मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २०, २०८३
Sun, May 03, 2026
आइतबार, वैशाख २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यी साना ७ गल्तीहरूले परिवारलाई बिरामी बनाउन सक्छ
स्वस्थ जीवनशैली अपनाउनको लागि खानेकुरामा ध्यान दिनु मात्र पर्याप्त छैन। घरभित्रै गरिने केही साना गल्तीहरूले हामीलाई विभिन्न रोगहरूको शिकार बनाउन सक्छ।
आइतबार, फागुन ११, २०८१
नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
नेपाल मेडिकल कलेजले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने भएको छ। कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।
शनिबार, फागुन १०, २०८१
सल्यान अस्पतालका करार कर्मचारी पाँच महिनादेखि तलबविहीन
बिना तलब पाँच महिनादेखि काम गरिरहेका स्वास्थ्यकर्मी तलब नपाएपछि दैनिक खर्च टार्न समस्या पुगेको बताउँदै आइरहेका छन्। 'असोजदेखि तलब नपाउँदा दैनिक खर्च टार्न र परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छौं,' ल्याब असिस्टेन्ट अञ्जना रानाले भनिन्।
शनिबार, फागुन १०, २०८१
मधुमेह हेरचाहमा नयाँ दृष्टिकोण 'ग्लाइसेमिक खुसी'
दीर्घकालीन तनाव र नकारात्मक भावनाहरूले कार्टिसोलजस्ता तनाव हर्मोनहरू उत्पन्न गर्छन्, जसले रगतमा चिनीको मात्रा बढाउँछ। सकारात्मक सोच र प्रभावकारी तनाव व्यवस्थापन, उच्च फाइबरयुक्त आहार र प्रोबायोटिक्स, गुणस्तरीय निद्राले इन्सुलिन संवेदनशीलता बढाएर रगतमा चिनीको नियन्त्रण सुधार गर्छन्, जुन ग्लाइसेमिक खुसीका वैज्ञानिक आधारहरू हुन्।
शनिबार, फागुन १०, २०८१
पाठेघरको मुखको क्यान्सरका लक्षण तथा रोकथामका उपाय
विगतको तुलनामा पाठेघरको मुखको क्यान्सर कम भने हुँदै गएको छ । अस्पतालमा उपचारका लाािग आउने बिरामीको तथ्यांकका आधारमा अझै पनि वार्षिक २– ३ हजारमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ।
शनिबार, फागुन १०, २०८१
दीर्घकालीन दुखाइ : कारण र उपचार
एक्युट पेन भनेको तीन महिनाभन्दा कम अवधिको दुखाइलाई भनिन्छ जो घाउ, चोटपटक अथवा अप्रेशनसंग जोडिएको दुखाइ हो। जुनचाँही त्यो रोगसँगै वा समस्यासँगै निको भएर जान्छ। क्रोनिक पेन/ दीर्घकालीन दुखाइ भनेको तीन महिना भन्दा बढी अवधिको दुखाइलाई भनिन्छ।
शुक्रबार, फागुन ९, २०८१
मन्त्रालय र चिकित्सक संघबीच ९ बुँदे सहमति [माग र सहमतिका बुँदासहित]
चिकित्सकको सेवा सुविधा सम्बन्धमा शुरु भएको आन्दोलन अन्त्य गर्न संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्तापछि मन्त्री प्रदीप पौडेलको उपस्थितीमा नौ बुँदे सहमति भएको हो।
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी न्यायाधीशले फेरि दिए युएसएआईडी खुला गर्न आदेश, अवहेलनामा कारबाही गर्न भने अस्वीकार
यस सहायता रोकावटका विरुद्ध मुद्दा दायर गरेका धेरै संस्थामध्ये दुई गैर-नाफामूलक संस्थाहरूले बुधबार राष्ट्रिय सचिव मार्को रुबियो लगायतका अधिकारीहरूलाई न्यायाधीश अलीको अघिल्लो आदेशको "स्पष्ट उल्लंघन" गरेको भन्दै अवहेलनाको कारबाही गर्न आग्रह गरेका थिए।
शुक्रबार, फागुन ९, २०८१
राप्ती प्रतिष्ठानमा बीमको ११ करोड रकम बाँकी: औषधि वितरण घटाइयो, परीक्षण स्थगित
प्रतिष्ठानले एक सूचना जारी गर्दै आगामी फागुन १८ गतेदेखि बीमा अन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सीमित गरिने तथा प्रयोगशाला तथा रेडियोलोजीका परीक्षणहरु स्थगित गरिने जनाएको छ।
शुक्रबार, फागुन ९, २०८१
स्वास्थ्य क्षेत्रको खरिद र सुधारका उपाय
विभागबाट सम्पन्न गरिने अरु धेरै कार्यक्रमहरु मध्ये खरिद कार्य पनि एउटा हो। यस्तो खरिद कार्य प्रचलित कानुन (सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमवाली २०६४) को परिधि भित्र रही पारदर्शी एवं प्रतिस्पर्धात्मक किसिमले गर्ने गर्दछ।
शुक्रबार, फागुन ९, २०८१
गंगालालमा सफलतापूर्वक गरिएको मुटुको दुर्लभ शल्यक्रिया 'अलकापा' के हो ?
वरिष्ठ शल्यचिकित्सक डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा शल्यचिकित्सक मारिसा अर्याल एनेस्थेसियाका डा प्रसन्ना पाण्डे, डा आशिष अमात्य, उमेश खाँड तथा ललिता शाक्यसहितको टिमले उक्त शल्यक्रिया सम्पन्न गरेको थियो। शल्यक्रियापछि निगरानीमा राखिएको बालकलाई आइतबार डिस्चार्ज गरिएको छ। शल्यक्रिया सम्पन्न गर्नका लागि करिब ४ घन्टा लागेको डा तिमलाले बताए।
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री ओलीको उपस्थितिमा रजत जयन्ती मनाउँदै नेपाल मेडिकल कलेज
अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा पहिलो पटक ‘नेपाल र नेपालीका लागि नेपाली लगानी’ भन्दै २०५६ सालमा स्थापना भएको नेपाल मेडिकल कलेजको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।
शुक्रबार, फागुन ९, २०८१
मुखको ब्याक्टेरियाबाट दिमागी स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने
एक्सेटर विश्वविद्यालयले आफ्नो शोधमा त्यस्ता ब्याक्टेरिया पाएका छन्, जसको सम्बन्ध स्मरण शक्ति र चेतनासँग रहेको छ। जबकी अन्य कमजोर मस्तिष्क र अल्जाइमर रोगसँग जोडिएका छन्।
शुक्रबार, फागुन ९, २०८१
सत्तारुढ दल एमाले महासचिवले भने- विदेशी अनुदानको ७० प्रतिशत उतै फर्कने गरेको अध्ययनले देखाउँछ
उनी भन्छन्, 'विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि।'
शुक्रबार, फागुन ९, २०८१
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा चैत २१ र २२ गते
परीक्षाका लागि फागुन ९ गतेदेखि फागुन २८ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ। बिलम्ब शुल्क तिरेर फागुन २९ र चैत ०१ गते फाराम भर्न पाइनेछ।
शुक्रबार, फागुन ९, २०८१
स्वास्थ्य मन्त्रालयसँग चिकित्सक संघको संवाद निष्कर्षविहिन, विरोध कार्यक्रम यथावत
नेपाल सरकारसँग उक्त मागहरूका सम्बन्धमा वार्ता चलिरहेको र हाम्रा मागहरुप्रति सरकार सकारात्मक देखिए पनि ठोस निष्कर्षम| नपुगिएकोले पूर्व निर्धारित कालो पट्टि लगाई धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिन नेपाल चिकित्सक संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस बिज्ञप्ति मार्फत अनुरोध गर्दछौँ
शुक्रबार, फागुन ९, २०८१
हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
यसैक्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको हो। 'साताभरका गतिविधि भिडियोमार्फत पस्कँदा प्रभावकारी हुने निष्कर्षसहित नियमित ब्रिफिङको तयारी गरेका हौं,' उनले भने, 'भोलिबाट शुरुवात हुनेछ।'
बिहीबार, फागुन ८, २०८१
रेडियोग्राफी सेवाको छुट्टै निकाय र दरबन्दी लगायतका माग राख्दै मन्त्रीलाई ज्ञापन पत्र
नेपाल रेडियोलोजिकल सोसाइटीले नेपालमा रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ।
बिहीबार, फागुन ८, २०८१
केयु स्कुल अफ मेडिसिनका आवासीय चिकित्सकमाथि दुर्व्यवहार गरिएको भन्दै एनएमए- जेडीसीको आपत्ति
जेडीसीका अनुसार, हालै एकजना प्रथम वर्षका रेसिडेन्ट डाक्टरले आत्महत्या प्रयास गरेपछि यो विषय बाहिर आएको हो। तर, यो पहिलो घटना होइन। अघिल्लो वर्ष पनि यस्तै घटना दोहोरिएको थियो भने एकजना द्वितीय वर्षका रेसिडेन्ट डाक्टरले दुर्व्यवहार सहन नसकी राजीनामा दिएका थिए।
बिहीबार, फागुन ८, २०८१
१४ लाख बढी किशोरीले लगाए एचपिभी खोप
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यो प्रारम्भिक नतिजा मात्र हो। यसको अन्तिम तथ्यांक आउन करिब एक साता लाग्ने शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए।
बिहीबार, फागुन ८, २०८१
बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधि यी ४ अस्पतालमा वितरण गरिने
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरे। प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुनेछ।
बिहीबार, फागुन ८, २०८१
पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो।
बिहीबार, फागुन ८, २०८१
अदालतको अवहेलना गरेको भन्दै अमेरिकी अधिकारीविरुद्ध गैरनाफामुखी संस्थाद्वारा कारबाही माग
वासिङ्टन डिसीको संघीय अदालतमा दुई गैर-नाफामुखी संस्थाहरूले अमेरिकी अधिकारीहरूलाई अदालतको आदेश उल्लंघन गरेको आरोप लगाउँदै अवहेलनाको कारबाही गर्न माग गरेका छन्।
बिहीबार, फागुन ८, २०८१
केयु अन्तर्गतको 'स्कुल अफ मेडिकल साइन्स'का आवासीय चिकित्सकलाई यातना दिइएको भन्दै विद्यार्थी संगठनको आपत्ति
काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतको 'स्कुल अफ मेडिकल साइन्स'का आवासीय चिकित्सकलाई यातना दिइएको भन्दै विद्यार्थी संगठनरुले आपत्ति जनाएको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गतको अनेरास्ववियुले प्राध्यापकको मानसिक हिंसाबाट एक आवासीय चिकित्सकले आत्महत्याको प्रयाससमेत गरेको जनाएको छ।
बिहीबार, फागुन ८, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पताल बीच क्यान्सर तथा अन्य रोगको परीक्षण गर्ने सम्झौता
संघीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो।
बिहीबार, फागुन ८, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका ७ निजी अस्पताल अनुगमन, एकलाई बन्द गर्न निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज वीरगञ्जका निजी अस्पतालहरुको छड्के अनुगमन गरेका छन् । बुधबार मुख्यमन्त्री सिंह नेतृत्वको टोली वीरगञ्ज पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरुको अनुगमन गरेको हो।
बिहीबार, फागुन ८, २०८१
अक्सिडेटिभ स्ट्रेस: नसर्ने रोगको जरोकिलो
वैज्ञानिक अध्ययनहरुले सूर्तिजन्य पदार्थको सेवन, मद्यपान, प्रदुषण, हेभिमेटल, जिवाणु एवं विषाणु, किटनाशक विषादि, रेडियसन, चिनी, उच्च ग्लाइसेमिक इन्डेक्स एवं प्रशोधित कार्बोहाइड्रेट, जनावरजन्य प्रोटिन, ट्रान्स फ्याट ( पुन: तताइएको चिल्लो ), ओमेगा ६ युक्त प्रशोधित तेल (सूर्यमुखी तेल, भटमासको तेल, मकैको तेल आदि), मोटोपना, शारिरिक निष्क्रियता, अधिक शारिरिक व्यायाम, मानसिक तनाव आदिले अक्सिडेटिभ स्ट्रेस गराउने देखाएको छ। अत: नसर्ने रोगको वास्तविक कारणहरु यीनै हुन् ।
बिहीबार, फागुन ८, २०८१
चिकित्सामा डा ओममूर्ति अनिल र टेलिमेडिसिनतर्फ डा छिरिङ लामालाई राष्ट्रिय प्रतिभा पुरस्कार दिने घोषणा
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो। विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुनेमा घोषित भएका छन्।
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेशका फार्मेसीलाई पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न औषधि विभागको निर्देशन
विभागले एक सूचना जारी गरी फागुन ११ देखि १५ गतेसम्म पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको हो।
बिहीबार, फागुन ८, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा बैठक सम्पन्न, के-के निर्णय भयो?
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ सभाको बैठक मंगलबार बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शमाए ओलीको अध्यक्षतामा पाँचौ सभाको बैठक मंगलबार बालुवाटारमा सम्पन्न भएको हो।
बुधबार, फागुन ७, २०८१
Previous
109
110
111
112
113
Next
सर्च गर्नुहोस्
×
Search