोन कल वा भिडियो कलमा पनि मिन्स भएको सुनाउँदा नसुने झैं गरी कुरा मोड्थे। हाम्रो समस्या उनलाई के थाहा भन्ने लागिरह्यो।
शनिबार, असोज ३०, २०७८
३६ वर्षसम्म अनमी, बिरामीको सेवा गर्ने रहर अझै उस्तै
दमौली बजार क्षेत्रमा रहेका धेरै महिलालाई घरमै सुत्केरी गराएकी मायादेवीलाई स्थानीयले पनि माया र सम्मान दिएका छन्। उनी आफूले स्वास्थ्य सेवामा सक्रिय रहँदा बिरामीको सेवावापत पैसाभन्दा धेरै इज्जत कमाएको बताउँछिन्।
शनिबार, असोज ३०, २०७८
नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप?
नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।
शनिबार, असोज ३०, २०७८
२७२ कोरोना संक्रमित थपिए, ७७७ जना संक्रमण मुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९२ जनाको पीसीआर परीक्षण गर्दा २४० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ६२० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, असोज २९, २०७८
युरिक एसिड तथा बाथ रोगको समस्या छ? दसैंमा के खाने, के नखाने? कसरी स्वस्थ रहने?
युरिक एसिड ज्यादा हुनु र युरिक एसिडले हुने आरथाइटिस जसलाई हामी गाउट भन्छौँ, यी चाहिँ फरकफरक कुरा हुन्। कसैको युरिक एसिड सामान्य ७ भन्दा कम हुनुपर्नेमा ८–९ छ भने उसको जोर्नी नदुखेको पनि हुन सक्छ।
शुक्रबार, असोज २९, २०७८
आइज दसैँ [कविता]
केही क्षण भए नी मुस्कान छरेर जा । अनि मरेर जिउनेहरुलाई हाँसेर बाच्न सिकाएर जा । हे दसैँ, यस रहस्यमय जीवनको अरु एक बर्षको महत्व दर्शाएर जा । आइज दसैँ स्वागत छ ।
शुक्रबार, असोज २९, २०७८
अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना
क्यालिफोर्नियास्थित एक अस्पतालमा उपचारका लागि क्लिन्टनलाई दुई दिन अघि भर्ना गराइएको उनका प्रवक्ता एन्जेल उरेनियाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
शुक्रबार, असोज २९, २०७८
६२१४ जनाको परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, असोज २८, २०७८
बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित
बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ। यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको बताएका छन्।
बिहीबार, असोज २८, २०७८
भारतीय पूर्व प्रधानमन्त्री मनमोह सिंह अस्पताल भर्ना
समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार, ८९ वर्षीय मनमोहन सिंहलाई ज्वरो आएको जनाइएको छ। अब उनको अवस्था स्थिर रहेको बताइएको छ।
बिहीबार, असोज २८, २०७८
कोभिड संक्रमितको उपचारमा सक्रिय डा अनुप बास्तोलाले कसरी मनाउँदै छन् दसैँ?
दसैँको रमझम छ। तर डा बास्तोलालाई न त दसैँको रमझमले छोयो न त तिहारको रौनकले नै। उनी आफ्नो जिम्मेवारी र कर्तव्यप्रति अहिले पनि उत्तिकै तल्लीन छन्। दसैँमा पनि बिरामीको उपचार र काममा खटिने उनको योजना छ।
बिहीबार, असोज २८, २०७८
दसैँमा अनुहारको हेरचाह कसरी गर्ने? स्वस्थ छालाका लागि अपनाउनुपर्ने ९ सुत्र
दसैँमा लगाइने टिका, टिका बनाउने अबिर र जमराले हाम्रो छालामा केहि असर गर्न सक्छन्। टिका बनाउने अबिरमा हुने रसायनले छालामा एलर्जी गरि छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी फोका आउने, घाउ हुने, घाउ निको हुँदा सेतो दाग छोड्ने हुन सक्छ।
बिहीबार, असोज २८, २०७८
विश्व दृष्टि दिवस मनाइँदै
आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै मनाइँदै छ। विश्वमा २२० करोड मानिसमा दृष्टिरोगको समस्या र दृष्टिविहिनताको समस्याबाट प्रभावित भएको पाइएको छ।
बिहीबार, असोज २८, २०७८
उच्च रक्तचाप तथा मुटुका बिरामीको खानपान र जीवनशैली दसैंमा कसरी स्वस्थ बनाउने?
आफूलाई अत्याधिक छाती दुखिरहेको छ, धड्कनमा गडबढी भइरहेको छ, दम फुलेरसास फर्ने गाह्रो भइरहेको छ, पसिना आइरहेको छ, छाती भारी भइरहेको छ र यो मुुटरोगको समस्या हो भन्ने शंका लाग्छ भने तुरुन्त नजिकैको अस्पतालमा जानुपर्छ।
बिहीबार, असोज २८, २०७८
कोभिडका डरका कारण समयमा नै क्यान्सर उपचार नगर्दा तेस्रो र चौथों स्टेजमा पुग्ने बिरामीको संख्या बढ्यो: डा प्रजापति
महामारीको समयमा कोरोनाको डरले गर्दा जचाउन जानै छाडे। क्यान्सर पत्ता लागेपछि किमोथेरापी, रोडियोथेरापी गराइरहेका बिरामीहरु समेत काठमाडौं आउन धेरै डराए त्यतिबेला। कतिले बीचमा उपचार छाडे।
बुधबार, असोज २७, २०७८
मुगु अस्पतालमा भेला भए दुःखद् सडक दुर्घटनामा घाइते र निधन भएका परिवारका आफन्त
मुगुमा मङ्गलबार भएको सवारी दुर्घटनाबाट निधन तथा घाइते भएका परिवारहरु जिल्ला अस्पतालमा स्थितिबारे जानकारी पाउँन व्यग्र प्रतिक्षा गर्दै।
बुधबार, असोज २७, २०७८
थप ६०९ संक्रमितले कोरोनालाई जिते
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असोज २७, २०७८
काठमाडौं उपत्यकामा थपिए १५३ संक्रमित
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असोज २७, २०७८
गत २४ घण्टामा ३६५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असोज २७, २०७८
भारतमा एकै दिन ११ लाखको कोरोना परीक्षण
सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परीक्षण गरिएको हो। यससँगै भारतमा कोरोना परीक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ।
बुधबार, असोज २७, २०७८
दसैं, खानपिन र कोभिड संक्रमित
पेट नघाउँदासम्म हामी खानेकुरा खान्छौं। तर, खानालाई कटौती गर्ने बानी बसाल्नु अत्यन्तै आवश्यक छ। विशेषगरी चाडपर्वमा यसको महत्त्व बढी हुन्छ। खानामा कटौती गर्ने बानी नहुँदा नै हामी धेरै खाइरहेका हुन्छौं।
बुधबार, असोज २७, २०७८
मिर्गौलाका बिरामीले दसैंमा कस्तो खानपान गर्ने?– डा रबिन नेपाली (भिडियो)
मिर्गौलाको रोग अनुसार बिरामीले आफ्नो खानपान र मात्रा तय गर्नुपर्छ। धेरै प्रोटिन भएका खानेकुराले मिर्गौलामा थप समस्या ल्याउने मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा रबिन नेपालीले बताए।
बुधबार, असोज २७, २०७८
थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा ७९२ संक्रमित थपिएका हुन्।
मंगलबार, असोज २६, २०७८
बैतडीमा क्षयरोग पत्ता लगाउने ‘जीन एक्सपर्ट’ उपकरण जडान
जिल्लामै पहिलो पटक क्षयरोग भए नभएको पत्ता लगाउने र यस विरूद्ध प्रयोग गरिने औषधिले काम गरेको नगरेको पत्ता लगाउन सकिने उपकरण जडान गरिएको छ।
मंगलबार, असोज २६, २०७८
Previous
702
703
704
705
706
Next
सर्च गर्नुहोस्
×
Search