मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चितवनमा ६ मेडिकललाई कारबाही, तीन लाखसम्म जरिवाना
चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ।
मंगलबार, असोज १९, २०७८
२४ र २६ वर्षमै स्तन क्यान्सर भएका दुई युवती भन्छन्- क्यान्सर हुने उमेर भएकै छैन भन्ने लागेको थियो
युवतीहरूलाई पनि स्तन क्यान्सर हुन सक्छ भन्ने विषय अनलाइनबाट धेरैभन्दा धेरैले थाहा पाउन भनेर उनले आफ्नो जीवनको कथा अरूलाई सुनाइरहेकी छन्।
मंगलबार, असोज १९, २०७८
यस्तो छ स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, पहिलो संशोधन २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्डमा संशोधन गरेको छ। मन्त्रालयले मापदण्डमा पहिलो संशोधन गरेको हो।
मंगलबार, असोज १९, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा भक्तपुरका तीन अस्पतालको निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गरेका छन्।
मंगलबार, असोज १९, २०७८
दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार, के हो उनीहरुले गरेको अध्ययन?
अमेरिकका वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ।
मंगलबार, असोज १९, २०७८
दुई हजार बालबालिकाको आँखा परीक्षण
कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए।
मंगलबार, असोज १९, २०७८
अन्धविश्वासको भुमरीमा हराइन् ती सानी नानी
ती महिलाले आँखाभरी आशु बनाउँदै हामीलाई प्रश्न गरिन्, ‘डाक्टरसाब मेरो कोख नै खराब त हैन नि है? अर्को बच्चा पनि यस्तै हुन्छ त डाक्टरसाब? मबाट ठूलो गल्ती भयो हैँ!’
मंगलबार, असोज १९, २०७८
बालबालिकालाई बढी सताउने छालाको रोग 'एटोपिक डर्माटाइटिस' के हो?
एटोपिक डर्माटाइटिस भएको छालामा रोग प्रतिरोधात्मक रसायन कम हुने हुँदा ब्याक्टेरिया, भाइरस र ढुसीको संक्रमण हुने गर्दछ। त्यस्तै छालामा पिप जम्ने, रगतमा संक्रमण फैलने, मुटु र दिमागमा संक्रमण फैलने खतरा पनि हुन्छ।
मंगलबार, असोज १९, २०७८
२४ घण्टा १०३० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज १८, २०७८
गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति भण्डारी
बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु अझै चुनौतीको विषय भएको बताइन्।
सोमबार, असोज १८, २०७८
भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङ्ग सेवा
बिरामीले टिकट काटिसकेपछि लामो समयसम्म कुर्न नपरोस् भनेर तीन छुुट्टा–छुट्टै कक्षबाट यो सेवा सुरु गरिएको छ। यसअघि सञ्चालित बहिरग सेवा बिहान ९ बजेबाट नियमित नै सञ्चालन गरिने र यो सेवा सुरु गरेसँगै अस्पतालमा लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ थियो।
सोमबार, असोज १८, २०७८
जापान सरकारद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स हन्तान्तरण
नेपाललाई जापान सरकारले छ एम्बुलेन्स प्रदान गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
सोमबार, असोज १८, २०७८
भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट थप २० हजार ७९९ जना सङ्क्रमित भएका छन्। भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १८० जनाको मृत्यु भएको छ।
सोमबार, असोज १८, २०७८
रुकुमपूर्व: संस्थागत सुत्केरी र गर्भ जाँच गराउने झन् घट्दै
कुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ। संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको हो।
सोमबार, असोज १८, २०७८
चीनबाट अक्सिजन आयात
चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोटेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो।
सोमबार, असोज १८, २०७८
बैतडीमा स्क्रब टाइफसको जोखिम बढ्यो, ४५ जनामा सङ्क्रमण
जिल्ला अस्पताल बैतडीमा हाल दैनिकरूपमा ‘स्क्रब टाइफस’का बिरामी फेला पर्न थालेका छन्। अस्पतालमा आउने बिरामीमध्ये दैनिक एक÷दुई जनामा स्क्रबटाइफस देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।
सोमबार, असोज १८, २०७८
ओठ तथा तालु फाटेका बालबालिकाको बोलीमा प्रस्टता ल्याउन ‘स्पीच थेरापी’ गीत
गीतकार तथा सङ्गीतकार डा किरण नकर्मीद्वारा रचित ‘स्पीच थेरापी’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सोमबार, असोज १८, २०७८
त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भए माधव नेपाल
स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष नेपाल सोमबार घर फर्किएको उनको सचिवालयले जनाएको छ।
सोमबार, असोज १८, २०७८
नमोबुद्ध नगरपालिकामा दुई हजार बालबालिकाको आँखा परीक्षण
नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ। अनलाइन कक्षा पढ्दै आएका उनीहरुको घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो।
सोमबार, असोज १८, २०७८
पोजिटिभ पीसीआर रिपोर्टमा मान्छेले यमराजको आकृति देख्न थालेको ती दिनहरु...
कोरोना महामारीबाट हाम्रो सरकारले तथा सरोकारवालाहरुले विगतबाट पाठ सिकेर आफ्नो स्वार्थबाट माथि उठेर सोच्न र जिम्मेवार हुन आवश्यक छ।
सोमबार, असोज १८, २०७८
प्रधानन्यायाधीशको कोटामा मन्त्री हुन खोजेका व्यक्ति मेडिकल व्यापारी पण्डित निकट, स्वास्थ्यमन्त्री बनाउन लबिइङ!
मन्त्रालयका कर्मचारीहरुका अनुसार प्रधानन्यायाधीशले मन्त्री बनाउनु पर्छ भनिएका तिमल्सिना स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उपकरण तथा स्वास्थ्य सामग्रीसँगको व्यवासाय गर्दै आइरहेका व्यापारी विशाल पण्डितसँग नजिक छन्।
आइतबार, असोज १७, २०७८
भेरी अस्पताल मेसुको रुपमा १६ महिना: जिम्मेवारी दिने र विश्राम दिने दुवै निर्णयलाई धन्यवाद
सबै कुरा यहाँ उल्लेख गर्न साध्य पनि छैन, प्रत्येकलाई सम्झेर सम्बोधन गर्न पनि सम्भव छैन। यद्यपि भेरी अस्पताललाई माया गर्ने र मप्रति सद्भाव राख्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु।
आइतबार, असोज १७, २०७८
चिकित्सा शिक्षा: पिजीको एकीकृत प्रवेश परीक्षा फारम कात्तिकमा खुल्ने
आयोगले आइतबार सार्वजनिक गरेको कार्यतालिका अनुसार डिएम र एमसिएचको परीक्षाका लागि असोज महिनामा, स्नातकोत्तर तहको कात्तिक र स्नातक तहको मंसिर महिनामा फारम खुला हुने छ।
आइतबार, असोज १७, २०७८
काठमाडौं उपत्यकामा २५५ कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, असोज १७, २०७८
२४ घण्टा ६७९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ७० जनाको पिअिसार परीक्षण गर्दा ५७४ र तीन हजार ८५० जनाको एन्टीजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज १७, २०७८
बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजारभन्दा सङक्रमित
यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ। गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ।
आइतबार, असोज १७, २०७८
भारतमा कोभिडका थप २२ हजार भन्दा बढी सङ्क्रमित
सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन्। अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए।
आइतबार, असोज १७, २०७८
कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटर सहयोग
हेल्थ इन्भारोमेन्ट तथा क्लाइमेन्ट एक्सन फाउन्डेशन ( हिक्याक्प३६०) को समन्वयमा चु जी फाउन्डेशनले उपलब्ध गराएको उक्त उपचार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेका हुन्।
आइतबार, असोज १७, २०७८
रसुवाको नौकुण्ड गाउँपालिका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण
रसुवा ट्रेकको पहलमा अमेरिकन संस्था डाइरेक्ट रिलिफ एवं माउण्टेन हट नेपालले रू १६ लाख बराबरको सामग्री उपलब्ध गराएको जनाइएको छ।
आइतबार, असोज १७, २०७८
विश्वका ७५ देशले कोरोना खोपको अधिकारका लागि आवाज उठाए
विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन्। ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन्।
आइतबार, असोज १७, २०७८
Previous
707
708
709
710
711
Next
सर्च गर्नुहोस्
×
Search