मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २०, २०८३
Sun, May 03, 2026
आइतबार, वैशाख २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य सचिव नबनाइएको प्रति अतिरिक्त सचिव डा मिश्रा असन्तुष्ट
लोक सेवा आयोगको बढुवा समितिले उम्मेदवार मध्येबाट सचिवका लागि उपयुक्त तीनजना सिफारिस गर्ने प्रावधान छ। लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डा देवकोटाका साथै डा मिश्रा र डा बाराकोटीलाई सचिवका लागि योग्य ठहर्याएको थियो।
बिहीबार, फागुन २२, २०८१
डा विकास देवकोटा स्वास्थ्य सचिव पदमा बहाली
डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालेसकेका छन्। डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव छ।
बिहीबार, फागुन २२, २०८१
अर्थले स्वास्थ्य बीमालाई पठाएको ३ अर्ब साउन र भदौलाई ठिक्क, थप बक्यौताबारे शुक्रबार स्वास्थ्य र अर्थ मन्त्रालयको छलफल
बोर्डले हरेक वर्ष बढ्दो दायित्वले बक्यौता बढ्दै गएको विषयमा यसअघि नै स्वास्थ्य मन्त्रालयमार्फत् अर्थ मन्त्रालयमा पठाइसकेको छ। उक्त हिसाब अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बीमाको भुक्तानी गर्नुपर्ने रकम १९ अर्ब पुग्ने अनुमान छ। बढ्दो दायित्वका कारण हरेक वर्ष सरकारले विनियोजन गर्ने ७ अर्ब र बोर्डको ४ अर्ब गरी ११ देखि १२ अर्ब मात्रै तिर्न सक्ने अवस्था छ र बाँकी बक्यौताका रुपमा रहँदै आएको देखिन्छ।
बिहीबार, फागुन २२, २०८१
आँखा फरफराउनु शुभ-अशुभ खबर होइन, यस्ता छन् बैज्ञानिका कारण
अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ। यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ। यो कुनै गम्भीर समस्या होइन।
बिहीबार, फागुन २२, २०८१
महिनावारीको समयमा पीडा (पिएमएस) बारे जान्नैपर्ने कुराहरु
पिएमसका लक्षण सबैमा देखिँदैंनन्। यसबाट उत्पन्न हुने समस्याबाट आराम पाउन सन्तुलित भोजन खानुपर्छ, ताजा फलफूल तथा तरकारीमा जोड दिनुपर्छ। चिप्स तथा क्र्याकरजस्ता तयारी खाद्यपदार्थबाट टाढै बस्नुपर्छ। यसका साथै खानामा नुनको मात्रा कम गर्ने र पानी बढी खानुपर्छ।
बिहीबार, फागुन २२, २०८१
स्वास्थ्य सचिवमा डा विकास देवकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २१, २०८१
रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालयदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्य मन्त्री पौडेल
मन्त्री पौडेलले विद्यालयहरुमा विद्यालय स्वास्थ्य दूत नियुक्त गरेर बालबालिकाहरुमार्फत स्वास्थ्यसम्बन्धी सचेतना समुदायस्तरसम्म पुर्याउने कार्य प्रारम्भ भएको बताए।
बुधबार, फागुन २१, २०८१
मन्त्रिपरिषद बैठक बस्दै, स्वास्थ्य सचिव नियुक्तिको सम्भावना
बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जना डा संगिता मिश्र, विकास देवकोटा र डा टंक बाराकोटीलाई सिफारिस गरेको छ।
बुधबार, फागुन २१, २०८१
नसर्ने रोगको पहिचान अभियानमा साथ दिँदै मनाइयो आम्दा दिवस
सो कार्यक्रम भरी रक्तचाप मापन, बिएमआइ मापन, सुगरको मात्र जाँच र पिसाबमा प्रोटिन जाँच जस्ता जांचहरु नि:शुल्क रुपमा गरिएको थियो। कार्यक्रम अवधि भरमा १४६ भन्दा बढीले आफ्नो स्वास्थ्य जाँच गराएका छन्।
बुधबार, फागुन २१, २०८१
हरेक बिहान पेट सफा हुनु किन आवश्यक छ? कब्जियतको समस्या र समाधान
जब नियमित रूपमा दिसा गर्न गाह्रो हुन्छ, मल सुक्खा र कडा हुन्छ, र पेट सफा हुन समय लाग्छ भने त्यसलाई कब्जियत भनिन्छ। साधारणतया, एक व्यक्तिले हप्तामा तीन पटकभन्दा कम दिसा गरेको अवस्था कब्जियतको संकेत हो।
बुधबार, फागुन २१, २०८१
म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधि उत्पादन गर्दै, एक अर्ब बढीको लगानीमा बनाइयो अत्याधुनिक प्लान्ट
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा म्याग्नस फर्माले उक्त प्लान्टबाट तल उलेखित थेराप्युटिक सेगमेन्टका विभिन्न औषधीहरु उत्पादन गर्ने लक्ष्य लिएको प्रबन्धक निर्देशक सुधीर प्रकाश मास्केले जानकारी दिए। उनका अनुसार क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो,साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया आदिका प्यारेन्टल तथा इन्जेक्टेबल औषधीहरु बनाउन लागिएको हो।
मंगलबार, फागुन २०, २०८१
चिकित्सकलाई नेपालमै टिकाउने वातावरण बनाउन आवश्यक : डा कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले नेपालमा रहेका दक्ष चिकित्सकलाई नेपालमै रहेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने वातावरण बनाउनुपर्ने बताएका छन्। उनले नेपाली चिकित्सकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने संघको धारणा रहेको बताएका हुन्।
मंगलबार, फागुन २०, २०८१
कोशी अस्पतालका रेडियोग्राफरको प्रमाणपत्र नक्कली, अख्तियारले हाल्यो मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरमा रहेको कोशी अस्पतालका रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले चौधरीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मंगलबार, फागुन २०, २०८१
पाँच सय डाक्टरको दरबन्दी खुलाउन मन्त्रिपरिषदबाट स्वीकृति पाएका छौं: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा अन्तर्गत पाँच सय चिकित्सकका लागि लोक सेवा खुलाउने गरी दरबन्दीका लागि स्वीकृति पाइसकेको बताएका छन्। नेपाल चिकित्सक संघको ७५औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले मन्त्रिपरिषदबाट दरबन्दीका लागि स्वीकृति पाइसकेको जानकारी दिएका हुन्।
मंगलबार, फागुन २०, २०८१
नेविसंघको स्वास्थ्य सहायता समितिमा बोहरा
नेविसंघले स्वास्थ्य सहायता समितिसहितका संयोजकहरुलाई जिम्मेवारी दिँदै काम अगाडि बढाएको हो।स्वास्थ्य सहायता समितिको संयोजकमा सुमित बोहराले जिम्मेवारी पाएका छन्।
मंगलबार, फागुन २०, २०८१
१०२ वर्षीय डाक्टर दाससहित पाँच चिकित्सक सम्मानित
नेपाल चिकित्सक संघले १०२ वर्षीय डाक्टर गौरी शंकर लाल दाससहित पाँच जना अग्रज चिकित्सकलाई सम्मान गरेको छ। चिकित्सक संघको ७५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका हुन्।
मंगलबार, फागुन २०, २०८१
चिकित्सक संघका ३२ अध्यक्षहरुको विषयमा लेखिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन
चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले संघले प्रकाशन गरेको पुस्तक विमोचन गरेका हुन्। पुस्तकमा संघका ३२ जना अध्यक्षहरुको जीवनी, संघमा उनीहरुले गरेका योगदान, संघर्ष लगायतका विषयहरु समावेश छन्।
मंगलबार, फागुन २०, २०८१
डाक्टर-डे को शुभकामना [कविता]
सुन नेपालीहरु हौ ! उठ,जाग, सोच र रोज असल राजनीतिकर्मी नभए यो देश त रहन्छ, रहदैँन सक्षम स्वास्थ्यकर्मी ।
मंगलबार, फागुन २०, २०८१
एन्टीबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न उद्योगहरुलाई निर्देशन
आम उपभोक्तालाई पनि पहिचान गर्न असहज भएको गुनासो आएपछि विभागले पुनः सूचना जारी गरी उत्पादक तथा आयातकर्ता सबैलाई रातो धर्का राख्ने व्यवस्था पालना गर्न निर्देशन दिएको हो।
मंगलबार, फागुन २०, २०८१
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिब ४ अर्ब रुपैयाँ थप निकासा
अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन्।
मंगलबार, फागुन २०, २०८१
किन रोक्न हुँदैन पिसाब? यस्ता छन् स्वास्थ्यमा पर्ने असरहरु
मानिसको पिसाब थैलीले करिब चार सयदेखि ६ सय मिलिलिटर पिसाब आरामदायक रूपमा थाम्न सक्छ। तर, जब पिसाब थैली भरिन्छ, शरीरले मस्तिष्कलाई खाली गर्न संकेत दिन्छ। बारम्बार यो संकेतलाई बेवास्ता गर्नाले पिसाब थैलीको कार्यक्षमता कमजोर हुन सक्छ।
मंगलबार, फागुन २०, २०८१
२० जनाबाट यसरी सुरु भएकाे थियो नेपाल चिकित्सक संघ
नेपालमा जनक्रान्ति सम्पन्न भएलगत्तै २००७ साल फागुन २० गते वीर अस्पतालमा कार्यरत २० जना डाक्टरहरूको त्यहीँ आयोजित एक बैठकले आफ्नो पेशागत हक, हित, प्रतिष्ठा, सुसंगठन एवम् भावनात्मक एकता बनाउने उद्देश्य र कर्तव्यवोध सहित १३ बुँदे एक निर्णय गरेको थियो। जसमा नेपाल चिकित्सक संघको स्थापना गर्ने अठोट प्रमुख थियो।
मंगलबार, फागुन २०, २०८१
गिजा रोग तथा दन्त प्रत्यरोपण सम्बन्धी चिकित्सक समाजमा नयाँ कार्यसमिति
गिजा रोग तथा दन्त प्रत्यरोपण सम्बन्धी नेपाली दन्त चिकित्सक समाज (एनएसपिओआइ) को दशौं सम्मेलन पोखरामा सम्पन्न भएको छ। समाजले आफ्नो दशौं वार्षिक अन्तराष्ट्रिय सम्मेलनमा पोखरामा फागुन १६ र १७ गते सम्पन्न गरेको हो।
सोमबार, फागुन १९, २०८१
डा दीपेन्द्ररमण सिंह सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन्।
सोमबार, फागुन १९, २०८१
क्यान्सरको उपचार गराइरहेका वडा अध्यक्ष आग्रीको निधन
क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । पारिवारिक पारिवारिक स्रोतका अनुसार उनको मिर्गौलामा पनि समस्या थियो । आग्री नेपाली कांग्रेसबाट वडा अध्यक्षको रुपमा निर्वाचित भएको थिए ।
सोमबार, फागुन १९, २०८१
पूर्वयुवराज पारसलाई हृदयघात, स्टेन्ट हालियो
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
सोमबार, फागुन १९, २०८१
रारा घुम्न गएका काभ्रेका विश्वकर्माको लेक लागेर मृत्यु
नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ। रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए।
सोमबार, फागुन १९, २०८१
कोलोरेक्टल क्यान्सर: लक्षण, जाँच, पहिचान र रोकथामका उपाय
कोलोरेक्टल क्यान्सर विश्वभर सबैभन्दा बढी हुने क्यान्सर मध्य तेस्रो नम्बरमा पर्दछ र क्यान्सरबाट हुने मृत्युको दोस्रो प्रमुख कारण हो, जसले पुरुष र महिला दुवैलाई लगभग बराबर असर गर्छ। कोलोरेक्टल क्यान्सरले सबै जातीय र जातीय समूहहरूमा मानिसहरूलाई असर गर्छ र ४५ वर्ष वा माथिका मानिसहरूमा सबैभन्दा सामान्य हुन्छ।
सोमबार, फागुन १९, २०८१
‘नेपालको लागि नेपाली चिकित्सक’ थिममा ७५ औं स्थापना दिवस मनाउँदै चिकित्सक संघ
संघका महासचिव डा सञ्जीव तिवारीले सुकेधाराको मरक्युर होटलमा विशेष कार्यक्रम आयोजना गरिने बताए। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख अतिथिका कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
आइतबार, फागुन १८, २०८१
हावाको प्रदूषणबाट आँखालाई जोगाउने १० उपाय
पछिल्ला वर्षहरूमा प्रदूषण उल्लेखनीय रूपमा बढिरहेको छ। हावाको प्रदूषणले मौसममा पनि असर गरेको छ भने हामी मुश्किलले ताजा हावा लिइरहेका छौँ। हावाको प्रदूषणले वातावरणलाई असर मात्र गर्दैन, यसले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ, विशेष गरी आँखामा यसको असर चाँडो देखिन्छ।
आइतबार, फागुन १८, २०८१
Previous
106
107
108
109
110
Next
सर्च गर्नुहोस्
×
Search