मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नवलपुरमा फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने
सरकारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि यहाँ अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोटको काम अगाडि बढाइएको छ।
बुधबार, माघ २१, २०७७
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान चौंथो सिनेट बैठक सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे चौंथो सभा बैठक (सिनेट बैठक) प्रधानमन्त्री सचिवालय बालुवाटारमा बसेकाे छ।
बुधबार, माघ २१, २०७७
कोरोना खोप अभियानको आठौं दिनः कतिले पाए खोप?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकका अनुसार खोप अभियानको ८ औं दिन २०१ वटा खोप केन्द्रबाट ७७ जिल्लाका १ लाख ४५ हजार ८४४ जना व्यक्तिले खोप प्राप्त गरेका छन् ।
बुधबार, माघ २१, २०७७
बुधबार कुन प्रदेशमा कति संक्रमित थपिए ?
गत २४ घण्टामा १४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ३३५ जना सक्रिय संक्रमित छन्।
बुधबार, माघ २१, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा १४२ जना कोरोना संक्रमित थपिए
गत २४ घण्टामा ३ हजार ५९७ जनाको पिसिआर परीक्षण गर्दा १४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८१ हजार ६९५ पुगेको छ।
बुधबार, माघ २१, २०७७
नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप
प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गरे। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिएका डा प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गरे।
बुधबार, माघ २१, २०७७
पहिलो चरणको खोप अभियान तीन दिनमा पुरा हुने, हालसम्म कतिले पाए खोप?
उनले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयं सेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, अन्तराष्ट्रिय नाकामा कार्यरत कर्मचारी, वृद्धाआश्रममा बस्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले खोप अभियान सुरु गरेको थियो।
बुधबार, माघ २१, २०७७
विश्व स्वास्थ्य संगठनका विज्ञहरुको टिम चीनको वुहानमा
कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ।
बुधबार, माघ २१, २०७७
सुदूरपश्चिमः एक हप्तामा नौ हजारलाई कोरोना विरुद्धको खोप
माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए।
बुधबार, माघ २१, २०७७
भारतमा कोभिड-१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५४ हजार नाघ्यो
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ।
बुधबार, माघ २१, २०७७
अझै रोकिएन अछाममा असुरक्षित गर्भपतन
ग्रामिक क्षेत्रका महिलालाई सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा र सेवा प्रदायक सस्थासँगको सहज पहुँच नहुनुले पनि असुरक्षित रुपमा गर्भपतन कार्य बढिरहेको छ।
बुधबार, माघ २१, २०७७
डोटीमा खोप लगाउने स्वास्थ्यकर्मीको उपस्थिति उत्साहजनक
गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ।
बुधबार, माघ २१, २०७७
चिसोमा दाँत सिरिङ्ग किन हुन्छ?
दाँत किराले खाँदा, गिजा तल झरेर जरा खुला हुँदा, दाँतमा धेरै बलका साथ ब्रस गर्दा दाँत सिरिङ्ग हुने समस्या निम्तन सक्छ।
बुधबार, माघ २१, २०७७
भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
संघका महासचिव डा बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै ड्युटी स्टेशनमै हातपात गर्ने र स्वास्थ्य संस्थामा अस्वाभाविक हुल हुज्जत गरिएको भन्दै निन्दा गरेका छन्।
मंगलबार, माघ २०, २०७७
मकवानपुरमा एकै दिन चार स्वास्थ्य संस्थाको भवन शिलान्यास
मकवानपुरमा मंगलबार एक एकैदिन चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ। विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षति भएका स्वास्थ्य संस्थाका भवनमध्ये जिल्लाको चारवटा स्थानीय तहका स्वास्थ्यचौकी भवन पुनर्निर्माण गर्न लागिएको हो।
मंगलबार, माघ २०, २०७७
खोप अभियानको एकसाता पुराः कतिले लगाए खोप?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ वटा खोप केन्द्रबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले जनाले खोप लगाएका छन्।
मंगलबार, माघ २०, २०७७
भारतमा कोरोना सङ्क्रमितकाे सङ्ख्या ६ महिना पछिकै न्युन
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितकाे हुनेकाे सङ्ख्या ६ महिना पछिकै न्युन देखिएकाे छ।
मंगलबार, माघ २०, २०७७
स्थायी बन्ध्याकरण शिविरमा सेवा लिने महिला मात्रै!
यही माघ ५ गतेदेखि जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बन्ध्याकरण शिविरमा अहिलेसम्म ४०० जनाले सेवा लिएकामा सबै महिला मात्रै रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले राससलाई जानकारी दिए।
मंगलबार, माघ २०, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र ५७ जनामा कोरोना पुष्टि भएको छ।यस्तै, चितवनमा २८, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा २ र ललितपुरमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
मंगलबार, माघ २०, २०७७
फागुन १२ देखि २०औँ अनशन बस्ने डा केसीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै संविधानको रक्षा गर्नुपर्ने र विधि/प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द हुनुपर्ने माग राखेर २०औं अनसन बस्ने घोषणा गरेका हुन्।
मंगलबार, माघ २०, २०७७
पछिल्लो २४ घण्टामा १७१ संक्रमित थपिए, २५९ जना डिस्चार्ज
गत २४ घण्टामा २ हजार ८४६ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७८ हजार ९८ पुगेको छ।
मंगलबार, माघ २०, २०७७
वीर अस्पतालका आन्दोलनरत आवासीय चिकित्सकको माग सम्बोधन भएन
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरु गत बिहीबारदेखि नै आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा बहिष्कार गर्दै आन्दोलित छन्।
मंगलबार, माघ २०, २०७७
नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव
नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ।
मंगलबार, माघ २०, २०७७
धरानमा प्रादेशिक सरुवा रोग अस्पताल शिलन्यास
सरकारकाे निर्माण गर्ने याेजना अनुसार धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माणका हुने भएको छ।
मंगलबार, माघ २०, २०७७
सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ।
मंगलबार, माघ २०, २०७७
कोरोना संक्रमणमुक्त भएपछि डा मंगल रावलले भने- सरकारी अस्पतालको सेवा अब्बल
कर्णालीमा रहँदा कोरोना संक्रमित भएका उनी ९ दिन होम आइसोलेसनमा बस्दा स्वास्थ्यस्थिति झन बिग्रिपछि टेकुस्थित सरुवा रोग अस्पतालको आइसियुमा भर्ना भएका थिए।
मंगलबार, माघ २०, २०७७
भेरी अस्पतालका डाक्टर र नर्समाथि हातपात
भेरी अस्पताल बाँकेमा कार्यरत डाक्टर र नर्सहरुमाथि ज्ञानेन्द्र शाही समूहका युवाले हातपात तथा दुव्यर्वहार गरेका छन्।
मंगलबार, माघ २०, २०७७
जाडोमा बढ्न सक्छ ब्लडप्रेसर
असन्तुलित जीवनशैली र पौष्टिक आहारको कमीका कारण आजकल धेरै व्यक्तिलाई ब्लड प्रेसरको समस्या हुन थालेको छ।
मंगलबार, माघ २०, २०७७
मानसिक वार्डमा जब छिरिङले गम्म अँगालो हालिन्
एक साँझ म वार्डभित्र रोइरहेको थिएँ। म रोएको देखेलगत्तै एक जना सिस्टर मछेउ आइपुग्नुभयो र मतिर हेरेर सोध्नुभयो, ‘अक्कल, तिमी किन रो’को ?’
मंगलबार, माघ २०, २०७७
बुद्धि बंगाराको गुत्थी
उमेर बढ्दै जाँदा मानिसको दूधे दाँत झरेर नयाँ दांत पलाउँछ। तीमध्ये अन्तिममा पलाउने चपाउने दाँत अथवा बंगारालाई सामान्य भाषामा बुद्धि बङ्गारा भनिन्छ।
मंगलबार, माघ २०, २०७७
Previous
862
863
864
865
866
Next
सर्च गर्नुहोस्
×
Search