मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, माघ १२, २०८२
Mon, Jan 26, 2026
सोमबार, माघ १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रधानमन्त्री ओलीको चीन भ्रमण: सिभिल अस्पताल कार-टी सेल ल्याब र बीपीमा बोनम्यारो प्रत्यारोपणमा चीनले सघाउने
भनिएको छ, 'चिनको मेडिकल टिमले सिभिल अस्पताललाई नयाँ उपचार सेवाको केन्द्र बनाउन सघाउनेछ। चिनको सहयोगमा क्यान्सर उपचारका लागि कार-टी सेल ल्याब बनाउन समेत अध्ययन गरिनेछ।'
बुधबार, मंसिर १९, २०८१
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले ल्याएको महिला सशक्तीकरण
‘महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम’ जनस्वास्थ्य सेवाको एउटा नमुना कार्यक्रमको रुपमा रहिआएको छ। विसं २०४५ सालदेखि ग्रामीण तथा शहरी स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको यो कार्यक्रम निस्वार्थ र निःशुल्क रुपमा स्वयंसेवा गर्ने एउटा महत्त्वपूर्ण महिला संगठनका रुपमा सञ्चालन हुँदै आएको छ। सरकार र नागरिकबीच स्वास्थ्य सेवाको पहरेदार बनेको एउटा सफल कार्यक्रम हो महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम l
बुधबार, मंसिर १९, २०८१
कुष्ठरोग नियन्त्रण एवं जीवनस्तर सुधार सम्झौता
कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो । आगामी पाँच वर्षका लागि नगरपालिकासँग सम्झौता भएको नगरपालिकाले जनाएको हो।
मंगलबार, मंसिर १८, २०८१
मेडिकल व्यवसायी प्रसाईं थप ४ दिन हिरासतमै
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका हुन्। विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ परेका उनलाई यसअघि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
मंगलबार, मंसिर १८, २०८१
क्यान्सर विशेषज्ञ जियोर्जिना र बालरोग विशेषज्ञ शिरी बीबीसी १०० महिलाको सूचीमा
क्यान्सर रोग विशेषज्ञ जियोर्जिना लङ बीबीसी १०० महिलाको सूचीमा परेकी छिन्। लक्ष्य आधारित उपचार र प्रतिरोधक क्षमता विकासबाट उपचारमा उनको दक्षता छ।
मंगलबार, मंसिर १८, २०८१
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथम पटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए।
मंगलबार, मंसिर १८, २०८१
सरकारी संरचना नै छैनन् अपाङ्गमैत्री
डडेल्धुरास्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच पुग्नसकेको छैन। अपाङ्गता भएका व्यक्तिले सरकारी कामका लागि कार्यालय आउँदा सहयोगी नल्याए काम गर्न सक्ने अवस्था नभएको गुनासो गरेका छन्।
मंगलबार, मंसिर १८, २०८१
अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
जन्मजात वा जन्मपश्चात् एवं नेपालको लोकतान्त्रिक आन्दोलनका साथै अन्य विपद्का घटनामा परी अङ्गभङ्ग भएका कर्णालीवासी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, न्याय र सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकारको तर्फबाट कानुनी तथा नीतिगत प्रबन्धमा गर्न आफू प्रतिबद्ध रहेकोसमेत मुख्यमन्त्री कँडेलले उल्लेख गरेका छन्।
मंगलबार, मंसिर १८, २०८१
मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका
महिलाहरुमा पोषणको कमी, गर्भवती अवस्थामा बढी शारीरिक श्रम, स्वास्थ्य सेवा पहुँच नहुनु, अत्यधिक रक्तस्राव जस्ता समस्याका कारण नेपालमा मातृ मृत्युदर सन्तोषजनक रुपमा घट्न सकेको छैन। नेपाल सरकारले मातृ मृत्युदर घटाउनका लागि धेरै कार्यक्रमहरु सञ्चालन समेत गरेको छ ।
मंगलबार, मंसिर १८, २०८१
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
'अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ', मेसु दासले भने, 'पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन।' मेसु दासले नारायणी अस्पताललाई पाँच सय शय्यामा विस्तार गर्न ढिला गर्न नहुने धारणा व्यक्त गरे।
मंगलबार, मंसिर १८, २०८१
प्लास्टिक प्रदुषण सन्धिका लागि भएको वार्ता निष्कर्षविहिन
वार्ताको अध्यक्षता गरिरहेका कूटनीतिज्ञले आफ्नै मस्यौदा पाठमा विचारहरू संश्लेषण गरेर प्रक्रियालाई व्यवस्थित गर्न खोजेका थिए, जसलाई एन्डरसनले एक कदम अगाडिको प्रतिनिधित्व भनेका छन्।
मंगलबार, मंसिर १८, २०८१
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनामा साढे २ लाखको परीक्षण गर्दै स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो।
मंगलबार, मंसिर १८, २०८१
चिनमा प्रधानमन्त्री ओलीले आज द्विपक्षीय सहयोगमा हस्ताक्षर गर्ने, समेटिन सक्छन् स्वास्थ्य दुई विषय
परराष्ट्र स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयले गरेको पहिलो र महत्वपूर्ण प्रस्ताव भनेको काठमाडौंमा सुपरस्पेसियालिटी सेवा सहितको न्यूरो अस्पताल निर्माणको विषय रहेको छ। चीनले न्यूरो अस्पताल निर्माणमा सहयोग गर्न इच्छा देखाइसकेको छ। चीन सरकारबाट यसका लागि डिपिआर समेत माग भएको छ।
मंगलबार, मंसिर १८, २०८१
स्वास्थ्य क्षेत्रले हासिल गरेको उपलब्धि गुम्ने त्रास
यसै वर्ष मात्रै विगतमा नियन्त्रण भइसकेका केही सरुवा तथा किट जन्यरोगहरु जस्तै: जापानिज इन्सेफालिटिस, डेंगु, मलेरिया, कुष्ठरोग र दादुराका नयाँ रोगीहरु भेटिनु राम्रो संकेत मान्न सकिँदैन।
मंगलबार, मंसिर १८, २०८१
प्रसूति गृहको कुपण्डोलस्थित नयाँ भवनबाट स्त्रीरोग उपचार सेवा सुरु
नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो–एक्सरे, प्रयोगशालाको सुविधा रहेको छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ। साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ।
सोमबार, मंसिर १७, २०८१
रोक्न नसकिएको एन्टिबायोटिकको दुरुपयोग
हाल नेपाल जस्तो देशमा स्वास्थ्य सेवामा असमान पहुँच भएकै कारण एण्टिबायोटिकहरुले गलत प्रयोग बढ्दै गएको छ भने नियमनकारी सरकारी संयन्त्र पनि दूरमा पुग्न सकेको छैन। गलत प्रयोगका कारण वर्षेनी एण्टिबायोटिकका विरुद्ध ब्याक्टेरियाले प्रतिरोधी क्षमता विकशित गर्दै गएको छ। तसर्थ यसको गलत प्रयोगलाई रोकेर भविष्यमा देशकै स्वास्थ्य प्रणालीमा आउन सक्ने क्षति कम गर्न शहरमा मात्र नभएर गाउँगाउँमा पनि सही प्रयोगका लागि चेतना जगाउन हरेक क्षेत्रले सहकार्य गर्नै पर्छ।
सोमबार, मंसिर १७, २०८१
डा शैल रुपाखेतीसहित चार देशका राजदूतहरूले लिए सपथ
जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती सहित चार देशका राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका छन्।
सोमबार, मंसिर १७, २०८१
हरेक वर्ष मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको एक महिने परीक्षण अभियान थाल्ने स्वास्थ्य मन्त्रीको निर्णय
मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला सम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन्।
सोमबार, मंसिर १७, २०८१
वर्षमा दुई पटकको खोपले एचआईभी अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्छ ?
एडभोकेसी ग्रुप हेल्थ ग्यापकी कार्यकारी निर्देशक एसिया रसेलले हरेक वर्ष विश्वव्यापी रूपमा १० लाखभन्दा बढी नयाँ एचआइभी सङ्क्रमणका साथ स्थापित रोकथाम विधिहरू पर्याप्त नभएको बताए। उनले ब्राजिल र मेक्सिको जस्ता देशलाई ‘अनिवार्य इजाजतपत्र’ जारी गर्न आग्रह गरे। यो यस्तो संयन्त्र हो जहाँ देशहरूले स्वास्थ्य सङ्कटमा पेटेन्टहरू निलम्बन गर्छन् ।
सोमबार, मंसिर १७, २०८१
क्रिकेटमा मेडिकल व्यवसायीहरुको दबदबा, तीन टिममा प्रत्यक्ष लगानी
त्यसैगरी पोखरा एभेन्जर्समा पनि मेडिकल उपकरण व्यवसायमा संलग्नहरुको लगानी रहेको छ। नेपाल टी २० प्रालिमा मेडिकल व्यवसायीहरु रहेका छन्। पोखरा सवैभन्दा महंगो ३ करोड ५७ लाखमा किनिएको हो। चितवन मेडिकल कलेजले चितवन र फर्चुना हेल्थ केयरले लुम्बिनी किनेका हुन्। चितवनले १ करोड ७६ लाखमा उक्त टिम प्राप्त किनेको हो र फर्चुनाले १ करोड ८६ लाखमा लुम्बिनी किनेको हो।
सोमबार, मंसिर १७, २०८१
नेपालमा शल्य चिकित्सकका अवसर र चुनौती
नेपालका शल्य चिकित्सकहरू सबै ठाउँमा पुग्न नसके पनि, जहाँ उनीहरू छन्, त्यहाँका जनताका लागि उनीहरूले सीमित स्रोतसाधनमा आफ्नो ज्ञान उपयोग गरी सेवा गर्छन्। गाउँका धेरै बिरामी अपरेसनका लागि शहरसम्म जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमा शल्य चिकित्सकको उपस्थितिले ठूलो प्रभाव पार्छ। सबैका लागि स्वास्थ्य सेवा पहुँचयोग्य भए बिरामीको जीवन मात्र सुधारिँदैन, उनीहरूको आर्थिक बोझ पनि घट्छ।
सोमबार, मंसिर १७, २०८१
एनपीएल: चितवन राइनोजको खेल हेर्न चितवन मेडिकल कलेजदेखि कीर्तिपुरसम्म नि:शुल्क बस
'खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको छ,' चितवन राइनोजले सार्वजनिक सूचनामा भनेको छ।
आइतबार, मंसिर १६, २०८१
प्रधानमन्त्रीको चीन भ्रमणमा के-के छन् स्वास्थ्यका एजेन्डा?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि भ्रमणका क्रममा दुई वटा विषय प्रस्ताव गरेको छ। उक्त विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परिसकेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
आइतबार, मंसिर १६, २०८१
राप्ती प्रतिष्ठानको निमित्त शिक्षाध्यक्षमा प्राडा बसन्त लामिछाने नियुक्त
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त शिक्षाध्यक्षमा प्राध्यापक डा बसन्त लामिछाने नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले मंसिर १६ गतेदेखि लागु हुने गरि बसन्तलाई निमित्त शिक्षाध्यक्षमा नियुक्त गरेका हुन्।
आइतबार, मंसिर १६, २०८१
फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका सजिष्ट्रार संजिवकुमार पाण्डेले बताए । मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सजग गराएका छन्।
आइतबार, मंसिर १६, २०८१
विश्व एड्स दिवसका अवसरमा यौन रोगबारे सचेतनामूलक गीत सार्वजनिक
उक्त दोहोरी गीतमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका लोकराज पाण्डे अतिथिका रुपमा उपस्थित छन्। उनले एचआईभी नियन्त्रणमा रहेको बताउँदै यसबारे सचेतनान जरुरी भएको बताए। उनले थपे, 'एचआइभी र यौनरोगको औषधि उपचार नि:शुल्क छ। पहिले प्राणघातक रोगका रुपमा चित्रण गरिन्थ्यो, अहिले दीर्घ व्यवस्थापन गर्ने सकिने रोगका रुपमा यसलाई लिइन्छ। नियमित औषधि सेवन गर्दा लामो समयसम्म बाँच्न सकिन्छ। पहिले नै रोकथाम गर्ने उपाय पनि छन्।'
आइतबार, मंसिर १६, २०८१
सङ्क्रमित भन्छन्, 'नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ'
राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घ नेपालका अध्यक्षसमेत रहनुभएका उनले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताए। सङ्घले सङ्क्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।
आइतबार, मंसिर १६, २०८१
एड्स दिवस: चेतनाको महत्व र रोकथामका उपायहरू
हरेक वर्षको डिसेम्बर १ तारिखलाई विश्व एड्स दिवसका रूपमा मनाइन्छ। यस दिन एचआईभी/एड्स रोगको रोकथाम, उपचार र प्रभावित व्यक्तिहरूको समर्थनको लागि जनचेतना फैलाउन विशेष कार्यक्रमहरू गरिन्छ। यस वर्षको विषयवस्तु स्वास्थ्य, समानता र समावेशिताको सुनिश्चितता हो।
आइतबार, मंसिर १६, २०८१
डा सर्वेश शर्मालाई प्रश्न: नेपालमा एचआइभी संक्रमणको अवस्था के छ? नवजात शिशुमा अझै किन देखिरहेको छ?
नेपालमा एचआइभी संक्रमणको नियन्त्रण तथा रोकथाममा देखिएका चुनौती, उपचारको अवस्था लगायतका विषयमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्मासँग स्वास्थ्यखबरले गरेको कुराकानी:
आइतबार, मंसिर १६, २०८१
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
आइतबार, मंसिर १६, २०८१
Previous
108
109
110
111
112
Next
सर्च गर्नुहोस्
×
Search