मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बिहीबार ४४ लाख डोज भेरोसेल खोप आउँदै
व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते हवाइजहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको छ।
आइतबार, भदौ २७, २०७८
बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे
जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ।
आइतबार, भदौ २७, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको कारबाही लगायतका प्रक्रिया अगाडि बढ्यो, आन्दोलन फिर्ता लिनू : मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ।
आइतबार, भदौ २७, २०७८
बिरामीलाई हेलिकोप्टरकै भर!
वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका बासिन्दाले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ।
आइतबार, भदौ २७, २०७८
यस्तो छ बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दी, प्रशासन तर्फको सचिव राख्ने निर्णयको विरोध
बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन गरिएको छ। प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय गठन गरेसँगै मन्त्रालयका लागि आवश्यक दरबन्दीको प्रस्ताव समेत गरिएको छ।
आइतबार, भदौ २७, २०७८
दमौली अस्पताल: जग्गा अभावले स्तरोन्नति रोकियो
तनहुँका सदरमुकाममा रहेको जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुनसकेको छैन। पन्ध्र शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ।
आइतबार, भदौ २७, २०७८
मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने
स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई भनिएको छ।
आइतबार, भदौ २७, २०७८
यी हुन् किशोरावस्थाको ब्रेकअप भुलाउने ४ उपाय
किशोरकाल अनुभवको काँचो उमेर भएकाले सामान्य समस्याको परिणाम पनि जटिल हुनसक्छ। अभिभावक सचेत हुने हो भने किशोर उमेरका सन्तानलाई ब्रेकअपपछि पनि सहज अवस्थामा फर्काउन सक्छन्।
आइतबार, भदौ २७, २०७८
थप १ हजार ३६८ जना कोरोना भाइरस संक्रमणमुक्त
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरु संक्रमणमुक्त भएका हुन्।
शनिबार, भदौ २६, २०७८
पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, भदौ २६, २०७८
बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा
गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।
शनिबार, भदौ २६, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित
पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो।
शनिबार, भदौ २६, २०७८
बच्चा जन्माउन चाहने महिलाले अस्थायी साधन कहिले छाड्ने?
बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ। उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन्। यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ।
शनिबार, भदौ २६, २०७८
यस्ता हुन सक्छन् डिम्बाशयको क्यान्सरका लक्षण
महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई डिम्बाशय भनिन्छ। त्यही अंगमा हुने क्यान्सरलाई नै डिम्बाशयको क्यान्सर भनिन्छ। यो प्रजनन् प्रणालीको एक महत्पूर्ण अंग हो।
शनिबार, भदौ २६, २०७८
सरकार! राष्ट्रसेवा भित्र महामारीमा अस्पतालले गरेको उपचार पर्दैन?
उसले भन्यो– ‘ओई, तैंले थाहा पाईस? यसपालिको पुरस्कारमा पनि आकस्मिक कक्षबाट कोही सिफारिसमा परेन छ नि!’
शनिबार, भदौ २६, २०७८
जोर्नीको दुखाइमा व्यायामका यस्ता फाइदा
जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं।
शनिबार, भदौ २६, २०७८
सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर बढाइयो
सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो।
शनिबार, भदौ २६, २०७८
जाजरकोटमा देखिए दादुराका बिरामी
नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन्।
शनिबार, भदौ २६, २०७८
अमेरिकामा संक्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो
अमेरिकामा अस्पताल भर्ना हुने संक्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन्।
शनिबार, भदौ २६, २०७८
अस्पतालमा बिरामी बढेपछि काभ्रेपलाञ्चोकमा पुनः मिश्रित निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ। कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले निषेधाज्ञाको समय थप गरिएको हो।
शनिबार, भदौ २६, २०७८
अस्पतालहरुमा डाइटिसियनको महत्व किन बढिरहेको छ?
डाइटिसियन सेवा संघीय तथा प्रादेशिक राजधानीसहित काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, विर्तामोड, भैरहवा, वीरगंज, धरान, घोराही, कालिकोट लगायत अन्य सहरहरुमा सूूचारु मात्रै छैनन् सेवा विस्तार, स्तर अभिवृद्धि, जनशक्तिको संख्या वृद्धि पनि निरन्तर भइरहेको छ।
शनिबार, भदौ २६, २०७८
११६६ के हो? किन फोन गर्ने?
११६६ आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाइन हो। यो नम्बर आत्महत्या वा आत्महानिको सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालद्वारा सञ्चालन गरिएको निशुल्क हेल्पलाइन नम्बर हो।
शनिबार, भदौ २६, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक सकियो, यस्ता छन् ८ निर्णय
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक सकिएको छ। नेपालले आयोजना तथा अध्यक्षता गरेको पाँच दिने बैठकले विभिन्न ८ बुँदे निर्णय गरेको छ।
शुक्रबार, भदौ २५, २०७८
निपाह भाइरसका ७ लक्षण र रोकथामका ७ उपाय
निपाह भाइरस पशुबाट मिनसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।
शुक्रबार, भदौ २५, २०७८
नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔंः विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ।
शुक्रबार, भदौ २५, २०७८
दुवाकोटमा वीर अस्पतालको सेवा पुन: सञ्चालनमा ल्याइँदै
कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतका अनुसार दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा फेरि सञ्चालनमा ल्याउनका लागि उक्त क्षेत्रका स्थानीय तथा सरोकारवालासँग छलफल भइसकेको छ।
शुक्रबार, भदौ २५, २०७८
आत्महत्या रोकथाम: जीवन जीउने पद्धतिका ४ रणनीति
“मानसिक स्वास्थ्यको लागि विशेष अभियान” नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ।
शुक्रबार, भदौ २५, २०७८
भ्याक्सिन, अक्सिजन र स्यानिटरी प्याड उत्पादक कम्पनीलाई तीन वर्षसम्म शत प्रतिशत कर छुट
संशोधित बजेटमा स्वास्थ्य खोप, अक्सिजन ग्यास र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिका दुई वर्षसम्म पचास प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।
शुक्रबार, भदौ २५, २०७८
शिक्षकहरुका लागि छुट्टै अस्पताल निर्माण गरिने
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा। प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै उक्त जानकारी दिएका हुन्।
शुक्रबार, भदौ २५, २०७८
क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।
शुक्रबार, भदौ २५, २०७८
Previous
719
720
721
722
723
Next
सर्च गर्नुहोस्
×
Search