मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन २४, २०८३
Sun, Aug 09, 2026
आइतबार, साउन २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
छात्रवृत्तिमा पढेका आँखा रोग विशेषज्ञ चिकित्सकहरूको प्रभावकारी परिचालन र सरकारको दायित्व
आँखा रोग विशेषज्ञ चिकित्सकहरूले 'दुई वर्षको समय बेकार गयो' भन्ने होइन, 'देशको सेवा गर्दा अनुभव, आत्मसन्तुष्टि र सम्मान पाएँ' भन्ने अनुभूति पाउन वातावरण सिर्जना गर्नुपर्छ। भविष्यमा पनि अरु आँखा रोग विशेषज्ञ चिकित्सकहरू खुशीका साथ जान चाहून्, भन्ने वातावरण निर्माण गर्नु जरुरी छ। यसमा अस्पतालका मेडिकल डाइरेक्टरहरूको प्रमुख भूमिका हुन्छ।
शुक्रबार, जेठ २३, २०८२
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
विगतमा वार्षिक साढे ७ अर्ब रकम प्राप्त भएकामा यसपालीको नयाँ बजेटमा मन्त्री पौडेलले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर सम्वादपछि रकम वृद्धि भएर १० अर्ब पुगेको छ। यसबाहेक विगतको बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गर्ने घोषणा सरकारले गरेको छ।
शुक्रबार, जेठ २३, २०८२
नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, देशभरि सेवा विस्तार गर्ने योजना
महानिर्देशक ढकालले नेपालीमा भिटामिन डीको कमीका विषयमा विभिन्न टिका–टिप्पणी भैरहेको उल्लेख गर्दै बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नुपर्ने बताए। यसका साथै उनले सेन्टरले तयार पारिरहेको एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।
शुक्रबार, जेठ २३, २०८२
हजुरआमाले 'यो नानीका आमाबुवा छैनन्, जतिसम्म सकिन्छ पढाइदिनू' भनेर स्कुलको जिम्मा लगाएकी लक्ष्मी बनिन् डाक्टर
यो नानीको आमा पनि छैन, बुवा पनि छैन ! जतिसम्म पढाइदिन सक्नुहुन्छ पढाइदिनु। आज त्यही नानी चिकित्सा नामदर्ता परीक्षा (लाइसेन्स) पास गरी रजिस्टर्ड डक्टर भएकी छिन्!
शुक्रबार, जेठ २३, २०८२
बजेटमा न्यूरो सेन्टर स्थापनाको विषय: डिपिआर र ईआइएका लागि ९० लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल आवश्यक रहेको भन्दै यसका लागि आवश्यक पहल लिएका थिए।
शुक्रबार, जेठ २३, २०८२
डा ओलिता शिल्पकार अन्तर्राष्ट्रिय संस्था आईएफईएम अन्तर्गतको इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष नियुक्त
मे २३ देखि २८ सम्म क्यानडामा आयोजित विश्वकै सबैभन्दा ठूलो आकस्मिक चिकित्सा सम्मेलनमा नेपालबाट आमन्त्रित मुख्य वक्ताको रूपमा समेत सहभागी भएकी थिइन्। सम्मेलनमा मुख्य वक्ताका रुपमा प्रस्तुत हुन पाउने उनी पहिलो नेपाली महिला चिकित्सक हुन्।
शुक्रबार, जेठ २३, २०८२
त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने भएको छ।
शुक्रबार, जेठ २३, २०८२
स्वास्थ्य बीमाको सुविधा थैली समयानुकुल बनाउन गठित प्राडा प्रदीप वैद्य संयोजकत्वको समितिले सुरु गर्यो काम
जेठ १४ मा प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको थियो। समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईं, डा. सन्तोष पौडेल, रोशनी तुइतुइ, डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली र रञ्जना पोखरेल सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन्।
बिहीबार, जेठ २२, २०८२
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन्। मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरे अनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ।
बिहीबार, जेठ २२, २०८२
पतन्जली प्रकरण: भ्रष्टाचार मुद्दापछि के भन्छन् माधव नेपाल?
नेपालले प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक भविष्य नै सिध्याउन खोजेको प्रतिक्रिया पनि दिएका छन्। उनले पतञ्जली योगपीठ प्रकरणमा मात्र नभई भ्रष्टाचार वा बदनियत राखेर कसैसँग एक रुपैयाँ पैसा नलिएको दाबी गरे।
बिहीबार, जेठ २२, २०८२
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, पतन्जली प्रकरणमा ९३ जनालाई मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ। अख्तियारले विशेषमा दर्ता गरेको मुद्दा अनुसार पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ।
बिहीबार, जेठ २२, २०८२
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरण: माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन
भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ। पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।
बिहीबार, जेठ २२, २०८२
निर्माण सम्पन्न भएर अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी
स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।
बिहीबार, जेठ २२, २०८२
स्थानीय तहले बजेट विनियोजन गर्दा प्राथमिकता दिनुपर्ने स्वास्थ्यका ७ विषय
बिहीबार, जेठ २२, २०८२
केएमसी, नोबेल, सीएमएसी र कान्तिपुर डेन्टलले आवासीय चिकित्सकलाई निर्वाह भत्ता नदिएकोमा एनएमए र एनडीएनको आपत्ति
नेपाल चिकित्सक संघले ध्यानाकर्षण पत्र पठाएको छ भने राष्ट्रिय चिकित्सक संघ नेपालले आयोगमै पुगेर पत्र बुझाएको छ। उनीहरुमाथि अविलम्ब छानविन गर्न एनएमएले माग गरेको छ। आयोगको निर्णयको उल्लंघन गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीको समेत माग एनडीएएनले गरेको छ।
बुधबार, जेठ २१, २०८२
स्यानिटरी प्याडमा १३ प्रतिशत कर लगाएकोमा चिकित्सक संघको आपत्ति
'महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा नेपाल सरकार उदासीन हुँदा कैयौं महिलाहरू स्यानिटरी प्रोडक्ट उपयोग गर्नबाट वञ्चित हुनुपरेको छ र यसबाट महिलाहरुको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने गरेको छ,' महासचिव डा सञ्जीव तिवारी हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
बुधबार, जेठ २१, २०८२
ग्राण्डीमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिस सम्बन्धि सचेतना कार्यक्रम
बुधबार, जेठ २१, २०८२
कीर्तिपुर: विष्णुदेवी अस्पतालमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु
संघीयता कार्यान्वयनअघि नै १५ शय्यामा स्तरोन्नति भएको विष्णुदेवी अस्पताल लामो समयदेखि जीर्ण भौतिक संरचनाका कारण स्वास्थ्य चौकी स्तरको दिउँसो मात्र चल्ने सेवामा सीमित थियो। स्थानीय तहलाई हस्तान्तरण भए पनि प्रभावकारी सेवा दिन नसकेको गुनासो बढिरहेका बेला मेयर डंगोलले आज एक समारोहबीच २४ घण्टे इमर्जेन्सी सेवा शुभारम्भ गरेका हुन्।
बुधबार, जेठ २१, २०८२
भरतपुर र गेटामा एमबीबीएस सुरु गर्न ५ करोड विनियोजन
चितवनस्थित भरतपुर अस्पताल र कैलालीस्थित गेटा अस्पताल (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा एमबीबीएस सुरु गर्न ५ करोड बजेट विनियोजन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षदेखि ती दुई ठाउँमा एमबीबीएस सुरु गर्ने लक्ष्य लिएको हो।
बुधबार, जेठ २१, २०८२
यी हुन् आगामी आर्थिक वर्षका लागि सरकारबाट अनुदान पाउने संस्थाहरु, कसलाई कति?
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटमा उक्त कुरा उल्लेख छ। स्वास्थ्य क्षेत्रमा रहेका अस्पताल तथा संस्थाहरुलाई सरकारले पूर्वाधार निर्माण तथा विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि अनुदान उपलब्ध गराउन लागेको हो।
बुधबार, जेठ २१, २०८२
मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र बन्ने, छुट्याइयो १ करोड ३५ लाख
सरकारले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र बनाउने भएको छ। हरेक प्रदेशमा एक विशिष्टिकृत अस्पताल निर्माण कार्यक्रम योजना अनुसार मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र निर्माण गर्न लागिएको हो।
बुधबार, जेठ २१, २०८२
आयुर्वेद चिकित्सा परिषदमा आयुर्वेद चिकित्सकहरुको अनिश्चितकालीन तालाबन्दी
नयाँ कार्यसमिति गठन नहुँदा देशभरका आयुर्वेद चिकित्सकहरू आक्रोशित बनेका छन्। परिषद्को कार्यसमितिको कार्यकाल गत २०८१ चैत १२ मा सकिएयता दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ समिति गठन नहुँदा परिषद्को कामकाज ठप्प भएको छ। यसको प्रत्यक्ष असर नयाँ चिकित्सकहरूको दर्ता प्रक्रियामा परेको छ।
बुधबार, जेठ २१, २०८२
हेल्थ कन्सर्न र मेडआईक्युको नयाँ सफ्टवेयर ‘हस्पिटल अपरेटिङ सिस्टम’ सार्वजनिक
नेपालको स्वास्थ्य सेवालाई प्रविधियुक्त, पहुँचयोग्य र प्रभावकारी बनाउने लक्ष्यसहित हेल्थ कन्सर्न नेपाल र मेड आई क्यु प्रालिले ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरेका छन्।
बुधबार, जेठ २१, २०८२
एमाले सम्बद्ध अनेरास्ववियुका आकांक्षीमा एकजना मेडिकल चिकित्सक, यसकारण डा कँडरियाको दाबी
डा. कँडरियाले विद्यार्थी आन्दोलनलाई अध्ययन, अन्वेषण र खोज गर्ने पुस्तामा लैजान आफू नेतृत्व गर्न तयार रहेको बताए।
बुधबार, जेठ २१, २०८२
त्रिवि अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमा आन्तरिक र खुला भर्नाका लागि दरखास्त माग
विभिन्न पदहरुमा ५०० बढीको बढुवा तथा भर्ना प्रक्रिया अघि बढाएकोमा १०० भन्दा बढी चिकित्सा र नर्सिङ तर्फको पद रहेको छ।
बुधबार, जेठ २१, २०८२
सांसद् सुनिल शर्माकै मेडिकल कलेजले दिएन आठौं तहको निर्वाह भत्ता, राष्ट्रिय चिकित्सक संघको ज्ञापनपत्र
तर सांसद सुनिल शर्मा सञ्चालक रह्को नोबेल मेडिकल कलेजले पनि पुरानै अर्थात् १९ हजार मात्रै दिने गरेको खुलेको छ। विद्यार्थीको खातामा सरकारको निर्णय र निजी मेडिकल कलेजको सहमति कार्यान्वयन नगरेको पाइएपछि राष्ट्रिय चिकित्सक संघ, नेपालले ध्यानाकर्षण गराएको छ।
मंगलबार, जेठ २०, २०८२
'बियोन्ड द नाइटिंगल: नर्ससँग अन्तरंग' स्वास्थ्य खबर पडकास्टमा तारा पोखरेल (भिडियो)
तारा पोखरेल, स्याङ्जाको दुर्गम गाउँ कालीगण्डकीमा जन्मेकी हुन्। उनी ९ वर्षको उमेरमा पहिलोपटक विद्यालय गएकी थिइन्, जहाँ स्कुल जाने पहिलो केटी मान्छे पनि उनी नै थिइन्। नेपालगञ्जबाट अनमीबाट आफ्नो यात्रा सुरु गरेकी पोखरेल, नेपाल नर्सिङ काउन्सिल तथा नर्सिङ एसोसिएसन नेपालकी अध्यक्ष, महाराजगञ्ज नर्सिङ क्याम्पसकी नर्सिङ चिफ तथा एसोसिएट प्रोफेसर समेत भइसकेकी छिन्।
मंगलबार, जेठ २०, २०८२
धूम्रपानरहित दिवसका अवसरमा प्रभातफेरि
विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धूम्रपानरहित दिवस’को विश्वभर मनाइने गरिएको छ।सोही अवसरमा काठमाडौं क्यान्सर सेन्टर र प्रतिष्ठानले काठमाडौंमा प्रभातफेरि गरेको हो।
मंगलबार, जेठ २०, २०८२
नेसनल क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि मन्त्रालयले माग्यो सुझाब
'नेसनल क्यान्सर इन्स्टिच्युट सम्भाव्यता अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरिरहेको अवस्थामा तपाईंहरुको सुझाबबाट अझ व्यवस्थित रुपमा इन्स्टिच्युट स्थापना गर्न सकिने भएकोले ७ दिनभित्र रचनात्मक सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध छ,' सूचनामा भनिएको छ।
मंगलबार, जेठ २०, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
अतः अबको मार्ग स्पष्ट छ- आईएमआईएस र टीएमएसको एकीकृत प्रयोग। जहाँ आईएमआईएसलाई प्रशासनिक कार्य र बीमित विवरण व्यवस्थापनका लागि सीमित राखी, टीएमएसलाई दाबी व्यवस्थापन, क्वालिटी ट्र्याकिङ, टीएटी निगरानी, र चिकित्सा अडिटका लागि विशेष रूपमा समर्पित गरिनुपर्छ। यस्तो एकीकृत मोडेलले केवल प्रविधि परिवर्तन होइन, बीमा प्रणालीमा व्यापक विश्वास, कार्यक्षमता र उत्तरदायित्वको नयाँ अध्याय सुरु गर्नेछ।
मंगलबार, जेठ २०, २०८२
Previous
110
111
112
113
114
Next
सर्च गर्नुहोस्
×
Search